७ माघ २०८१, सोमबार

राष्ट्रिय

जाजरकोटमा चिसाेका कारण थप २जना भुकम्प पिडितकाे मृत्युु

जाजरकोटमा चिसाेका कारण थप २जना भुकम्प पिडितकाे मृत्युु

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट:  जाजरकोटमा चिसाेका कारण थप दुईजना भुकम्प पिडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्मा र बारेकाेट गाउपालिका - ४ जिरिका ६८ वर्षिय लाल बहादुर रावतकाे  चिसोकै कारण मृत्यु भएको हो । कर्ण बहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो , त्यहाँ उपचार नभएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत कालागाउँ रिफर गरिएको थियो । तर सुर्खेत पुर्याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन शनिबार नै उनकाे मृत्यु भयाे । उता बारेकाेटका लालबहादुर भने दिर्घ राेगि भयकाे र भुकम्पले घर भत्कायपछि आफ्नै बारिमा पाल टाँगेर बसिरहेको अवस्थामा चिसाेले गर्दा शुक्रबार मृत्यु भयकाे बताईयकाे छ । भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको संख्या जाजरकोटमा ३२ र रुकुम पश्चिममा ५ गरी ३७ जनाको मृत्यु भैसकेको छ । हिउँदको कठ्यांग्र...
ललितपुरकाे सिडियाेकाे  जिम्मा तुलसी बहादुर श्रेष्ठलाई

ललितपुरकाे सिडियाेकाे जिम्मा तुलसी बहादुर श्रेष्ठलाई

Breaking News, राष्ट्रिय, समाचार
ललितपुर :गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टरमा तानिएकाे थियो । मन्त्रालयले शुक्रबार मन्त्रालयमा रहेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल गएका छन् ।...
सर्लाहीमा प्रहरीको गाेलि लागि एक युवकको मृत्युु

सर्लाहीमा प्रहरीको गाेलि लागि एक युवकको मृत्युु

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं : सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेका छन् । उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन् ।तर प्रहरीले यसको पुष्टि भने गरिसकेको छैन । शव आन्दोलनकारीकै नियन्त्रणमा रहेकाले के कारणले मृत्यु भएको हो बुझ्न नसकिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले बताए । प्रहरीले आक्रामक आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको उनले बताए । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो । आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकु...
२७ जनाले गरे सामुहिक बिद्रोह-नेकपा विप्लव छाेडेर आरसिपि वैद्यमा प्रवेश

२७ जनाले गरे सामुहिक बिद्रोह-नेकपा विप्लव छाेडेर आरसिपि वैद्यमा प्रवेश

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
ललितपुर :नेत्र विक्रम चन्द 'विप्लव' ले नेतृत्व गरेको नेकपा निकट अखिल (क्रान्तिकारी) वाट २७ जनाले विद्रोह गरेका छन् ।संगठनका चार केन्द्रीय सदस्य सहित २७ जनाले विद्रोह गरेर मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) मा धुर्विकृत भएका हुन् । पार्टीबाट विद्रोह गर्नेमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य रविना सदाशंकर, केन्द्रीय सदस्य तथा के एक अध्यक्ष हस्त विक, केन्द्रीय सदस्य तथा के तिन अध्यक्ष छत्र विक र केन्द्रीय सदस्य तथा के चार अध्यक्ष सुनिल भुल रहेका छन् । त्यस्तै केटु संयोजक बजिर नेपाली, के ६ संयोजक हस्त विक (सक्षम), नविन परियार के एक सचिब, सिटिईभिटी जिल्ला सदस्य महेश परियार लगायतका नेताहरु छन् ।अखिल (क्रान्तिकारी) केन्द्रीय समितीद्धारा ललितपुरको कुपोन्डोलमा आयोजित एक धुर्विकरण कार्यक्रमका बिचमा उनिहरुलाई क्रान्तिकारी कम्युनिस्...
अखिल क्रान्तिकारीले बालकुमारी घटना बारे हस्ताक्षर संकलन सरकारलाई बुझाएकाे छ

अखिल क्रान्तिकारीले बालकुमारी घटना बारे हस्ताक्षर संकलन सरकारलाई बुझाएकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
ललितपुर :  अखिल  (क्रान्तिकारी) ललितपुरले बालकुमारी हत्याकाण्डको विरुद्धमा गरेको हस्ताक्षर संकलन ललितपुरको प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारलाई बुझाएको छ ।बुधबार बिहान अखिल (क्रान्तिकारी)का ललितपुर संयोजक इश्वरसिंह साउदको नेतृत्वमा गएको टोलीले १२ सय भन्दा बढी विद्यार्थीहरुको संकलित हस्ताक्षर  जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो ।संगठनका जिल्ला संयोजक साउदले युवाहरुको रोजगारी र सम्मानपूर्ण बाँच्न पाउने अधिकारको सुनिश्ति गर्न माग गरेका छन् । ज्ञापनपत्र : ...
मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न आरसिपि नेपालकाे चेतावनी

मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न आरसिपि नेपालकाे चेतावनी

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, विचार
पाल्पा :मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले चेतावनी दियकाे छ ।जिल्ला नापी कार्यलय, पाल्पाबाट कित्ता काट नगर्न, तानसेन नगरपालिकाको वडा नम्बर ७ प्रभासबाट चौकिल्ला घरबाटो सिफारिस नगरी जिल्ला मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे चेतावनी दिएको हाे । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा संयाेजक दिग्दर्शनले एक विज्ञप्ति जारि गर्दै उक्त चेतावनी दिएका हुन् । उनलेे हक हस्तान्तरण गरे थप संघर्षमा जान बाध्य हुने समेत जानकारी गराएका छन् । हिजो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनि जग्गा अधिकरण घोषणा कार्यक्रम सम्पन्न गरेकाे थियोे । मंगलबार जिल्ला संगठन समितिका संयाेजक दिग्दर्शनले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घ...
भुकम्प गयकाे दुई महिना बितिसक्दा पनि अस्थायी घर बनाउने प्रक्रिया कागज मै घुम्दै

भुकम्प गयकाे दुई महिना बितिसक्दा पनि अस्थायी घर बनाउने प्रक्रिया कागज मै घुम्दै

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट :गत कात्तिक १७ गते राति ११:४७ बजे तिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको पुस १७ गते दुई महिना पुगेको छ । तर अस्थायी घर बनाउने प्रक्रिया कागजमै घुमिरहेकाे छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिमसहित पाँच जिल्लाका ५९ हजार १६२ परिवार भूकम्पबाट घरबार विहीन बनेका छन् ।काेहि पाल मुनि त काेहि काठकाे गाेठ र ढुङ्गाकाे ओडार मुनि  याे जाडाे माैसममा कष्टकर जीवन बिताईरहेका छन । खुल्ला आकाश र त्रिपाल मुनिकाे  चिसोले धेरै बिरामी परेका छन्। तीन बालबालिका,दुई सुत्केरी र बृद्धबृद्धासहित जाजरकोटमा ३० जना र रुकुम पश्चिममा ५ गरी ३५ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म सरकारले दिने भनेको पहिलो किस्ताकै अुनदान रकम पाउन सकेका छैनन्। अनुदान नपाउँदा अस्थायी आवास निर्माण प्रक्रिया समेतमा ढिलाई भएको छ। ...
क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले गर्याे ३५ राेपनि जग्गा अधिकरण घाेषणा

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले गर्याे ३५ राेपनि जग्गा अधिकरण घाेषणा

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
पाल्पा :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनि जग्गा अधिकरण घोषणा कार्यक्रम सम्पन्न गरेकाे छ ।मंगलबार जिल्ला संगठन समितिका संयाेजक दिग्दर्शनले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा  गरेका हुन् । प्रेस विज्ञप्ति भनेका छन्  "प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनि जग्गा अधिकरण घोषणा कार्यक्रम किन ? बातावरणिय प्रदूषण र जलवायु परिवर्तनका मूल कारक तत्व तथा जिम्मेवार अति मुनाफाका लागि अति प्राकृतिक दोहन गर्ने साम्राज्यवादी तथा शक्ति राष्ट्रहरु र तिनका दलालहरु रहेका छन् ।” अध्यक्ष कमरेड किरण १) जलस्रोत ऐन – २०४५ लाई मिचि प्रभासको दोस्रो पोखरी पुर्ने काम गरेकोले । २) जैविक विविधता र पर्यावरणीय सन्तुलनको दृष्टिले अति महत्वपूर्ण मानिएको एवम् सिमसार क्षेत्रको रुपमा रहेको प्रभास तालको दोस्रो पोखर...
सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति

सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
ललितपुर : सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति भएको छ । सोमबार गृह मन्त्रालयमा भएको छलफलमा ४ बुँदे सहमति भएसँगै शव उठाउन पीडित परिवार सहमत भएका हुन् । ४ बुँदे सहमतिको पहिलो बुँदामा मृतकका परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १-१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने भनिएको छ । यस्तै सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने दोस्रो बुँदामा उल्लेख छ । यस्तै मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमतिको तेस्रो बुँदामा भनिएको छ । चौथो बुँदामा मृतकका परिवारले आजै शव बुझिलिने सहमति भएको छ । यस्तै मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रा...
क्रान्तिकारी युवा संगठनले गर्याे नेपालका प्रमुख प्रशासकीय भवन अगाडि अर्धनग्न भयर विराेध प्रदर्शन

क्रान्तिकारी युवा संगठनले गर्याे नेपालका प्रमुख प्रशासकीय भवन अगाडि अर्धनग्न भयर विराेध प्रदर्शन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालले आज नेपाल सरकारकाे प्रमुख प्रशासकीय भवन भित्रै प्रवेश गरेर निषेधित क्षेत्रमा अर्धनग्न भएर विराेध प्रदर्शन गरिएकाे छ।साेमबार दिउसाे २ बजे तिर क्रान्तिकारी युवा संगठन, नेपालका नेता कार्यकर्ताहरुले सिंहदरबार भित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे मूल गेट, प्रधानमन्त्री निवास बालुवाटार परिसरभित्र सचिवालयकाे मूल गेट, सर्वाेच्च अदालतकाे मुलगेट, नयाँ बनेश्वर स्थित संसद भवनकाे मूलगेट, मन्त्री निवास हरिहरभवनकाे मूलगेटमा एकसाथ अर्धनग्न भएर विराेध प्रदर्शन गरेका थिय। पाँचै स्थानमा गरिएका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर सिंहदरबारभित्रबाट ३ जना, सर्वाेच्च अदालतबाट २ जना, संसद भवनबाट तीनजना, हरिहरभवन मन्त्रीक्वार्टरबाट ३ जना, बालुवाटारबाट ३ जना गरी १४ जना युवाहरुलाई प्रह...