राताे मच्छिन्द्र नाथ , रथ जात्रा सुरु
ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ ।
रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरु हुने गरेको छ । रातो मच्छिन्द्रनाथ जात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो । याे जात्रा बिशेष गरि नेवारी समुदायको लागि प्रसिद्ध धार्मिक पर्वका रुपमा पनि लिइन्छ । उक्त जात्रा ललितपुर काे पुल्चोक देखि सुरु भई विभिन्न ठाउमा परिक्रम गरि फेरि तेहि ठाउँमा पुर्याउने चलन रहेकाे बाईयकाे छ ।
जात्रा सुरुवाती फाेटा हरु:
...