२५ बैशाख २०८२, बिहीबार

कृषि

बिचौलीया प्रथाको अन्त्य र श्रमजीवि अधिकारको लागि क्रान्तिको आवश्यकता: हरि श्रेष्ठ

बिचौलीया प्रथाको अन्त्य र श्रमजीवि अधिकारको लागि क्रान्तिको आवश्यकता: हरि श्रेष्ठ

अर्थवाणिज्य, कृषि, विचार
माक्र्सले अतिरिक्त मुल्यको सिद्धान्तमा “अत्यधिक नाफाका लागि पुँजीपतिले माल उत्पादन यत्रतत्र भौतारिने गर्दछन । उत्पादनको प्रक्रियामा देखा पर्ने यो अराजकताका कारण बजारमा बारम्बार अति उत्पादनको समस्या आइरहन्छ । र त्यसले देशको आर्थिक संकट पैदा गरिरहन्छ ।” भने झै बिचौलियाले उत्पादनको लागत मुल्य दिदैन र उपभोक्तलाई स्वस्थ वस्तु खुवाउदैन । राज्यको मुल्य मान्दैन राष्ट्रिय उत्पादन नलिएर नाफा कमाउन सस्तोमा वस्तु खोज्दै जान्छ । राष्ट्रिय उत्पादन बन्द गर्न बाध्यता बनाउछ । यसले राज्य आर्थिक भार थुपार्छ । विश्व आज पुँजीवादबाट समाजवाद उन्मुख छ, जहाँ  श्रम शोषणको अन्त्य गरी सामाजिक व्यवास्थाको थालनी समान हैसियतको आधार खडा भएको छ । जसमा पुँजीपति र श्रमजीवीको लडाई चरम उत्कर्षमा छ । तर यही पुँजीवादी पद्धतिमा विचौलीया प्रथा हावी भएको पाइएको छ ,  विकशीत देशमा यसको कम देखिन्छ भने विकाशोन्मुख देशमा यसको बढी मा...
मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न आरसिपि नेपालकाे चेतावनी

मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न आरसिपि नेपालकाे चेतावनी

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, विचार
पाल्पा :मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले चेतावनी दियकाे छ ।जिल्ला नापी कार्यलय, पाल्पाबाट कित्ता काट नगर्न, तानसेन नगरपालिकाको वडा नम्बर ७ प्रभासबाट चौकिल्ला घरबाटो सिफारिस नगरी जिल्ला मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे चेतावनी दिएको हाे । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा संयाेजक दिग्दर्शनले एक विज्ञप्ति जारि गर्दै उक्त चेतावनी दिएका हुन् । उनलेे हक हस्तान्तरण गरे थप संघर्षमा जान बाध्य हुने समेत जानकारी गराएका छन् । हिजो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनि जग्गा अधिकरण घोषणा कार्यक्रम सम्पन्न गरेकाे थियोे । मंगलबार जिल्ला संगठन समितिका संयाेजक दिग्दर्शनले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घ...
भुकम्पले दश कराेड पशुपंक्षीमा क्षति पुर्‍यायाे

भुकम्पले दश कराेड पशुपंक्षीमा क्षति पुर्‍यायाे

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट दश करोड रुपैयाँ बराबरको पशुपंक्षी क्षति भएको जनाएको छ । कर्णाली प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ । एक हजार पाँच सय ५३ गोठ भत्कँदा किसानको पाँच करोड ५० लाख क्षति भएको तथ्याङ्क छ ।त्यस्तै, गाई बाख्रा, भैँसी, बङ्गुरलगायतका पाँच सय १३ पशु चौपायाको क्षति दुई करोड ५० लाख बराबर छ । त्यस्तै, जाजरकोटका एक सय ५२ घरका एक हजार ४८ माहुरीको घार नष्ट हुँदा एक करोड १९ लाख माहुरी र महमा क्षति भएको छ । त्यसैगरी, ८८ मेट्रिक टन खाद्य नष्ट हुँदा ३८ लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क छ ।घर भत्किएपछि एक सय वर्गमिटरमा पाल टाँगेर बस्दा एक सय ८२ हेक्टर जमिनको गहुँतोरीमा क्षति पुगेको र त्यसबाट चार सय ८० मेट्रिक टन खाद्य उत्पादन कमी आएको तथ्याङ्कमा उल्लेख छ । भारतबाट कमाएर ल्याउने जनशक्ति...
ललितपुरको जाउलाखेलमा फुल मेला  “फाेटाे फिचर”

ललितपुरको जाउलाखेलमा फुल मेला “फाेटाे फिचर”

Breaking News, कृषि, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
ललितपुर । "१६ औं गाेदावरी फुलेको  प्रतियोगितात्मक प्रर्दशनी २०८०" ललितपुरको जावलाखेलमा शुरु भएको छ । तिहार पर्वलाई लक्षित गरि - फ्लोरिकल्चर एशोसिएसनको आयोजनामा भयकाे  मेलामा विभिन्न फुलहरुकाे  का साथै फुलमा हाल्ने मल र गाेडमेल गर्ने सामाग्री हरुकाे  प्रदर्शनी तथा बिक्रीवितरण गरियकाे छ । मेलामा विभिन्न फूल उत्पादक ब्यवसायीको प्रतियोगिता गरि उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिएको  आयाेजकले बतायकाे छ । ललितपुरको जावलाखेलामा प्रत्येक वर्ष तिहारलाई लक्षित गरि गोदावरी फूलको मेला लाग्ने गर्छ । प्रदर्शन गरियका विभिन्न फुलहरु -...
चार बर्ष भित्र कुशेलाई नमुना पालिका बनाउने अठाेटका साथ लागिरहेका छाैं : अध्यक्ष हरिचन्द्र बस्नेत

चार बर्ष भित्र कुशेलाई नमुना पालिका बनाउने अठाेटका साथ लागिरहेका छाैं : अध्यक्ष हरिचन्द्र बस्नेत

Breaking News, अर्थवाणिज्य, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
जाजरकोटको कुशे गाउँपालिका पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । कृषि, पर्यटन र खानी खनिजका क्षेत्रमा विकासको फड्को मार्दै गरेको कुशे गाउँपालिकाको दोस्रो कार्यकालको अध्यक्षका रूपमा हरिचन्द्र बस्नेत हुनुहुन्छ । प्रस्तुत छ, नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित बस्नेतसँग  कुराकानी : जनप्रतिनिधिका रूपमा एक वर्षको अनुभव कस्तो रह्यो ? पालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि विगतकै कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । अनुभवका हिसाबले जनताको अपेक्षा र हाम्रो पालिका, प्रदेश र सङ्घबाट आउने बजेटको मात्राले ती अपेक्षा पूरा गर्न नसकिने खालका छन् । योजनाको प्राथमिकीकरण गरी एक वडामा एक प्रभावकारी योजना सञ्चालन गर्न सके प्रभावकारी हुने थियो । पालिकामा देखिने खालका वर्षमा चार/पाँच वटा मात्र योजना छनोट गरेर कार्यान्वयन गर्दा पालिकालाई राम्रो हुने अनुभव मैले गरेको छु ...
जाजरकोट खलंगामा “सिचाइ तथा नदि ब्यवस्थापन कार्यलय” स्थापना

जाजरकोट खलंगामा “सिचाइ तथा नदि ब्यवस्थापन कार्यलय” स्थापना

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । नेपाल सरकार, उर्जा, जलश्राेत तथा सिचाइ मन्त्रालय, जलश्राेत तथा सिचाइ बिभाग अन्तर्गत "सिचाइ तथा नदि ब्यवस्थापन आयाेजना"काे कार्यलय जाजरकोट खलंगामा उद्घाटन गरि स्थापना गरियकाे छ । नेपाल सरकारका उर्जा, जलश्राेत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानुन मन्त्री वेदराज सिंह, पुर्व शान्ति मन्त्री सत्या पहाडी र प्रमुख जिल्ला अधिकारी सुरेश सुनारकाे बिशेष उपस्थितिमा भेरि नगरपालि -३ खलंगामा आयाेजनाकाे कार्यलय उद्घाटन गरियकाे हाे । उक्त आयाेजना काे कार्यलय स्थापना भय पछि जाजरकोट र आसपासका जिल्ला हरुले सिचाइ र नदि नियन्त्रण सम्बन्धि अब नजिकैबाट सुबिधा पाउने बिस्वास लिईयकाे छ ।जाजरकोटमा याे भन्दा अगाडि मन्त्रालय अन्तर्गत सिचाइ सम्बन्धि का बृहत जलाधार ब्यवस्थापन कार्यलय र खानेपानि तथा उर्जा बिकास कार्यलय रहेका छन ।  ...
जाजरकोटमा चट्याङ् लागेर भैंसी र गाेरु मरे, किसान चिन्तित

जाजरकोटमा चट्याङ् लागेर भैंसी र गाेरु मरे, किसान चिन्तित

Breaking News, अर्थवाणिज्य, कृषि, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट । जाजरकोट जिल्लामा चट्याङ लागेर दुईवटा भैंसी र दुईवटा गाेरु मरेका छन । शनिबार साँझ परेकाे अविरल वर्षा र चट्याङ ले  जिल्लाको  नलगाड नगरपालिका वडा नं ३ परिकरूवाका खम्ब प्रसाद थापाको गाेठमा  परेको पानी र चट्टयाङका कारण दुईवटा भैंसी मरेका हुन । उता कुशे गाउपालिका वडा न २ माने टाेलमा बस्ने कर्ण बहादुर शाहिका दुईवटा गाेरु पनि चट्याङ लागेर मरेका छन  । दुहुनो भैंसी र सिजनकाे बेला खेति गर्नका लागि पालियका गाेरु मरे पछि किसान चिन्तित छन । जाजरकोटमा पटक-पटक चट्याङले क्षति पुर्‍याउदै आयकाे छ ।, केही बर्षि पहिले  एक जना र केही महिना अगाडि बारेकाेटमा २ जना महिलाको चट्याङ लागेर मृत्यु भयकाे थियाे । केही बर्ष पहिले कुशे पाटनमा चट्याङ लागेर सयाैंकाे संख्यामा भेडा बाख्राहरु पनि मरेका थिय । पटक-पटक प्राकृतिक प्रकाेपका कारण साँस्ती पाईरहेका जाजरकोट बासिका लागि याे अति नै दुखदायी क्षण हाे ...
शिवालय गाउपालिका जाजरकोटमा किसानलाई चियाको बेर्ना वितरण

शिवालय गाउपालिका जाजरकोटमा किसानलाई चियाको बेर्ना वितरण

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, समाचार
जाजरकोट ।शिवालय गाउँपालिका जाजरकोटले किसानहरुलाई कृषि उत्पादन नगदेवालीको जिविकोपार्जनको लागि चियाको बेर्न वितरण गरेको छ । कृषि उत्पादन नगदेवालीको जिविकोपार्जनमा सहयोग गर्न चियाको बेर्न वितरण गरिएको गाउँपालिकाका प्रवक्ता दिपक बहादुर खडकाले जानकारी दिएका छन । शिवालय गाउँपालिकाको वडा नम्बर २ लयाकाँडा र ३ नम्बरको घोडाछालमा ६ हजार विरुवा वितरण गरिएको खडकाले बताए । किसानलाई नगदेबालीमा आक्रशित गरि कृषि क्षेत्रबाट नै उत्पादन बढाएर रोजगारी दिने, पुजि र श्रम शक्ति पलायन हुन नदिने मुख्य लक्ष सहित गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीको बिशेष पहल र योजना अनुसार चियापत्तिको बिरुवा वितरण गरिएको प्रबक्ता खड्काले जानकारी दिए । साथै पालिकामा हावापानी चियापत्ती उत्पादनको लागि संभाब्यता अध्ययन गरेर उत्पादन राम्रो हुने भएपछि कृषि क्षेत्रमा क्रान्ति नै हुने गरेर वडा नम्बर २ को नेपामा चियापत्तिको नर्सरी स्था...
जाजरकोट कुशेमा चट्याङ लागेर चारवटा पशु चाैपायकाे मृत्युु

जाजरकोट कुशेमा चट्याङ लागेर चारवटा पशु चाैपायकाे मृत्युु

Breaking News, कृषि, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । जिल्लाको कुशे गाउपालिका वडा न.५खुर्पाकाे दहमा चट्याङ लागेर चारवटा पशु चाैपाय मरेका छन । आईतवार दिउसाे ३:३० बजे तिर भारि वर्षा संगै एक्कासि चट्याङ परेपछि थलाेमा बाधेर घाँस खादै गरेका २वटा गाेरु , एउटा गाई र एउटा भैंसी मरेका हुन ।  
युवा संघ नेपाल जाजरकोटद्वारा वृक्षारोपण कार्यक्रम

युवा संघ नेपाल जाजरकोटद्वारा वृक्षारोपण कार्यक्रम

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले वृक्षारोपण गरेका छ, । युवा संघ नेपाल जाजरकोटका उपाध्यक्ष अशाेक बहादुर सिंहकाे जन्म दिनकाे अवसरमा भेरि नगर पालिका अन्तर्गत वडा न ३ अवस्थित थाप्ले हुँदै ठाँटि जाने लभ राेड क्षेत्रमा वृक्षारोपण गरियकाे हाे । एक युवा = ५ वटा बिरुवा राेपाै भन्ने मुल नाराका साथ , विभिन्न जातका लिभ्टिस, बकाईनाे , सल्ला, डाले घाँस गरि ३ सय वटा बिरुवा वृक्षारोपण गरियकाे र बिरुवाहरु डिभिजन वन कार्यलय जाजरकोटले उपलब्ध गरायकाे , उपाध्यक्ष सिंहले बातय ।...