१० बैशाख २०८३, बिहीबार

विचार

क्रान्तिकारी युवा संगठनले गर्याे नेपालका प्रमुख प्रशासकीय भवन अगाडि अर्धनग्न भयर विराेध प्रदर्शन

क्रान्तिकारी युवा संगठनले गर्याे नेपालका प्रमुख प्रशासकीय भवन अगाडि अर्धनग्न भयर विराेध प्रदर्शन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालले आज नेपाल सरकारकाे प्रमुख प्रशासकीय भवन भित्रै प्रवेश गरेर निषेधित क्षेत्रमा अर्धनग्न भएर विराेध प्रदर्शन गरिएकाे छ।साेमबार दिउसाे २ बजे तिर क्रान्तिकारी युवा संगठन, नेपालका नेता कार्यकर्ताहरुले सिंहदरबार भित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे मूल गेट, प्रधानमन्त्री निवास बालुवाटार परिसरभित्र सचिवालयकाे मूल गेट, सर्वाेच्च अदालतकाे मुलगेट, नयाँ बनेश्वर स्थित संसद भवनकाे मूलगेट, मन्त्री निवास हरिहरभवनकाे मूलगेटमा एकसाथ अर्धनग्न भएर विराेध प्रदर्शन गरेका थिय। पाँचै स्थानमा गरिएका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर सिंहदरबारभित्रबाट ३ जना, सर्वाेच्च अदालतबाट २ जना, संसद भवनबाट तीनजना, हरिहरभवन मन्त्रीक्वार्टरबाट ३ जना, बालुवाटारबाट ३ जना गरी १४ जना युवाहरुलाई प्रह...
महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति :हस्त बहादुर के.सि

महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति :हस्त बहादुर के.सि

विचार, शिक्षा, संस्कृति
सन्दर्भ,१३१ ओैँ माओ जयन्ती : सन १९६६ देखि १९७६ सम्म एक दशक अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता , चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष , नयाँ जनवादी क्रान्तिका विचारक तथा पहिलो प्रयोगकर्ता एवम् माओवादका प्रवर्तक माओ त्सेतुङको नेतृत्वमा महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरियो ।  यसको मुख्य उद्श्य चिनियाँ कम्युनिस्ट पार्टीको माथिल्लो तहमा सत्ताको पदमा पुगेका दक्षिणपन्थी संशोधनवादी एवम् ख्रुश्चोवका चेलाहरुलाई परास्त गर्नु रहेको थियो । अर्थात् महान् सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा अधिनायकत्वलाई सुदृढ तोल्याउन , पुँजीवादक‍ो पुनर्स्थापनालाई रोक्न वैज्ञानिक समाजवको निर्माणलाई समयानुकूल अगाडि बढाउन र विकास गर्ने रहेको थियो । र , सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिलाई निरन्तर जारी राख्ने उद्श्यले सञ्चालन गरिएको थियो ।सन १९४९ मा महान् चिनियाँ नयाँ जनवादी क्...
क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे काठमाडौंको मुटुमै मशाल जुलुस

क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे काठमाडौंको मुटुमै मशाल जुलुस

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :  काठमाडौंकाे मुटु मानिने रत्नपार्क शान्तिबाटिकामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मशाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार लालितपुरको बालकुमारीमा प्रहरीले गोली हानी निर्दोष युवाहरुको हत्या गरेको विरोधमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मशाल जुलुस प्रदर्शन गरेको हो। काठमाडौंको असनबाट सुरु भएको मशाल जुलुस रत्नपार्क शान्तिबाटिमामा पुगेर कोणसभामा परिणत भएको थियो । मशाल जुलुस शान्तिबाटिमामा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । पार्टीका नेता कार्यकर्ताहरुले सशक्त प्रतिरोध गरेपछि प्रहरी पछि हटेको थियो । मशाल जुलुसलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको युवा संगठन क्रान्तिकारी युवा संगठनका अध्यक्ष हरिश भट्टले सम्बोधन गरेका थिय । उनले बेरोजगार युवाहरुले रोटी माग्दा गोली दिने फासिवादी राज्यका विरुद्ध आवश्यक पर्याे भने गोलीले नै जवाफ दिने चेतावनी दिय । संसदीय व्यव...
क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे बालकुमारी घटना बारे संघर्षका कार्यक्रमकाे घाेषणा

क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे बालकुमारी घटना बारे संघर्षका कार्यक्रमकाे घाेषणा

Breaking News, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :मोहन वैद्य किरण" नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाको भर्त्सना गरेको छ । शनिबार पार्टीका प्रवक्ता कञ्चनले  विज्ञप्ति जारी गर्दै प्रहरी दमनबाट शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्कुमा  दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाहको वैदेशिक रोजगारीको शिलशिलामा कोरिया जान माग गर्दै आन्दोलन गरिरहेका अवस्थामा प्रहरी दमनले असामयिक निधन भयाे साेहि घटनाको घाेर भत्सर्ना गरियकाे हाे ।पार्टीका प्रवक्ताले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “नेपाली इतिहासको विडम्बनापूर्ण तथ्य यो हो कि प्रत्येक पटकका आन्दोलन र सरकार परिवर्तनसँगै देशका राष्ट्रिय उद्योगहरु बन्द गरिदै आएका छन् । शिक्षा क्षेत्रमा भएको निजीकरण, व्यापारीकरण र माफीयाकरणले आम जनता र लाखौँ युवाहरुलाई शिक्षाबाट बन्चित गरेको छ । रोजगारीको अभावमा सिमित शिक्षित युवा पनि विदेशीन बा...
ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपियस काेरिया शाखाका प्रमुख लाई जिम्मेवारी बाट हटाईयाे

ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपियस काेरिया शाखाका प्रमुख लाई जिम्मेवारी बाट हटाईयाे

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
ललितपुर :रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको बताएका छन् । ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई पनि निलम्बन गर्ने निर्णय भएको उनले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबारबाट काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मे...
महान जनयुद्धको गरिमालाई नयाँ उचाइ प्रदान गर्न निरन्तर अगाडि बढ्नेछाैं : नेता दिग्दर्शन

महान जनयुद्धको गरिमालाई नयाँ उचाइ प्रदान गर्न निरन्तर अगाडि बढ्नेछाैं : नेता दिग्दर्शन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं :महान जनयुद्धको गरिमालाई नयाँ उचाइ प्रदान गर्न निरन्तर अगाडि बढ्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका प्रदेश समिति सदस्य तथा युवा नेता दिग्दर्शनले बताएका छन्।आज बिहान आफ्नाे सामाजिक संन्जाल फेसबुकमा एक स्टाट्स् लेख्दै उक्त कुरा बतायका हुन । उनले भनेका छन "हिजो सर्वाेच्च अदालतले जनयुद्ध दिवस बारे सार्वजनिक बिदा दिने निर्णयलाई उल्टाए पछि उनलेे "नेपाली माओवादि जनयुद्ध महान् थियोे,छ र रहिरहनेछ यसको गरिमालाई नयाँ उचाइ प्रदान गर्न निरन्तर अगाडि बढ्नेछाैं बाकी त प्रतिक्रियावादी,आत्मसर्पणकारि,गद्दार र संशोधनवादिहरुकाे कुरा हाे" भन्दै हामीले ईतिहास पढेनाैं नेपालमा गरेरै प्रत्यक्ष जनमुक्ति सेना निर्माण गरि सहभागी भएर ८०% भुभागमा जनसत्ता र जनअदालत चलाउन सफल भएकाे बताए । उनलेे लेखेका छन् : "नेपाली माओवादि जनयुद्ध महान छ ! हामीले जर्मन,फ्रान्स,तत्कालीन साेभियत संघ हाल रुस-युक्रेन र ...
एमाले निकट युवा संघ नेपालले गर्याे भुकम्प पिडितलाई ८२ अस्थायी आवास हस्तान्तरण

एमाले निकट युवा संघ नेपालले गर्याे भुकम्प पिडितलाई ८२ अस्थायी आवास हस्तान्तरण

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले जिल्लाको बारेकाेट गाउपालिका वडान -२ सिल्पाचौरका भुकम्प पिडितलाई ८२ वटा  अस्थायी आवास हस्तान्तरण गरेकाे छ ।बुधबार राष्ट्रिय युवा संघ नेपालले भूकम्प प्रभावित जिल्ला जाजरकोटको बारेकोट गाउँपालिकामा थप ८२ वटा अस्थायी आवास निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेको युवा संघ जाजरकोटका बरिस्ठ उपाध्यक्ष अशाेक बहादुर सिंहले बताय ।पार्टीको अभियानअन्तर्गत युवा संघ नेपाल कर्णाली प्रदेश अध्यक्ष जीवन शाही, उपाध्यक्ष गणेश बहादुर शाही सहितको टोलीले बारेकोटको सिल्पाचौरमा २२ दिनमा अस्थायी आवास निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेको हो। हस्तान्तरण गरिएकामध्ये ६१ वटा आवासको लागि युवा संघ आफैले निर्माण सामाग्रीको व्यवस्थापनगरेको थियो।अभियानका क्रममा ११ वटा जोखिमपूर्ण भग्नावशेष हटाइएको, ५ वटा सार्वजनिक शौचालय र एउटा अस्थायी विध्यालयको टहरा निर्माण गरिएको यु...
नेकपा( माओवादी)ले निकाल्याे, कार्यक्रता रिहाइका लागि विज्ञप्ति

नेकपा( माओवादी)ले निकाल्याे, कार्यक्रता रिहाइका लागि विज्ञप्ति

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी माओवादीले आफ्ना कार्यक्रता रिहाइका लागि एक बिज्ञप्ति निकालेकाे छ । पुनर्गठित महाविर नेतृत्वको नेपाल कम्युनिस्ट माओवादीका पार्टि केन्द्रीय कार्यलय सचिव तथा प्रवक्ता समिरद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनियकाे छ "पार्टी कामकाे शिलसिलामा पार्टी केन्द्रीय सदस्य राेशन लगायत २ जना कार्यक्रता लाई सर्लाही जिल्ला प्रशासनले बिनाकारण गिरप्तार गरि झुट्टा मुद्दा लगाई हिरासतमा राखेकोले विनासर्त रिहाइ गर्न भनियकाे छ । निसर्त रिहाइ नगरेमा थप प्रतिरोधमा उत्रने बिज्ञप्तिमा उल्लेख गरियकाे छ"। विज्ञप्ति यस्तो छ :-...
१३१ओैं माओ जयन्ती र लाल मार्च सभा सम्पन्न ( फाेटाे फिचर)

१३१ओैं माओ जयन्ती र लाल मार्च सभा सम्पन्न ( फाेटाे फिचर)

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
काठमाडौं : माेहन वैद्य "किरण" नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन, क्रान्तिकारी युवा संगठन नेपालले आयाेजना गरेकाे "१३१औं माओ जयन्ती"का अवसरमा लाल मार्च र सभा सम्पन्न गरेकाे छ।जनवादी गणतन्त्र चिनका नेता माओत्सेतुङको १३१औं जन्मजयन्तीकाे अवसरमा राजधानी काठमाडौंमा मंगलबार संगठनले विशाल युवा मार्चपास गरेको हाे । कार्यक्रममा पार्टीका अध्यक्ष , प्रवक्ता , कार्यलय सदस्यहरु , सचिवालय सदस्यहरु,केन्द्रीय महाधिवेशन आयाेजक कमिटीका सदस्यहरु , जवस माेर्चाका संयोजक तथा सदस्य हरु र देशै भरिका हजारौं युवाहरुकाे सहभागी रहेकाे थियाे । खुला मन्चबाट सुरु भयकाे राता डृेसमा सजियका युवाहरुकाे लालमार्च जमल , दरबारमार्ग , बागबजार ,पुतलीसडक भृकुटीमण्डप,सहिदगेट, सुन्धारा हुँदै रत्न पार्क ,शान्तिवाटिकामा पुगेर सभा भयकाे थियाे । लाल मार्च सभामा पार्टीका अध्यक्ष किरण, युवा संगठनका फ्र्याक्...
भुकम्पले ध्वस्त बनायका घर बनाउने जिम्मा सरकारले लिन्छ : मन्त्री आचार्य

भुकम्पले ध्वस्त बनायका घर बनाउने जिम्मा सरकारले लिन्छ : मन्त्री आचार्य

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
जाजरकोट :महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भुकम्पले ध्वस्त बनायका घर बनाउने जिम्मा सरकारले लिने बताएका छन्। गत कार्तिक १७ गते राति गयकाे भुकम्पले सबै भन्दा बढि मानविय क्षति भयकाे ठाँउ भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले यस्तो बताएका हुन्। उक्त वडामा एकै घरका ६ जना सहित ३१ जनाकाे ज्यान गयकाे थियाे र ११५ जना घाइते भयका थिय । मन्त्री आचार्यले भने- झरी लाग्नुभन्दा पहिले नै पालमुनि बसिरहेका भूकम्पपीडितलाई अस्थायी आवासमा सारिसक्ने सरकारको लक्ष्य रहेको छ । भूकम्प गएको ३६ घण्टाभित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरणमा सरकारलाई सघाउँदै आएको सेभ द चिल्ड्रेन र उसका साझेदार स्थानीय संघ/संस्थालगायत विभिन्न दातृ निकाय तथा दाताहरुलाई मन्त्री आचार्यले धन्यवाद दिए। भूकम्प प्रभावितहरुको पुनर्निर्माण तथा पुनःस्थापनासम्म सरकारलाई सघाउन ...