११ कार्तिक २०८१, आईतवार

Tag: स्मृति सभा

कम्युनिस्ट नेता तथा माक्र्सवादी बिचारक कृष्ण दास श्रेष्ठको ५ओैँ स्मृति सभा तथा स्मृतिग्रन्थ लाेकार्पण कार्यक्रम सम्पन्न

कम्युनिस्ट नेता तथा माक्र्सवादी बिचारक कृष्ण दास श्रेष्ठको ५ओैँ स्मृति सभा तथा स्मृतिग्रन्थ लाेकार्पण कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
ललितपुर : क्रान्तिकारी कम्युनिस्ट नेता तथा राजनीति बिचारक कृष्णदास श्रेष्ठको ५ ओैं स्मृति तथा स्मृतिग्रन्थको लाेकार्पण कार्यक्रम सम्पन्न ।शुक्रबार ललितपुरकाे कुपोन्डोलमा रहेकाे  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे ३ नम्बर प्रदेश कार्यलयकाे सभा हलमा भयकाे कार्यक्रममा कृष्णदासका आफन्त र सुभ चिन्तकहरुकाे बाक्लाे सहभागीतामा रहेका थियाे । कार्यक्रममा नेता कृष्ण दासकाे फाेटामा फुलमालाले सबै सहभागी हरुले श्रदासुमन ब्यक्त गरेका थिय , भने कृष्ण दासका स्मृति ग्रन्थ (किताब)को बिमाेचन पनि गरियकाे थियाे । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष माेहन वैद्य किरण प्रवक्ता धर्मेन्द्र बास्ताेला कन्चन , पार्टीका कार्यलय सदस्य राम सिङ श्रिस ,हेमन्त प्रकाश ओली सुदर्शन , सिताराम तामाङ , दिनेश शर्मा सागर नेकपा (माओवादी केन्द्र)का सल्लाहकार समितिका अध्यक्ष ऐनके प्रसाई, बरिष्ठ वामपन्थी बुद्धिजीवी...
सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली  सभा सम्पन्न

सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

Breaking News, शिक्षा, संस्कृति
जाजरकोट : जनयुद्धका सहिद ललित बहादुर सिंह ( मण्डल)काे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भयकाे छ ।तत्कालीन जनयुद्धको क्रममा आजकै दिन २०६२/ साल फाल्गुन १६ गते पाल्पा जिल्लाको तीन गिरे भन्ने ठाउँमा जनमुक्ति सेना र तत्कालीन शाहि नेपाली सेना बिच दाेहाेराे भिडन्त भयकाे थियाे । साेहि भिडन्तमा कम्पनी कमाण्डर ललित बहादुर सिंह ( मण्डल ) काे सहादत भयकाे थियाे । प्रत्येक बर्ष फाल्गुन १६ गते सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली सभा हुँदै आयकाेमा आज पनि विभिन्न कार्यक्रम गरि सहिद मण्डलको १८ ओै स्मृति दिवस सम्पन्न भयकाे हाे। ...
महान सहिद खडक चलाउने ( तेज) काे २५ ओैं स्मृति सभा सम्पन्न

महान सहिद खडक चलाउने ( तेज) काे २५ ओैं स्मृति सभा सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
जाजरकोट ।कुशे गाउपालिका वडा न १ स्याक्रिमा राज्यद्वारा मारियका खडक बहादुर चलाउने (तेज)काे २५ ओैं स्मृति सभा सम्पन्न भयकाे छ । शनिवार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटका ईन्चार्ज प्रेम बहादुर चलाउने (अनन्त), क्रान्तिकारी युवा संगठन नेपाल जाजरकोटका संयाेजक पदम हमालकाे विशेष उपस्थितिमा र सहिद तेजका बुवा शेर बहादुर चलाउने (शिखर) र वडाका जन प्रतिनिधि लगायत आम समुदायको उपस्थिति स्मृति सभा सम्पन्न भयकाे हाे । २२ बर्षकाे युवा अवस्थामा खडक चलाउने तेजकाे तत्कालीन जनयुद्धको समयमा २०५५ साल भदाै २ गते पजारु गाबिसकाे डाडाँगाउमा छलफलमा बसिरहेको अवस्थामा डाडाँगाउ प्रहरीले घेरा हालि हत्या गरेकाे थियाे । हत्या पछि बदला भावका साथ खडक चलाउनेका बुवा शिखर र बहिनी दुर्गा चलाउने (बदला ) जनयुद्धमा समाहित भयका थिय । ...
रामेछापको दोरम्बा सामुहिक हत्या गरियका सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

रामेछापको दोरम्बा सामुहिक हत्या गरियका सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
रामेछाप ।तत्कालीन जनयुद्धको वेला २०६० साल साउन ३२ गते आजकै दिन रामेछाप जिल्लाको दाेरम्बामा २१ जनाकाे सामुहिक हत्या भयकाे थियाे ,साेहि  दोरम्बा हत्काकाण्डको २१ औं स्मृति दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा स्मृति सभा सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहिदहरुको शालिकमा अबीर र माल्यार्पण सहित मुठ्ठी उठाई श्रद्धाञ्जली अर्पण गरियकाे थियाे । महान सहिदहरुको स्मृति सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि अटलले नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गरी वैज्ञानिक समाजवादी व्यवस्थातर्फ अगाडि नबढेसम्म सहिदहरुको सपना पूरा नहुने भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले महान सहिदहरुको अधुरा सपना र संघर्ष पूरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे । पार्टीका सचिवालय सदस्य ...