११ श्रावण २०८१, शनिबार

Tag: लाल मार्च सभा

१३१ओैं माओ जयन्ती र लाल मार्च सभा सम्पन्न ( फाेटाे फिचर)

१३१ओैं माओ जयन्ती र लाल मार्च सभा सम्पन्न ( फाेटाे फिचर)

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
काठमाडौं : माेहन वैद्य "किरण" नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन, क्रान्तिकारी युवा संगठन नेपालले आयाेजना गरेकाे "१३१औं माओ जयन्ती"का अवसरमा लाल मार्च र सभा सम्पन्न गरेकाे छ।जनवादी गणतन्त्र चिनका नेता माओत्सेतुङको १३१औं जन्मजयन्तीकाे अवसरमा राजधानी काठमाडौंमा मंगलबार संगठनले विशाल युवा मार्चपास गरेको हाे । कार्यक्रममा पार्टीका अध्यक्ष , प्रवक्ता , कार्यलय सदस्यहरु , सचिवालय सदस्यहरु,केन्द्रीय महाधिवेशन आयाेजक कमिटीका सदस्यहरु , जवस माेर्चाका संयोजक तथा सदस्य हरु र देशै भरिका हजारौं युवाहरुकाे सहभागी रहेकाे थियाे । खुला मन्चबाट सुरु भयकाे राता डृेसमा सजियका युवाहरुकाे लालमार्च जमल , दरबारमार्ग , बागबजार ,पुतलीसडक भृकुटीमण्डप,सहिदगेट, सुन्धारा हुँदै रत्न पार्क ,शान्तिवाटिकामा पुगेर सभा भयकाे थियाे । लाल मार्च सभामा पार्टीका अध्यक्ष किरण, युवा संगठनका फ्र्याक्...
क्रान्तिकारी युवा संगठनले भाेलि पाैष १० गते लाल मार्च सभा गर्दै

क्रान्तिकारी युवा संगठनले भाेलि पाैष १० गते लाल मार्च सभा गर्दै

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :माेहन वैद्य "किरण" नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले भोलि (पौष १० गते) काठमाडौंमा विशाल लाल मार्चपासको आयोजना गर्दैछ ।युवा मार्चपासमा हजारौ क्रान्तिकारी युवाको सहभागिता हुने संगठनका अध्यक्ष  हरिश भट्टले जानकारी दिए । मार्चपासलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेकाे अध्यक्ष भट्टले बताय। रत्नपार्कस्थित खुल्लामञ्चमा जम्मा भएर युवा मार्चपास सुरु हुने र नगरपरिक्रममा गरेर शान्तिबाटिकामा पुगेर विशेष समारोहमा परिणत हुने बताइएको छ । भोलि डिसेम्बर २६ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान नेता माओको १३१ ओैं जन्मदिवस समेत रहेकोले माओ दिवसको अवसर पारेर युवा मार्चपासको आयोजना गरिएको सम्बद्ध संगठनले जनाएको छ । गत पुस ३ गते संगठनले नेपाल सरकारका प्रधानमन्त्री...