११ श्रावण २०८१, शनिबार

Tag: राष्ट्रिय सभा सदस्य

निर्वाचन प्रणाली संशोधन आवश्यक : वामदेव गौतम

निर्वाचन प्रणाली संशोधन आवश्यक : वामदेव गौतम

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकलाई दिर्घकालीन रुपमा स्थीरतातर्फ लैजान निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८१ को मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै गौतमले कुनै दलको बहुमत नआउने व्यवस्थाले सधैं राजनीतिक अस्थीरता हुने गरेको भन्दै स्थीरतातर्फ लैजान निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका हुन्। उनले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीका साथै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने धारणा राखे । पार्टी निर्वाचित हुने प्रणाली भएपनि उम्मेद्वारहरु पहिले नै तय गरेर जनताकाबीच प्रस्तुत गर्ने प्रणाली स्थापीत गर्नुपर्ने उनको भनाइ छ । गौतमले सरकारले अहिले ल्याएको बजेट घाटाको बजेट भएको,मुलुक गणतन्त्रमा प्रवेश गरेपनि पुरानै ढंगले बजेट आउने गरेको धारणा राखे। बैठकमा श्रम म...
राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७जना मतदाताकाे नाम स्विकृत

राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७जना मतदाताकाे नाम स्विकृत

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :राष्ट्रिय सभा निर्वाचनका लागि कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको हो । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । यो व्यवस्था बमोजिम प्रदेश सभा सदस्य ५४९ जना छन् । यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जना मतदाता रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।...
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी दल दर्ताको समय आज सकिदै

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी दल दर्ताको समय आज सकिदै

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार
काठमाडौं :निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै छ ।संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको हो । आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछ । एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी र नेमकिपा, जसपा, लोकपा नाउपा लगायतका दलले दर्ताको निवेदन दिएका छन् । नेपाली कांंग्रेसले आज कार्यसम्पादन समिति बैठकपछि दल दर्ता गराउने तयारीमा छ ।...
नेपाली भुमिमा रहेका भारतिय सुरक्षा फाैज र कर्मचारीलाई तु फिर्ता गर्नुपर्छ : बामदेव गाैतम

नेपाली भुमिमा रहेका भारतिय सुरक्षा फाैज र कर्मचारीलाई तु फिर्ता गर्नुपर्छ : बामदेव गाैतम

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी तु  फिर्ता लैजानुपर्ने बताएका हुन। शनिबार काठमाडौंमाकाे राष्ट्रिय सभागृहमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै गौतमले नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्सामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गरे। साथै, उनले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने पनि बताए । भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उहाँले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनहरुले पनि सहयोग गर्नु पर्ने उनले स्पष्ट पारे।...