११ कार्तिक २०८१, आईतवार

Tag: प्रतिनिधि सभा र प्रदेश सभा चुनाव

प्रत्यक्ष चुनाव लड्ने यो नै अन्तिम पटक हो : पम्फा भुसाल

प्रत्यक्ष चुनाव लड्ने यो नै अन्तिम पटक हो : पम्फा भुसाल

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१२ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ चुनाव लड्ने यो अन्तिम पटक भएको बताएकी छन् । ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले आउँदो निर्वाचनमा आफू ६५ वर्ष पुग्ने भन्दै उमेरकै कारणले निर्वाचन लड्ने अवस्था नहुने बताएकी हुन् । १६ वर्ष हुँदा म ललितपुर आएको हुँ । ४४ वर्ष भयो यहाँ बसेको । म गत साउन ४ गतेबाट ६० वर्ष पुगेँ । अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु । अरु कुनै कारणले होइन, म चाहिँ अब उमेरको अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग, गल्लीगल्ली पुग, सबै ठाउँ पुग, अब मसँग त्यो इच्छा छैन’ उनले भनिन् । भुसालले अब युवाले अवसर पा...
बारेकाेटमा बाम गठबन्धनको आम सभा सम्पन्न ।

बारेकाेटमा बाम गठबन्धनको आम सभा सम्पन्न ।

Breaking News, चुनाव, राजनीति
जाजरकोट । कर्णाली प्रदेश अन्तरगत जाजरकोट जिल्ला बारेकाेट गाउपालिकामा सत्ता गठबन्धनको आमसभा सम्पन्न भयकाे छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जाजरकोटमा दुई दल : माओवादी केन्द्र र नेपाली कांग्रेसको  गठबन्धन भयकाे छ । सभामा प्रमुख अतिथि शक्ति बहादुर बस्नेत र अन्य अतिथिहरुले सम्बाेधन गरेका थिय ।...
हरिबोलमाथि कसरी हावी भए राजन ?

हरिबोलमाथि कसरी हावी भए राजन ?

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
३१ असोज, काठमाडौं । लडेकाजति कुनै चुनाव नहारेका नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले यसपाली टिकट नै पाएनन् । सिन्धुलीबाट २०७० र २०७४ का दुई चुनाव जितेका गजुरेल फेरि पनि चुनाव लड्न चाहन्थे तर हाललाई उनको संसदीय राजनीतिको यात्रामा ‘ब्रेक’ लागेको छ । यसबाट असन्तुष्ट बनेका गजुरेलले भने आफूले टिकट नपाउनुको स्पष्ट कारण नदिएसम्म चुनावी गतिविधिमा सहभागी नहुने अडान लिएका छन् । स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म गजुरेल र जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)को नाम सिफारिस भएको थियो । तर, अन्तिममा टिकट भने राजनले नै पाए । गजुरेलले जिल्लाबाटै आफूलाई जबरजस्ती रोक्न खोजेकोरुपमा बुझेका छन् । ‘उहाँविरुद्ध नांगो गुटबन्दी भयो,’ गजुरेल निकट एक नेता भने, ‘गाउँपालिकाका नेताहरुलाई थर्काएर एउटा मात्...
जाजरकोटमा १४ जनाकाे उम्मेदवारी दर्ता ।

जाजरकोटमा १४ जनाकाे उम्मेदवारी दर्ता ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि १४ जनाकाे उम्मेदवारी परेकाे छ।प्रतिनिधि सभामा ६ र प्रदेश क मा ४ र ख मा पनि ४ गरि जम्मा १४ जनाकाे उम्मेदवारी परेकाे छ ।सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र का उप महासचिवमा शक्ति बहादुर बस्नेतले उम्मेदवारी दर्ता गरेका छन भने  ,प्रदेश क बाट नेपाली कांग्रेस का जिल्ला सभापति बेद बहादुर सिंह र केन्द्रीय सदस्य समाजसेवी राजिव बिक्रम शाह लेे वारेसना मार्फत उम्मेदवारी दर्ता गरेका छन ।बर्षा का कारण छिन्चु - जाजरकोट सडक अबरुद्ध का कारण  सिंहले  महेन्द्र शाह र शाहले नगेन्द्र शाहलाई वारेस पठायर दर्ता गरायका हुन ।  बिपक्ष दल एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि निरज आचार्य र प्रदेश क बाट डम्बर बहादुर सिंह र ख बाट खिम बहादुर शाहिले उम्मेदवारी दर्ता गरेका छन ।राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक खनालले प्र...