२३ भाद्र २०८१, आईतवार

बारेकाेटमा बाम गठबन्धनको आम सभा सम्पन्न ।

जाजरकोट । कर्णाली प्रदेश अन्तरगत जाजरकोट जिल्ला बारेकाेट गाउपालिकामा सत्ता गठबन्धनको आमसभा सम्पन्न भयकाे छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जाजरकोटमा दुई दल : माओवादी केन्द्र र नेपाली कांग्रेसको  गठबन्धन भयकाे छ । सभामा प्रमुख अतिथि शक्ति बहादुर बस्नेत र अन्य अतिथिहरुले सम्बाेधन गरेका थिय ।