१६ असार २०८२, सोमबार

Tag: तालिम

भेरि नगरपालिका जाजरकोटमा हाेटल ब्यवस्थापन तालिम सम्पन्न

भेरि नगरपालिका जाजरकोटमा हाेटल ब्यवस्थापन तालिम सम्पन्न

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :भेरी नगरपालिकाको आयोजनामा होटल व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ ।स्थानीय रैथाने खाना प्रवद्र्धन गर्न भेरी नगरपालिकाले एक हप्ते होटल व्यवस्थापन तालिम संचालन गरेको थियो ।“सीप सिकौं, आत्म निर्भर बनौं ।” भन्ने नारा सहित भेरी नगरपालिकाले गत जेठ २७ गतेदेखि होटल व्यवस्थापन तालिम सुरु गरेको थियो । महिला उद्यमशिलतालाइ प्रवद्र्धन गर्ने उदश्यले होटल व्यवस्थापन तालिमको आयोजना गरिएको भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसीले जानकारी दिइन् । तालिमले स्थानीय रैथाने खानाका परिकारहरुको प्रवद्र्धन गर्न उत्प्रेरणा पैदा गरेको उप–प्रमुख जैसीले भनाइ राखेकी थिइन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ भेरी नगरपालिकाको समन्वयमा संचालन गरिएको होटल व्यवस्थापन तालिममा २९ जना सहभागी दिक्षित भएको भेरी नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सारदा शर्माले जानकारी दिएन् । महिला उद्यमशिल...
जलवायु परिवर्तन अनुकुलन सम्बन्धि ८ वटा पालिकाकाे संयुक्त तालिम संचालन

जलवायु परिवर्तन अनुकुलन सम्बन्धि ८ वटा पालिकाकाे संयुक्त तालिम संचालन

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट :नलगाड नगरपालिकाको दल्ली जाजरकोटमा जलवायु परिवर्तन अनुकुलन सम्बन्धी आठ वटा पालिकाकाे संयुक्त ६ दिने तालिमको संचालन भयकाे छ।शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त तालिमको शुभारम्भ गरिएको हो ।नलगाड र भेरी नगरपालिका जाजरकोट  सहित रुकुमपश्चिम, डोल्पा जिल्ला ८ वटा स्थानीय तहहरुको आयोजनामा उक्त तालिमको सुरुवात गरिएको हो । सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना  ले उक्त तालिमको सहजीकरण गरेको छ ।जलवायु परिवर्तन अनुकुलन, विपद जोखिम न्युनिकरण, बायो–ईन्जिनियरिङ र मुलाधार÷जलाधार व्यवस्थापनका बिषयमा ६ दिनसम्म तालिम संचालन गरिने सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना नलगाड संयोजक चन्द्र बहादुर पुनले जानकारी दिएका छन् । तालिममा नगर तथा गाउँपालिकामा कार्यरत प्राविधिक, सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना मा कार्यरत कर्मचारीहरु सहभागी रहेका छन् ...
जाजरकोट कुशेमा शिक्षकहरुकाे क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न

जाजरकोट कुशेमा शिक्षकहरुकाे क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट । कर्णाली प्रदेश , जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिका जाजरकोटकाेमा सकरात्मक अनुशासन,सामाजिक संवेगात्मक ,सिकाई र लैङ्गकि समता एवम् सामाजिक समावेशीकरण सम्बन्धि कुशे गाउपालिका भित्रका प्राथमिक तहका शिक्षकहरुकाे क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न भयकाे छ । बिहिवार संचालन भयकाे कार्यक्रम  २५६७ ओै बुद्ध जयन्तीको अवसरमा शिक्षा युवा तथा खेलकुद शाखा कुशे र पहाडी बिकास क्षेत्र अभियान जाजरकोटकाे आयोजना तथा सेभ द चिल्ड्रेनकाे आर्थिक सहयाेगमा कुशेका ९ वटै वडा अन्तर्गतका बिद्यालका  २५ जना प्रतिनिधि शिक्षक र शिक्षिकाहरुकाे सहभागीतामा गाउपालिकाकाे सभाहलमा तालिम संचालन भयकाे हाे । गाउपालिका शिशा युवा तथा खेलकुद शाखा प्रमुख जनक बहादुर शाह, राेष्टर प्रशिक्षक तथा थर्पु मा.बि ढिमेका शिक्षक टेक बहादुर मल्ल , पहाडी बिकास क्षेत्र अभियान कुशेका शिक्षा संयाेजक अरुण पहाडी ,पहाडीकि फिल्ड अफिसर भग...
जनप्रतिनिधि र मेलमिलाप कर्तालाई कानुन सम्बन्धि आधारभुत तालिम

जनप्रतिनिधि र मेलमिलाप कर्तालाई कानुन सम्बन्धि आधारभुत तालिम

Breaking News, शिक्षा, समाचार
२६ पुस जाजरकोट । कर्णाली प्रदेश , जाजरकोट जिल्ला अन्तरगत नलगाड नगरपालिका काे आयाेजनामा जनप्रतिनिधि र मेलमिलाप कर्तालाई कानुन सम्बन्धि आधारभुत तालिम नगरपालिका काे सभा हल दल्लीमा संचालन भयकाे छ । कार्यक्रम मा अध्यक्षता नलगाड नगरपालिकाका मेयर डम्बर  बहादुर रावतले गर्नु भयकाे र अतिथि हरु जाजरकोट जिल्ला न्यायाधीश केशव राज चापागाई, न्यायधिवक्ता रत्न प्रसाद गिरि र नारायण सापकोटा ,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेपाल सरकारका उपसचिव मान बहादुर गिरि र उप प्रमुख सरिता सिंहकाे विशेष उपस्थितीमा , नगरपालिकाका वडा अध्यक्ष र मेलमिलाप कर्ताहरुकाे क्षमता वृद्धि र उनिहरुले खेल्नुपर्ने भुमिकाका बिषयमा तालिम  संचालन भयकाे हाे । कार्यक्रममा विशेष गरि जनप्रतिनिधि र मेलमिलाप कर्ताहरुले गर्नु पर्ने काम कर्तव्य र अधिकारका बिषयमा जिल्ला न्यायाधीश केशव राज चापागाई र द्वाेेय न्यायधिवक्ता गिरि र सापकोटाले प्रशि...
जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण तालिम सम्पन्न

जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण तालिम सम्पन्न

Breaking News, शिक्षा, समाचार, स्वास्थ
२५ पुस जाजरकोट । भेरि नगरपालिका जाजरकोटकाे आयाेजनामा एक दिने जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम काे संचालन तथा अध्यक्षता भेरि  नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले गर्नु भयकाे थियाे । कार्यक्रम काे सहजिकरण आँखा राेग बिशेषज्ञ डा. समिक्षा विष्ट कार्की र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशिले गर्नु भयकाे र उक्त कार्यक्रममा भेरि नगरपालिका अन्तरगतका वडा अध्यक्षहरु, वडा सदस्य नगरपालिकाका सम्पुर्ण कर्मचारीहरुकाे सहभागीता रहेकाे  नगरपालिका श्राेतले जनायकाे हाे ।बिशेष गरि जनप्रतिनिधि र कर्मचारीले गर्नु पर्ने काम कर्तब्य र अधिकारकाे बिषयमा सहजिकरण भयकाे र प्रमुख प्रशासकिय अधिकृत जैशीले बताउनु भयाे ।...