११ श्रावण २०८१, शनिबार

जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण तालिम सम्पन्न

२५ पुस जाजरकोट । भेरि नगरपालिका जाजरकोटकाे आयाेजनामा एक दिने जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रम काे संचालन तथा अध्यक्षता भेरि  नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले गर्नु भयकाे थियाे । कार्यक्रम काे सहजिकरण आँखा राेग बिशेषज्ञ डा. समिक्षा विष्ट कार्की र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशिले गर्नु भयकाे र उक्त कार्यक्रममा भेरि नगरपालिका अन्तरगतका वडा अध्यक्षहरु, वडा सदस्य नगरपालिकाका सम्पुर्ण कर्मचारीहरुकाे सहभागीता रहेकाे  नगरपालिका श्राेतले जनायकाे हाे ।बिशेष गरि जनप्रतिनिधि र कर्मचारीले गर्नु पर्ने काम कर्तब्य र अधिकारकाे बिषयमा सहजिकरण भयकाे र प्रमुख प्रशासकिय अधिकृत जैशीले बताउनु भयाे ।