११ श्रावण २०८१, शनिबार

अखिल क्रान्तिकारीद्वारा चिकित्सा शिक्षा आयाेगमा मागपत्र पेश ।

२५ पुस काठमाडौं । नेकपा बहुमत निकट अखिल क्रान्तिकारी ले आज चिकित्सा शिक्षा आयाेगका उपाध्यक्ष डा. प्रा. श्रीकृष्ण गिरि समक्ष विभिन्न माग राख्दै मागपत्र  बुझाएको छ ।संगठनका अध्यक्ष,  उपाध्यक्ष , र सचिवालय सदस्य हरुकाे सहभागीतामा मागपत्र बुझाएको हाे ।

बिशेष गरि चिकित्सा शिक्षा शाखामा भईरहेकाे महंगि पुजिका कारण बिद्यार्थीहरु भर्ना हुन नसकेकाे , पुजि ,प्रतिभा पलायन र नेपालको चिकित्सा शिक्षामा जगतमा  बिद्यार्थी हरुकाे घट्दो क्रमले संगठन चिन्तित भयकाे   संगठनका अध्यक्ष मिलन राईकाे हस्ताक्षरित मागपत्रमा भनियकाे छ ।

मागपत्र हेर्नुहाेस :