२२ आश्विन २०८१, मंगलवार

Tag: टालेगाउ

भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

भुकम्पकाे असरले जमिन भाँसियाे, बस्तिहरु जाेखिममा

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : कर्णाली प्रदेश, जाजरकोट जिल्ला अन्तर्गत कुशे गाउपालिका वडा -२ भेराकाे जमिन,भासिए पछि त्यस क्षेत्रमा पर्ने  बस्तीहरु जाेखिममा रहेका छन ।२०८०/ कार्तिक १७ गते गएकाे भुकम्पकाे असरले जमिनमा हलचल आएपछि यश बर्षकाे लगातार आयकाे बर्षाका कारण उक्त ठाउँको जमिन चिरा-चिरा परेकाे छ । करिब २०० मिटर लम्बाइ र ६०० मिटर चाैडाई क्षेत्रफलको जमीन भासिएकाे र उक्त ठाउँका रुखहरु ढलेका छन्, किसानले लगायका बालिपनि मासिएकाेले करिव ५५ घरदुरी अति जाेखिममा रहेकाे वडा अध्यक्ष मान बहादुर सिंहले बताउनु भयाे। वडा अध्यक्ष सिंहका अनुसार,साे ठाउँका बस्तिहरु - चाेचेओडार, ,डाँडागाउँ,बाह्रसाङले,तिमिल्धारा,खरिक,बिगेतरा,झारगाउँ, बडिखाेला र गासेरा सम्माका बस्तिहरुमा पनि असर पर्ने भयकाले साे क्षेत्रमा पनि सबै जनालाई सचेत हुन जानकारी दिएकाे अध्यक्ष सिंहले बताउनु भयाे ।बर्षा सुरु हुनसाथ घर बाहिर आउनु पर्ने र माथितिर हेर्नु...
कुशे २ टालेगाउँकाे “खाँडा खाेला जलविद्युतकाे” ट्रान्सर्फमर बिग्रिदा सर्वसाधारण मा अध्यारो काे समस्या

कुशे २ टालेगाउँकाे “खाँडा खाेला जलविद्युतकाे” ट्रान्सर्फमर बिग्रिदा सर्वसाधारण मा अध्यारो काे समस्या

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा न २ टालेगाउ डाेग्रीमा रहेको  रहेकाे खाँडा खाेला जल बिधुत आयाेजना काे ट्रान्सर्फमरमा समस्या देखिय पछि उपभोक्त हरुमा अध्याराेकाे समस्या । बिगत १० बर्ष देखि संचालनमा आयकाे उक्त जलविद्युत काे क्षमता ५४ kw हाे र ट्रान्सर्फमरकाे क्षमता १००के भि ए हाे । टालेगाउका सबै टाेल र वडा न ३ का फलाट, जिताउन र टापुचाैर मा पनि प्रसारण लाईन बिस्तार गरियकाे छ ।हाल सम्मा ४४० घरदुरिले बत्ती जडान गरेका छन । टालेगाउँ बासिलाई उज्यालो दिनका लागि आज भन्दा १२ बर्ष अगाडि आयोजनाका अध्यक्ष  कृष्ण बहादुर सिंह लगायत सबैकाे बिशेष पहल र सहयाेगमा जटिल परिस्थितिमा पनि  हेलिकप्टरबाट सामान ढुवानी गरि आयाेजनाकाे सुरुवात गरियकाे थियाे । बर्षादकाे समयमा नहर भत्किने र कुनै ठाउँमा पाेलहरु ढल्ने समस्या हरुले पटक-पटक सर्वसाधारण हरुमा  केही अध्याराे अनुभुति भयता पनि आयाेजना निर्माण भय पछि ...
जाजरकोट कुशे २ टालेगाउँमा एउटा घरमा आगलागी, सबै सामान जलेर नष्ट

जाजरकोट कुशे २ टालेगाउँमा एउटा घरमा आगलागी, सबै सामान जलेर नष्ट

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट । कुशे गाउपालिका वडा न २ टालेगाउँ रातामाटा टाेलमा एक घरमा आगलागी हुदा घरमा भयकाे सबै सामान जलेर नष्ट भयकाे छ । शुक्रबार दिउसाे कुशे गा.पा.२टालेगाउँकाे रातामाटा भन्ने टाेलमा रहेकाे सार्की नेपालीकाे घरमा बालबालिकाहरुले लुगाहरु चुलाे नजिकै राखिरहेकाे अवस्थामा लुगामा आगाे सल्कियर एक्कासि आगाे लागेकाे हाे। घरमा काेहि नभयकाेले आगाे सबै तिर सल्कियपछि वरिपरिका छिमेकीहरुले आगाे नियन्त्रण गरे पनि घर भने पुर्ण रुपमा क्षति भयकाे र घरमा रहकाे खाद्यान्न, भाडाकुडा र लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भयका छन । मानविय क्षति भने नभयकाे स्थानिय बिष्णु नेपाली ले बताय । तत्काल मुचुल्का गरेर राहतको लागि पहल गर्नका लागि वडालाई जिम्मा दिईसकेकाे र  गाउपालिकाले पनि आवस्यक क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बतायका छन ।...