११ श्रावण २०८१, शनिबार

जाजरकोट कुशे २ टालेगाउँमा एउटा घरमा आगलागी, सबै सामान जलेर नष्ट

जाजरकोट । कुशे गाउपालिका वडा न २ टालेगाउँ रातामाटा टाेलमा एक घरमा आगलागी हुदा घरमा भयकाे सबै सामान जलेर नष्ट भयकाे छ ।

शुक्रबार दिउसाे कुशे गा.पा.२टालेगाउँकाे रातामाटा भन्ने टाेलमा रहेकाे सार्की नेपालीकाे घरमा बालबालिकाहरुले लुगाहरु चुलाे नजिकै राखिरहेकाे अवस्थामा लुगामा आगाे सल्कियर एक्कासि आगाे लागेकाे हाे।

घरमा काेहि नभयकाेले आगाे सबै तिर सल्कियपछि वरिपरिका छिमेकीहरुले आगाे नियन्त्रण गरे पनि घर भने पुर्ण रुपमा क्षति भयकाे र घरमा रहकाे खाद्यान्न, भाडाकुडा र लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भयका छन । मानविय क्षति भने नभयकाे स्थानिय बिष्णु नेपाली ले बताय ।

तत्काल मुचुल्का गरेर राहतको लागि पहल गर्नका लागि वडालाई जिम्मा दिईसकेकाे र  गाउपालिकाले पनि आवस्यक क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बतायका छन ।