११ श्रावण २०८१, शनिबार

Tag: काभ्रे

आरसिपि खानिखाेला गापाकाे एकता भेला सम्पन

आरसिपि खानिखाेला गापाकाे एकता भेला सम्पन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल खानिखाेला गाउपालिकाकाे एकता भेला सम्पन्न । माेहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत काे गत बैशाख १८ गते पार्टी एकता भय पछि देशै भरिका प्रदेश, जिल्ला, गाउँ नगर हुुँदै सेल कमिटि सम्माकाे एकता भेला सम्पन्न हुुँदै आईरहेका छन । यसै सन्दर्भमा काभ्रे जिल्लाको खानिखाेला गाउपालिकामा आज एकता भेला सम्पन्न भयकाे छ । दिल बहादुर लामा इन्चार्ज र झिल्के बज संयोजक सहित १९ जनाकाे गाउँ कमिटी निर्माण गरियकाे छ । एकता भेलामा पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला संयाेजक माधब शर्माले सच्चा र ईमान्दार क्रान्तिकारी पार्टी हरु मिल्नु पर्ने आजको अवश्यकता रहेकाे र क्रान्तिलाई बिजयकाे बिन्दुसम्म पुर्याउन सबैले एक पटक हर्दम लागि पर्नु पर्ने बताय ।संसदीय ब्यवस्थाकाे अन्त्य गरि  जनवादी क्रान्ति सहित समाजवादकाे आध...
काभ्रेकाे बनेपामा एमसिसि बिरुद्ध चार दलद्वारा बिराेध प्रदर्शन सहित काेणसभा सम्पन्न

काभ्रेकाे बनेपामा एमसिसि बिरुद्ध चार दलद्वारा बिराेध प्रदर्शन सहित काेणसभा सम्पन्न

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काभ्रे बनेपा।काभ्रे जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सहितको चार कम्युनिस्ट पार्टीले अमेरिकी परियाेजना एमसिसि कार्यन्वयनका लागि बिरोध गर्दै  जूलूस सहित काेणसभा  सपन्न गरेका छन । बुधबार जिल्लाकाे बनेपा स्थित तिनदोबाटोबाट सुरु भएको बिरोध जुलुस चारदोबाटोमा गएर कोणसभामा परिणत भएको थियो। बिरोध सभामा बाेल्दै नेताहरुले एम सिसि नेपाली जन्ताका लागि घातक परियाेजना भयकाेले कुनै हालतमा कार्यन्वयन  हुन नदिने बताय।  कोण सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालक जिल्ला इन्चार्ज सोमान सिंह तामाङ जिल्ला संयोजक बिनयराज शर्मा ,नेकपाको प्रतिनिधि समीर श्रेष्ठले मन्तब्य राखेका थिय।।कार्यक्रममा सयौंको सङ्ख्यामा उपस्थित रहेको थियो। कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सह संयोजक ढोग प्रसाद अधिकारीले गरेका थिए।  ...
काभ्रे आर सि पि नेपाल जिल्ला अन्तर्गत पाँचखाल नगर एकता अधिवेशन  सम्पन्न

काभ्रे आर सि पि नेपाल जिल्ला अन्तर्गत पाँचखाल नगर एकता अधिवेशन सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
नकुल चाैलागाई ,काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला अन्तर्गत पाँचखाल नगर एकता अधिबेशन तथा बैठक सप्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले श्याम विकको संयोजकत्वमा तिन सदस्य थप गर्ने गरि ३१ सदस्यीय नगर कमिटी गठन गरेको छ । अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला संयोजक माधब गौतमले दलाल संसदीय ब्यबस्थाको अन्त्य गर्दै नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै बैज्ञानिक समाजवाद स्थापनाको लागि लागि पार्टी एकता भएको बताए । उनले क्रान्तिमा सुरुमा प्रचण्डले गद्दार गरेको र बिप्लवले पनि त्यही बाटो समातेकोले बिद्रोह गर्नु परेको स्पष्ट पारे। कार्यक्रममा जिल्ला सहसंयोजक ढोक प्रसाद अधिकारीले उत्पीडिनमा परेको जनता नउठे सम्म क्रान्ति सप्पन्न नहुने बताउँदै उत्पीडिनमा परेको जनता पहिला उठ्नु पर्नेमा जोड दिए । सोहि कार्यक्...
काभ्रे मा बस दुर्घटना : १८  जनाकाे ज्यान गयाे २१ घाईते ।

काभ्रे मा बस दुर्घटना : १८ जनाकाे ज्यान गयाे २१ घाईते ।

Breaking News, पुर्वाधार, विगन्यूज, समाचार
२७ मंसिर, काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा  बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८  पुगेको छ र २१ जना घाइते भयका छन ।१३ जनाकाे घटनास्थलमै र ५ जनाकाे उपचार लिदै गर्दा बाटाेमै ज्यान  गयकाे वेथानचाेक गाउपालिकाका अध्यक्ष भगवान अधिकारीले बताय  । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी जम्मा १८  जनाको मृत्यु भएको हो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो । बसमा सवार कति थिए भन्ने यकिन नभएको पाण्डेको भनाइ छ । दुर्घटनाको कारण पनि खुलेको छैन । घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको प्रजिअ पाण्डेले बताइन् । यसैबीच, गृहमन्त्री बालकृ...