३० जेष्ठ २०८२, शुक्रबार

Tag: अटल आचार्य

उपाध्यक्ष बन्ने कल्पना समेत थिएन : आचार्य

उपाध्यक्ष बन्ने कल्पना समेत थिएन : आचार्य

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
सुर्खेत : अखिल क्रान्तिकारीका नव निर्वाचित उपाध्यक्ष अटल आचार्यले राजनिती जिवनमा संगठनको उपाध्यक्ष हुन्छु भन्ने कल्पना समेत नभयकाे अनुभुति ब्यक्त गरेका छन।आज कर्णाली प्रदेशको राजधानीमा आयाेजित मातृ पार्टी नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले आयाेजना गरेकाे बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम उक्त कुरा ब्यक्त गरेका हुन । सम्बाेधनका क्रममा उपाध्यक्ष आचार्यले भने " मैले राजनीति जिवनमा अखिल क्रान्तिकारीको उपाध्यक्ष बन्ने कल्पना समेत गरेकाे थिइन्, म बिद्यार्थी राजनीतिमा ईकाइ कमिटी हुँदै जिल्ला अध्यक्ष र प्रदेशकाे सचिव पद सम्मा रहदा सम्मा तत्कालीन संगठनका अध्यक्ष नरेन्द्र न्याैपानेले केन्द्रीय कमिटीमा मनाेनयन गरिदिय पछि मलाइ थप राजनीतिक सफलता मिलेकाे महसुस भयाे र याे अवसरबाट मैले मेराे संगठनले बिद्यार्थीहरुका माग पूरा गर्ने सवालमा कतै माेडिन्छ कि भनेर निकै चिन्ता बढेकाे थियाे अहिले याे प...
भराेषाकाे दियाे निभ्ने छैन

भराेषाकाे दियाे निभ्ने छैन

Breaking News, कविता, राष्ट्रिय, विचार, शिक्षा
  कबिता : भरोषाको दियो निभ्ने छैन  मुक्ति या मृत्यु रोज्नेहरु, कोहि हराइगए मैदान बाट, कोहि अस्ताइगए संग्रामबाट, भेरी को तिरैतिर हिडेका, तिम्रा पैतालाका डोबहरु अझै हराएका छैनन् । एउटा युद्ध मोर्चामा एउटा खबर र चर्चामा, एउटा सन्देशमा एउटा आदेशमा , हराएका शरिरहरु भेटिएका छैनन । यादराषहरु मेटिएका छैनन् । तिम्रो जिवनको मोल तोकेर राज्यले कसलाई के दियो ? पार्टीले को बाट के लियो ? त्यो दिने र लिनेहरुले महशुस गरुन् ।।। तिम्रो रगतका टाटा देखेर आक्रोश र बदलाभावमा झण्डा र बन्दुक बोक्नेहरु निराश नबनुन् ।।। बलिदान लाई उर्जा सम्झेर सहादत पाउनेहरु अमर रहुन । मृत्युलाई जित्ने तिमी कदापि हारेका छैनौं । । तिम्रा सहयोद्धा हरुको मार्ग पछ्याउँदै हामी हिड्ने छौँ । तिम्रो पथमा एक दिन आउनेछ हाम्रो व्यवस्था हुनेछ बर्गिय मुक्ति, तिमिले रोजेको व्यवस्था प्राप्ति पछ...
सपनाहरु त आगाे हुन ….

सपनाहरु त आगाे हुन ….

कविता, शिक्षा
सपनाहरु त आगो हुन्, आगोले पोल्छ, सपना लत्याउन खोज्नेको मृत्यु दर्दनाक हुन्छ । ११ रगत बगाएर जिवित बनेका शहिद बोले उनका साथी बोले समाज र देश पनि बोल्यो उनि सँगै उनको समाज संगै । एउटै स्वर भएका, श्रमजिवि,सर्बहाराहरु, भुमीहिन र भुमिका बिहिनहरु आत्मसम्मान खोज्दा खोज्दै प्रदेश पुगेका देशप्रेमी बोले मान्छेहरुको भिड्बाट मसानघाटको नजिक बाट चिता भित्रको लास बोल्यो जेल भित्रका कैदी बोले खबरदार सपना लत्याउन खोज्नेको मृत्यु दर्दनाक हुन्छ । देउडा र हुड्केउली बाट सिङ्गारु र टप्पा बाट ख्याली र सोरठिहरु बाट पन्चेबाजा र सेलोको बाटो हुँदै मधेसका अप्ठ्याराहरु बोले रगत(पसिना छर्किदै छिमेकी ऐठ्यायर साध(सिमा जोगाउनेहरु बोले पहाडीया चिन्तनको बाहुलिबाट खपी नसक्नुको छोइ नसक्नुको अपमान भोगेकाहरु आफ्नै आँगनमा आजादी कल्पिरहेकाहरु कथा कविता र अक्षरहरुबाट निर्धक्क बोल्न थाले खबरदार सपना ल...