१ श्रावण २०८२, बिहीबार

Breaking News

शुक्रबार साँझ गएको भुकम्पले चर्कियका घर भत्किए, मानवीय क्षति भने भएन

शुक्रबार साँझ गएको भुकम्पले चर्कियका घर भत्किए, मानवीय क्षति भने भएन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकाेट :जाजरकोटमा शुक्रबार साँझ गएको भूकम्पले पहिले नै चर्किएका घरहरू भत्किएका छन् । तर कुनै पनि मानवीय क्षति भने नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । उनका अनुसार जिल्लाको कुशे, जुनिचाँदे गाउँपालिका र नलगाड नगरपालिकामा केही घरहरू भत्किएका छन् । ‘अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको विवरण आएको छैन,’ उनले भने, ‘तीन वटा पालिकामा गत वर्षको भूकम्पले चर्किएका घरहरू नै भत्किएको पाइएको छ । केही अन्य घरहरू पनि चर्किएका छन् ।’ प्रहरीको टोलीले अन्य क्षतिको विवरण सङ्कलन गरिरहेको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताए । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको थियो । जाजरकोटको कुसे गाउँपालिका–९ पैक केन्द्रबिन्दु भएर छुट्टाछुट्टै धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ‘गा...
जाजरकोट केन्द्र विन्दु भयर फेरि गयाे५.५म्याग्निच्युडको भूकम्प

जाजरकोट केन्द्र विन्दु भयर फेरि गयाे५.५म्याग्निच्युडको भूकम्प

Breaking News, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.५म्याग्निच्युडको भूकम्प गएको हो । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । गत साल कार्तिक १७ गते राति जाजरकोटकाे बारेकाेट गाउपालिका अन्तर्गत रामिडाँँडा केन्द्र विन्दु भयर गयकाे भुकम्पले ठुलाे धन जनकाे क्षति पुर्‍याएकाे थियाे। भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।...
नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार नवप्रज्ञापनलाई

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार नवप्रज्ञापनलाई

Breaking News
– माधव घिमिरे ‘अटल’ नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता कोष-२०७८, द्वारा यस वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार नवप्रज्ञापन साहित्यिक पत्रिकाका सम्पादक नवराज रिजाललाई अर्पण गरिएको छ । उक्त अवसरमा पुरस्कृत व्यक्तित्व रिजाललाई सम्मान-राशी कोषका कोषाध्यक्ष शङ्कर भारतीले, प्रमाण-पत्र नगेन्द्रराज शर्माले तथा माला रोचक घिमिरेले अर्पण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगेन्द्रराज शर्माले बितेका दुःखहरू सम्झँदा सुखद अनुभूति हुने भन्दै आफूले अभिव्यक्ति प्रकाशनका क्रममा ४३ रूपैयाँको विज्ञापन ल्याएको स्मरण गरे । उतिखेर कतैबाट उल्लेख्य सहयोग नपाएको गुनासो गर्दै त्यसैलाई सुख सम्झेर आजकल आनन्दित हुने गरेको उनको अभिव्यक्ति थियो । आफू जस्तो सामान्य मान्छेलाई अनेकानेक पुरस्कार, सम्मान र अभिनन्दन अर्पण गरेकामा आफू अत्यन्त कृतकृत्य भएको उनको तर्क थियो । दस रूपैयाँ प्रति...
भेरी नगरपालिका जाजरकोटद्वारा लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

भेरी नगरपालिका जाजरकोटद्वारा लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट :भेरी नगरपालिका जाजरकोटले लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । भेरी नगरपालिका ३ खलंगामा रहेको रिद्धि होटेलमा पालिकाले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा नगरपालिकाका कर्मचारी,शिक्षक,पत्रकार,यूवा र बालबालिका लगायत प्रहरीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री रहनुभएको थियो । त्यस्तै कार्यक्रममा अन्तराष्ट्रिय नार्काेनन् अमेरिका दक्षिण पूर्वी एसियाका प्रमुख बसन्त राज कुवँरले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा कुवँरले लागुऔषधको नकारात्मक प्रभावका बारेमा प्रशिक्षणनात्मक जानकारी गराएका थिए । "यसको प्रयोगले समाजलाई पार्ने नकारात्मक प्रभावका बारेमा जानकारी गराएका थिए । त्यस्तै नगरपालिकाले लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि कस...
जाजरकोट खलंगामा ५० हजार प्रथम पुरस्कार रासी रहेकाे अन्डर-१९ भलिबल प्रतियोगिता हुदैछ

जाजरकोट खलंगामा ५० हजार प्रथम पुरस्कार रासी रहेकाे अन्डर-१९ भलिबल प्रतियोगिता हुदैछ

Breaking News, खेल, राष्ट्रिय, समाचार
जाजरकोट :खलंगामा अन्डर-१९ भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । सहिद स्मृति यूवा क्लव भेरि १ जाजरकोटकाे आयोजनामा सहिद "विदुर स्मृति दोस्रो अन्डर—१९ भलिवल कप" सञ्चालन हुने भएको हो । चैत्र २४ देखि २७ गते सम्म सञ्चालन हुने कपमा प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार रहेको आयोजक सहिद स्मृति यूवा क्लवका अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिए । ‘लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम’ भन्ने मुल नाराका साथ सञ्चालन हुने कपमा जिल्ला भित्रका १९ बर्षमुनिका खेलाडी सहभागी हुन पाउनेछन् । दर्ताशुल्क ४ हजार रहेको छ । यस्तै, खेलमा सर्वाेकृष्ट खेलाडी, वेष्ट स्पाईकर, वेष्ट सेटर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, इर्मिजिङ प्लेयर, वेष्ट प्रशिक्षक समेत छनौट गरिने अध्यक्ष विकले बताए । क्रमश, ३ हजार, २ हजार, २ हजार, २ हजार, २ हजार,२ हजार र १५ सय पुरस्कार...
स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी हस्तान्तरण

स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी हस्तान्तरण

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
हेटौंडा: हेटौंडा उपमहानगरपालिका–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टले स्नातक तह अध्ययनरत विद्यार्थीलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच उद्यम तथा व्यवसायको प्रवर्द्धन गर्ने कम्पनीको रुपमा सञ्चालित द एड मेकर्सलाई १० लाख रुपैयाँ बीउ पुँजीमध्ये दोस्रो किस्ताबापत ४ लाख रुपैयाँ बीउ पुँजी हस्तान्तरण गरेको हो । म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले द एड मेकर्सका सञ्चालक वाणिज्य संकायमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थी सक्षम ज्ञवालीलाई ४ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । यसअघि पनि ज्ञवालीलाई म्यानेजमेन्टले बीउ पुँजी हस्तान्तरण गरेको थियो । एक वर्षअघि एक लाख ५० हजार रुपैयाँ बीउ पुँजी हस्तान्तरण गरेको म्यानेजमेन्टले २ महिनापछि थप ४ लाख ५० हजार रुपैया हस्तान्तरण गर्नेछ । विश्वविद्यालय अनुदान आयोग (युजीसी) मार्फत प्राप्त बीउ ...
उत्कृष्ट पत्रकारिता पुरस्कार जाजरकोटका दिप घर्तीलाई

उत्कृष्ट पत्रकारिता पुरस्कार जाजरकोटका दिप घर्तीलाई

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार, सुचना संचार
जाजरकोट :पत्रकार दीपबहादुर घर्तीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशनको अवसरमा पत्रकार घर्तीलाई कर्णाली प्रदेश बाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घर्तीलाई सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका थिए । घर्ती लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् । जाजरकोटमा बसेर पत्रकारिता गरिरहेका उनी डिजिटल सञ्चार अनलाइनका सञ्चालक हुन् । यस्तै, प्रेस सेन्टरले पाँचौँ महाधिवेशनको अवसरमा आज १४ जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । प्रेस सेन्टरले स्थापना गरेको शहीद कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार कोमल बरालले पाएका छन् । यसैगरी, शक्ति तारा स्मृति पत्रकारिता पुरस...
समाजवादी कम्युनिस्ट पार्टीद्वारा देशैभरि एकैसाथ जनअभियान उद्घाटन

समाजवादी कम्युनिस्ट पार्टीद्वारा देशैभरि एकैसाथ जनअभियान उद्घाटन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
बाँके : समाजवादी कम्युनिस्ट पार्टी नेपालले आज देशै भरि जन अभियान उद्घाटन गरेकाे छ । पुर्ण बहादुर सिंह "समरजंङग" नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टीले आज देशै भरिका ७ वटा ठाउबाट एकै साथ जन अभियान उद्घाटन गरेकाे हाे,जन्तामा जाओै ! जन्ताकाे सेवा गराै !! "मेची-महाकाली जनअभियान" एकै साथ आज गण्डकी ब्युरोकाे पाेखरा, भेरि कर्णाली ब्युरो अन्तरगत बाँकेकाे काेहलपुर, लुम्बिनी ब्युरोकाे बुटवल,नारायणीकाे मकवानपुर,सुदुरमश्चिमकाे कैलाली, धनुषाकाे  महेन्द्रनगर लगायतका ठाउमा विभिन्न नेता हरुकाे उपस्थितिमा उक्त अभियान उद्घाटन गरियकाे पार्टीका पाेलिटब्युराे सदस्य तथा कार्यालय सचिव मन्जिलले जानकारी दिनु भयाे । पहिलाे चरणको अभियान तराईका जिल्लाहरु, दाेश्राे चरणमा पहाडी जिल्ला र तेश्राे चरणमा हिमाली जिल्लाहरुका बिभिन्न बस्तिहरुमा पुगेर जनसेवा गर्नुका साथै पार्टी कमिटी र जवस माेर्चाहरु काे संगठन निर्माण गर्ने ...
नेकपा (एस) जाजरकोटले छैटौं जिल्ला अबिधेशनका लागी रेडपाण्डा अंकित लोगो सार्वजनिक गरेकाे छ

नेकपा (एस) जाजरकोटले छैटौं जिल्ला अबिधेशनका लागी रेडपाण्डा अंकित लोगो सार्वजनिक गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
जाजरकोट :नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) जाजरकोटले छैटौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम खलंगामा बुधबार पत्रकार सम्मेलन गरेर नेकपा (एस), जाजरकोटले छैटौं जिल्ला अबिधेशनको लोगो सार्वजनिक गरेको हो । यही चैत्र २५—२६ गते छैटौं जिल्ला अधिवेशनको आयोजना गरिएको नेकपा (एस) का केन्द्रीय सदस्य तथा जाजरकोट ईन्चार्ज कृष्ण विसीले जानकारी दिए । छैटौ जिल्ला अबिधेशनको मुल नारा ‘सुशासन र रोजगारी, समाजवादको तयारी ।’ रहेको बिसीले बताए । छैटौं जिल्ला अधिवेशनको लोगोमा विश्वमै दुर्लभ मानिएको रेडपाण्डा, खलंगा बजार, नेपालको झण्डा, पार्टीको चुनाव चिन्ह, कम्युनिष्ट पार्टीको झण्डा समावेश गरिएको छ ।महासचिव घनश्याम भुसालको प्रमुख आथित्यतामा छैटौं जिल्ला अबिधेशनको उद्घाटन गरिने जिल्ला इन्चार्ज विसीले जानकारी दिए । अहिले मुलक संकटमा रहेको विसीले बताए । उनले भने, ‘अहिले मुलक निकै स...
घोरिवाला मार्टको  एनिभर्सरी अफर:  ७० प्रतिशत सम्मको छुट

घोरिवाला मार्टको एनिभर्सरी अफर: ७० प्रतिशत सम्मको छुट

Breaking News
काठमाडौ । घोरिवाला मार्टले वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष एनिभर्सरी अफर योजना ल्याएको छ । यस योजना अन्तर्गत मार्च २८ तारिख देखि घोरिवाला मार्टबाट सामानहरू खरिद गर्दा ग्राहकले ७० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । विगत साढे चार दशक देखि नेपाली हस्पिलिटी क्षेत्रमा सेवा दिँदै आएको घोरिवाला मार्टले बालकुमारी र रातोपुलबाट- ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर, एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, होटेल वेयर,डिनरवेयर,ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रा मूल्यमा विक्री वितरण गरिरहेको छ। घोरिवाला मार्टले तारे होटल ,रिसोर्ट, रेस्टुरेन्ट,ब्याङ्केट, ट्रेनिङ्ग सेन्टर,होटल म्यानेजमेन्ट कलेज क्लब, बार, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट लगाएत घरयासी चाहिने किचेन लगायतका हरेक सामान सुपथ मूल्यमा विक्री गर्द...