८ माघ २०८१, मंगलवार

समाचार

राष्ट्रिय उपभोक्त मंन्च जाजरकोट काे अध्यक्षमा: छबिराज सिंह

राष्ट्रिय उपभोक्त मंन्च जाजरकोट काे अध्यक्षमा: छबिराज सिंह

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, संस्कृति, समाचार
जाजरकोट ।राष्ट्रिय उपभोक्ता मञ्च जाजरकोट जिल्ला कार्य समिति पुर्नः गठन गरिएको छ । मञ्चका कर्णाली प्रदेश संयोजक आकाश तारा बयकको आथित्यतता तथा अधिकारकर्मी नवराज सिंहको अध्यक्षतामा आयोजना गरिएको भेलाबाट जाजरकोट जिल्ला कार्य समिति पुर्नःगठन गरिएको हो । उपभोक्ता अधिकारकर्मीहरुको भेलाले छविराज सिंहको अध्यक्षतामा ७ सदस्यीय नयाँ जाजरकोट जिल्ला कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मोहन खड्का, सचिव रेखा केसी, सह–सचिव दिपेश सिंह, कोषाध्यक्ष नरबहादुर जैसी तथा सदस्यमा मोतिलाल ओली र प्रेमबहादुर कार्कीलाई भेलाले चयन गरेको हो । नव निर्वाचित कार्य समितिले जिल्ला प्रशासन कार्यालय जाजरकोट, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय एवं जिल्लाका ७ वटै पालिकासँग मिलेर उपभोक्ता हक, हित र अधिकार प्राप्तिका लागि दवावमुलक कार्यक्रमहरु सञ्चालनमा ल्याउने निर्णय गरेको छ । भेलाले नवराज सिंहको संयोजकत्वमा...
भेरि त्रिवेणी मा.बि.ले मनायो ३८ औं वार्षिकोत्सब तथा अभिभावक दिवश

भेरि त्रिवेणी मा.बि.ले मनायो ३८ औं वार्षिकोत्सब तथा अभिभावक दिवश

Breaking News, खेल, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट ।भेरी त्रिवेणी माद्यामिक विद्यालयले आफ्नो ३८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । जिल्लाको भेरी नगरपालिका १ रिम्नामा रहेको उक्त विद्यालयले “भेरी त्रिवेणीकाे अठोट,बालबालिकाको चौतर्फी सिकाइमा हाम्रो जोड” भन्ने मुल नाराका साथ वार्षिक उत्सव मनाएको हो । २०४२ साल जेष्ठ २१ गते स्थापना भएको यश विद्यालय सन्चालनमा आएको ३८ औं वसन्त पार गरेको उपलब्धिमा आइतबार भव्य कार्यक्रमका साथ विद्यालयले वार्षिक उत्सब मनाएको हो ।नगरपालिकाका नगर प्रमुख चद्र प्रकाश घर्ती,उप प्रमुख सीता जैसी,जिल्ला शिक्षा समन्वय इकाइ जाजरकोटका जिल्ला शिक्षा अधिकारी रमेश मल्ल,जिल्ला शिक्षा बिकास  समन्वय ईकाइ प्रा.शा. तिलक भण्डारी अभिभावक , शिक्षक लगायतको उपस्थितिमा उत्सव कार्यक्रम भव्यताका साथ मनाइएको हाे । बिभिन्न साँस्कृतिक कार्यक्रमहरु र बिद्यालयका अनुशासित, खेलमा उत्कृष्टता हासिल गर्ने र सबै भन्दा बढि हाजिर हुने ...
छुवाछूत तथा जातिय भेदभाव मुक्त दिवशकाे अवसरमा प्रभात र्यालि तथा अन्तरक्रिया कार्यक्रम

छुवाछूत तथा जातिय भेदभाव मुक्त दिवशकाे अवसरमा प्रभात र्यालि तथा अन्तरक्रिया कार्यक्रम

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, संस्कृति, समाचार
जाजरकोट । जाजरकोट जिल्लामा १८ ओै जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अबसरमा  जातिय विभेद अवस्था विषयीकअन्तरक्रिया कार्यक्रम सम्पन्न भयकाे छ । भेरि नगरपालिका जाजरकोट र सामाजिक बिकास शाखा जाजरकोटकाे आर्थिक सहयाेगमा  : राष्ट्रिय दलित नेटवर्क , RDN जिल्ला शाखा जाजरकोटकाे आयाेजना तथा  सहिद स्मृति युवा क्लब जाजरकोट ,दलित सेवा केन्द्र जाजरकोट ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोट ,सामुदायिक प्रहरी जाजरकोट ,र आदिवासी जनजाति महासंघ जाजरकोट काे संंयुक्त सह आयाेजनामा कार्यक्रम सम्पन्न भयकाे हाे । आईतवार  बिहान प्रभात य्रालि गरि जिल्ला समन्वय समितिकाे सभाहलमा भयकाे कार्यक्रममा जिल्ला समन्वय प्रमुख , प्रमुख जिल्ला अधिकारी , नगर प्रमुख, नागरिक  समाजका अगुवा सुरक्षा निकायका प्रमुख , पत्रकार लगायत जिल्लामा क्रियाशील सबै राजनैतिक दलका प्रतिनिधि लगायत सबै सराेकारवाला निकायका प्रम...
नेपाल-भारतबीचको सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भयो : प्रधानमन्त्री दाहाल

नेपाल-भारतबीचको सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भयो : प्रधानमन्त्री दाहाल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । भारत भ्रमण पछि प्रधानमन्त्रीले गरेकाे सम्बाेधन : उपस्थित सञ्चारकर्मी मित्रहरू 1. मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केको छु। 2. भ्रमणका अवसरमा भएका द्विपक्षीय भेटघाट एवं कार्यक्रमहरूका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीबाट जारी प्रेस विज्ञप्ति र भ्रमण दलमा रहेका सञ्चारकर्मी मित्रहरुबाट सम्प्रेषित समाचार मार्फत यहाँहरू अवगत नै हुनुहुन्छ। 3. भ्रमणका दौरान भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, उपराष्ट्रपति श्री जगदीप धनखड सँग मैले शिष्टाचार भेट गरेँ। भेटका क्रममा नेपाल भारतबीचको सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भयो। 4. भ्रमणको महत्वपूर्ण पक्षको रुपमा भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र ...
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् । गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए । त्यस्तै उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए ।  ...
प्रचण्डलाई कालाे झण्डा देखाने तयारी गरेका वैद्य का कार्यक्रता गिरफ्तार

प्रचण्डलाई कालाे झण्डा देखाने तयारी गरेका वैद्य का कार्यक्रता गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाउने तयारी गरेका मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका १३ जना नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडिबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो । गिरफ्तार पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य केबि मल्ल, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राई, हरिकृष्ण गजुरेल, उपाध्यक्ष बिरेन्द्र शाह, सचिव उषाकिरण आजात, युवा जनस्वयमसेवक नेपालका महासचिव झलक विक, कोषाध्यक्ष कविता कार्की, विद्यार्थी संगठनका केन्द्रीय कार्यालय सदस्यहरु डिबि शाही, गोबिन्द बिष्ट, निराजन किराँती, केन्द्रीय सचिवालय सदस्य सपना पुन, केन्द्रीय सदस्य नवराज विक, सयन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रचण्ड सरकारले भारत भ्रमणकोको क्रममा...
‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०६३ राष्ट्रघाती रहेको भन्दै उक्त विधेयक खारेज गर्न माग गरेको छ । पार्टी प्रवक्ता कञ्चनले बिहीबार प्रेस वक्तव्य जारी गर्दै सच्चा नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने नागरिकता ऐन निर्माण गराउन र प्रधानमन्त्री पुष्पकमल दाहाललाई जारी भारत भ्रमणका क्रममा थप राष्ट्रघाती सम्झौता नगर्न दबाब दिन आमक्रान्तिकारी, वामपन्थी तथा देशभक्त नेपाली जनतामा हार्दिक अपिल गरेका छन् । प्रवक्ता कञ्चनद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ,जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपतिले दुई–दुईपटकसम्म पुनरावलोकनका लागि संसदमा फिर्ता पठाएको विधेयकमाथि संसदमा कुनै बहस–छलफल नै नगरी मन्त्...
नेपाल बिद्यालय कर्मचारी परिषद जाजरकोटले जेठ २१ देखि आन्दोलन गर्ने

नेपाल बिद्यालय कर्मचारी परिषद जाजरकोटले जेठ २१ देखि आन्दोलन गर्ने

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट ।सामुदायिक बिद्यालयमा न्यून वेतनमा कार्यरत कर्मचारी हरुकाे पुर्ण  सेवा सुबिधा सहित पेशागत स्थायित्वकाे बिषयक नेपाल सरकारकाे नीति तथा कार्यक्रमकाे बुदा नं.१२७मा उल्लेख भयकाे, तर नेपालसरकारकाेआ.व.२०८०/०८१काे बजेटमा नसमेटियकाेले परिषद्काे केन्द्रीय कार्यक्रम अनुसार नेपाल बिद्यालय कर्मचारी परिषद जाजरकोट समितिले जेठ २१ गते शिक्षा बिकास तथा समन्वय इकाई जाजरकोट काे कार्यलयमा धर्ना दिने जनाएको छ । परिषदका जिल्ला अध्यक्ष नैन बहादुर रानाद्वारा हस्ताक्षरित पत्रमा जिल्लाका सबै सामुदायिक बिद्यालयका  वेतनमा रहेका कर्मचारी हरुलाई उक्त कार्यक्रम उपस्थितिका लागि आव्हान गरियकाे र कार्यक्रम २१देखि २६ गते सम्म रहने अध्यक्ष रानाले तुफान न्युज डटकमलाई जानकारी दिनुभयो । नेपाल सरकारले यथासक्य बजेटमा  संशोधन गरि बिद्यालयका कर्मचारीहरुकाे सेवा सुविधामा सम्बाेधन गरियाेस र यदि नभयमा थप संघर्षका कार्यक्रम ...
अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) द्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई लाई बधाई

अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) द्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई लाई बधाई

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं।अफगानिस्तान (माओवादी) पार्टी’ केन्द्रीय समितिले नेपालमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ । अफगानिस्तान कम्युनिस्ट (माओवादी) पार्टी केन्द्रीय समितिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई सम्बोधन गरी मे २६ तारिखको मितिमा पठाएको बधाईपत्रमा यो एकताले विश्वभरिका माओवादीहरूलाई खुसी र प्रेरणा दिनेमा ठूलो अपेक्षा र विश्वास गरिएको उल्लेख छ । बधाईपत्रमा देशको हितमा आधारित यो सिद्धान्तनिष्ठ एकता नेपालको वर्तमान परिस्थितिमा क्रान्तिकारी परिवर्तनका लागि नेपालमा मालेमावादीहरूको अटल प्रतिबद्धता एवम् अथक र इमानदार प्रयासको परिणाम रहेको उल्लेख छ । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीको जनसङ्घर्ष र मुख्यतः नेकपा (माओवादी) द्वारा १९९६ देखि २००६ सम्म सञ्चालित विजयी जनयुद्धको गौरवशाली इतिहास रहेको सन्...
जुम्लामा विपत् पुर्व तयारी तथा प्रतिकारात्मक कृतिम घटनाको अभ्यास

जुम्लामा विपत् पुर्व तयारी तथा प्रतिकारात्मक कृतिम घटनाको अभ्यास

Breaking News, खेल, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, संस्कृति, समाचार
जुम्ला ।जुम्लामा जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास जुम्लाको चन्दननाथ नगरपालिका एक दानसाँघुमामा गरिएको हो । त्यस्तैै विपद्का घटनापछि उद्धार र राहतमा खटिने स्वयम सेवकहरूले कसरी राहत तथा उद्धारका कार्यहरू गर्न सकिन्छ भन्ने उदेस्यका साथ सो कार्यक्रमको आयोजना गरिएको चन्दननाथ नगरपालिकाका मेयर राजुसिहं कठायतले बताए । उनले भने,’अहिले पनि कुनै ठूलै विपद् आइपरेमा त्यसबाट ठूलै क्षति वेहोर्नुपर्ने अवस्था रहेको छ ।यसको पूर्वतयारीमै जोड दिनुपर्ने घटना अभ्यास कार्यक्रम महत्वपुण हुने बताए । त्यस्तै विपद्का घटना हुदा कुनै पनि नागरिकले कसरी सुरक्षित हुने र तत्काल व्यवस्थापनका लागि कसलाई कहाँ खबर गर्ने भन्ने विषयमा अभ्यास प्रदर्शनी बाट स्थानीयलाई सचेतीकरण गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कु...