अखिल नेपाल जन साँस्कृतिक महासंघ काे बिशेष भेला सम्पन्न
१२ पुस काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल नेपाल जन साँस्कृतिक महासंघ काे केन्द्रीय विशेष भेला सम्वाद डब्बलि अनामनगर काठमाडौंमा सम्पन्न भयकाे छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ काे १३० ओेैँ दिवशकाे सन्दर्भमा माओेलाई स्मरण गर्दै बिशेष भेला संचालन भयकाे हाे। ,भेलामा अध्यक्षता र संचालन महासंघका संयाेजक खेम थपलिया , अतिथि नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला , नेकपा बहुमतका केन्द्रीय सचिवालय सदस्य सार्दुल ,बागमती ब्युराे ईन्चार्ज सरद रसायली लगायत देशै भरिका प्रतिनिधि हरु काे सहभागी रहेकाे थियाे ।भेलाले खेम थपलिया अध्यक्ष रहने गरि २९ जना केन्द्रीय समिति चयन गरेकाे छ ।...









