११ श्रावण २०८१, शनिबार

Tag: स्कुलिङ्ग

पार्टी स्कूलिङ सँगै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आगामी एकता महाधिवेशनको तयारीमा

पार्टी स्कूलिङ सँगै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आगामी एकता महाधिवेशनको तयारीमा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।पार्टी स्कूलिङको सुरुवातसँगै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आगामी एकता महाधिवेशनको तयारीमा जुटेको छ । आगामी महाधिवेशनको तयारीलाई विचार, राजनीति, संगठन र संघर्षका दृष्टिले पार्टीलाई नयाँ उचाईमा उठाउने उद्देश्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टी स्कूलिङको सुरुवात गरेको हो । पहिलो चरणमा एकसाथ प्रदेश नं ३ को भौगोलिक क्षेत्रमा कार्यरत पार्टीका आयोजक समिति सदस्यहरु र गैर–भौगोलिक क्षेत्र, जवस–मोर्चा तथा विभाग र प्रवास “ख”मा कार्यरत आयोजक समिति सदस्यहरुका लागि पाँच दिने स्कूलिङ कार्यक्रमको आइतबार उद्घाटन गरिएको थियाे । गैर–भौगोलिक क्षेत्र, जवस–मोर्चा तथा विभाग र प्रवास “ख”मा कार्यरत आयोजक समिति सदस्यहरुका लागि पार्टी कार्यालय कुपण्डोलमा र प्रदेश नं ३ को भौगोलिक क्षेत्रमा कार्यरत पार्टीका आयोजक समिति सदस्यहरुका लागि नगरकोटमा कात्तिक १२ देखि १७ गतेसम्म सञ्चालन हु...
नेकपा बहुमत निकट  विद्यार्थीको र युवा संगठनकाे ४ दिने पार्टी स्कुलिङ काठमाडौँमा सुरु

नेकपा बहुमत निकट विद्यार्थीको र युवा संगठनकाे ४ दिने पार्टी स्कुलिङ काठमाडौँमा सुरु

राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
१२ पुस काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभागको आयोजनामा युवा नेपाल जनस्वम्सेवक नेपाल र अखिल क्रान्तिकारीको स्कुलिङ काठमाडौँमा सुरु भएको छ । मङ्गलबार उद्घाटन भई ४ दिनसम्म चल्ने स्कुलिङको उद्घाटन नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले गरेका थिए । उद्घाटन समारोहमा सम्बोधन गर्दै स्कुलिङ तथा अनुसन्धान विभागका इन्चार्ज तथा पार्टी प्रवक्ता सुदर्शनले पार्टीका नेता–कार्यकर्ताहरूमा सही विश्वदृष्टिकोण निर्माण गर्न यो स्कुलिङ सञ्चालन गरिएको बताए । उनले भने ‘स्कुलिङ भनेको विश्वदृष्टिकोणको समस्या समाधान गर्ने महत्वपूर्ण उपाय हो । विश्वदृष्टिकोणको समस्या समाधान गर्नु भनेको पुरानो र खराव विचारधाराका विरुद्ध नयाँ र सहि विचारधारा स्थापना गर्नु हो, पुरानो र खराव चाल चलनका विरुद्ध नयाँ र सही चालचलनको स्थापना गर्नु हो र पुरानो र खराव रीति रिवाजका विरुद्ध नयाँ र सही रीति रिवाजको...
नेकपा (बहुमत) को पहिलो केन्द्रीय स्कुलिङ

नेकपा (बहुमत) को पहिलो केन्द्रीय स्कुलिङ

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय स्कुलिङ कार्यक्रम (७-११ कात्तिक, २०७९) भर्खरै सम्पन्न भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा स्कुलिङ परम्परामा यो पृथक विशेषतायुक्त र ऐतिहासिक रहेको छ । विज्ञानसम्मत तरिकाले नवीनताको खोज गर्नु यसको मूल विशेषता हो । स्कुलिङ विभागका हामी एकाध सदस्यबाहेक पार्टीका अन्य सबै केन्द्रीय सचिवालय सदस्यहरूको सक्रिय सहभागिता रहेको यो कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कमरेड कञ्चन, प्रवक्ता तथा स्कुलिङ तथा अनुसन्धान विभागका इन्चार्ज कमरेड सुदर्शन, कार्यालय सदस्यद्वय क. प्रविर र क. दिपक आ–आफ्नो विषयको प्रस्तोता हुनुहुन्थ्यो । यो स्कुलिङ कार्यक्रमले सत्यको अन्वेषणमा महत्त्वपूर्ण योगदान पुरयाउने विश्वास लिइएको छ । स्कुलिङका सन्दर्भमा एउटा सन्दर्भ बेला-बेलामा चर्चामा आइरहन्छ । एकजना अभिभावकले आफ्ना दुई छोराहरूलाई विद्वान् र पारङ्गत बनाउन एकजना ठुला विद्वान्...