११ श्रावण २०८१, शनिबार

Tag: सहिद तथा बेपत्ता याेद्दा

बेपत्ता याेद्धा पुर्ण पाैडेलकाे नाममा प्रतिष्ठान घाेषणा

बेपत्ता याेद्धा पुर्ण पाैडेलकाे नाममा प्रतिष्ठान घाेषणा

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
कास्की ,पाेखरा । जनयुद्धको क्रममा राज्यद्वारा बेपत्ता पारीएका योद्धा तथा तत्कालीन अखिल (क्रान्तिकारी) का नेता पूर्ण पौडेलको स्मरणमा `पुर्ण पौडेल प्रतिष्ठान” घोषणा गरिएको छ। बुधबार पोखरामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव  विप्लव जन्ता समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेकपा माओवादी केन्द्र का महासचिव देवीप्रसाद गुरुङ ,नेकपा बहुमतका केन्द्रीय सदस्य गाेकुल पराजुली ,सहिद सन्तति प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष प्रकाश बास्तोल , नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री यज्ञ बहादुर थापा ,  माओवादी (क्रान्तिकारी ) का केन्द्रिय सदस्य नारायण अधिकारी लगायतकाे सहभागीतामा कार्यक्रम भयकाे थियाे । कार्यक्रमका वक्ता नेकपाका महासचिव विप्लवले परिवर्तन, आन्दोलन, विज्ञान, खोज, क्रान्तिको मुल्य हुन्छ र यो मुल्य चुकाउदाको पिडा हामीमा सबैभन...
पुर्व माओवादी नेताहरु पहिलाे पटक एउटै मन्चमा

पुर्व माओवादी नेताहरु पहिलाे पटक एउटै मन्चमा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।बिगत दस बर्षिय जनयुद्ध  २०५२ साल देखि ६२ साल सम्मा संगै यात्रा गरेका र आज विभिन्न पार्टीमा बिभाजित माओवादी  नेताहरु पहिलाे पटक  एउटा कार्यक्रममा एउटै मन्चमा बाेल्ने माैका पाएका हुन ।  सहिद सप्ताह बिशेष कार्यक्रम अन्तर्गत सहिद जनयुद्ध तथा बेपत्ता याेद्दाकाे  याेगदान र नेतृत्वको दायित्व बिषयीक अन्तरक्रिया कार्यक्रम, शहिद तथा बेपत्ता बेपत्ता याेद्दा फाउन्डेसन नेपालले राजधानी काठमाडौंकाे  कमलादीस्थित   प्रज्ञा प्रतिष्ठानकाे  भवनमा कार्यक्रमकाे  आयाेजना गरेकाे थियाे । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ), संघिय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई ,  नेकपाका महासचिव नेत्र बिक्रम चन्द ( विप्लव) ,नेकपा बहुमतका संयोजक  धर्मेन्द्र बास्तोला (कन्चन),  माओवादी समाजवादी का अध्यक्ष कर्णजित बुढा (सुशील ),क्रान्तिकारी माओवादी का स्थायी कमिटी सदस्...
सहिद तथा बेपत्ता याेद्दा सन्तति फाउन्डेसनमा नयाँ नेतृत्व

सहिद तथा बेपत्ता याेद्दा सन्तति फाउन्डेसनमा नयाँ नेतृत्व

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले नयाँ नेतृत्व चयन गरेको छ । गोकर्णको जगडोलस्थित सहिद तथा बेपत्ता स्मारकमा सम्पन्न फाउन्डेसनको दोश्रो साधारणसभाबाट नयाँ नेतृत्व भएको हो ।साधारणसभाले निवर्तमान अध्यक्ष नविन पोखरेल र महासचिव अटल आचार्यको प्रतिवेदन एकमतले पारित गरेको छ । साधारणसभामा माओवादी आन्दोलन निकट सबै घटकका नेताको उपस्थिति रहेको थियो । निर्वाचित नयाँ समितिको अध्यक्षमा सन्दिप पुन, उपाध्यक्षहरुमा प्रकाश बास्तोला र नग्मा माली, महासचिवमा जटिल कार्की, सचिवमा युन्छोहाङ माबो लिम्बु र कोषाध्यक्षमा दीपशिखा नाथ चयन भएका छन् । सदस्यहरुमा चुडामणि चलाउने, सन्तोष लम्साल, अर्चना ठाकुर, समिरा राई, सन्जिता लामिछाने, पार्बती खड्का र राजु महतो रहेका छन् ।...