९ कार्तिक २०८१, शुक्रबार

Tag: वडा न १

महान सहिद खडक चलाउने ( तेज) काे २५ ओैं स्मृति सभा सम्पन्न

महान सहिद खडक चलाउने ( तेज) काे २५ ओैं स्मृति सभा सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
जाजरकोट ।कुशे गाउपालिका वडा न १ स्याक्रिमा राज्यद्वारा मारियका खडक बहादुर चलाउने (तेज)काे २५ ओैं स्मृति सभा सम्पन्न भयकाे छ । शनिवार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटका ईन्चार्ज प्रेम बहादुर चलाउने (अनन्त), क्रान्तिकारी युवा संगठन नेपाल जाजरकोटका संयाेजक पदम हमालकाे विशेष उपस्थितिमा र सहिद तेजका बुवा शेर बहादुर चलाउने (शिखर) र वडाका जन प्रतिनिधि लगायत आम समुदायको उपस्थिति स्मृति सभा सम्पन्न भयकाे हाे । २२ बर्षकाे युवा अवस्थामा खडक चलाउने तेजकाे तत्कालीन जनयुद्धको समयमा २०५५ साल भदाै २ गते पजारु गाबिसकाे डाडाँगाउमा छलफलमा बसिरहेको अवस्थामा डाडाँगाउ प्रहरीले घेरा हालि हत्या गरेकाे थियाे । हत्या पछि बदला भावका साथ खडक चलाउनेका बुवा शिखर र बहिनी दुर्गा चलाउने (बदला ) जनयुद्धमा समाहित भयका थिय । ...
१५ लाखकाे याेजना काम थालिएको १५ दिन नपुग्दै वाल भत्कियाे

१५ लाखकाे याेजना काम थालिएको १५ दिन नपुग्दै वाल भत्कियाे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट । जाजरकोट कुशे गाउपालिका वडा न १ मा रहेकाे गणेश आधारभूत बिद्यालयकाे घेराबार निर्माण कार्य थालियकाे १५ दिन नपुग्दै वाल भत्किएको छ । मुख्यमन्त्री राेजागार कार्यक्रम अन्तर्गतबाट १५ लाखकाे लागतमा बनेकाे उक्त वाल काम थालिएको १५ दिन नपुग्दै भत्किएको हाे। आयाेजनामा खटिएका कामदार हरुले ज्याला नपायकाे गुनासो गरेका छन , कामदार स्थानीय प्रकाश रावतले ज्याला माग्दा उल्टै पिटाइ खायकाे र अहिले वडामा निवेदन पेश गरेकाे बताय ।  भेला गरि समिति गठन गर्ने भने पनि, बिवाद भय पछि  राति  किर्ते हस्ताक्षर गरि समिति निर्माण गरियकाे रावतले बताय । प्राविधिक स्टामेट बमाेजिम गर्नु पर्नेमा आफ्नै मनपरिले काम गरियकाेले उक्त वाल भत्तकियकाे स्थानीय संजय चलाउनेेले बताय।साेहि वडाकाे आधारभूत स्वास्थ्य केन्द्र स्थापना भयकाे ३बर्ष पुगिसक्दा पनि अहिले सम्म खानेपानिकाे ब्यवस्था नभयर , आधा घण्टा टाढाबाट पानी बाेकेर चलाउने...