२४ मंसिर २०८०, आईतवार

Tag: युवा संघ नेपाल

एमाले युवा संघ र दुर्गा प्रसाईं काे शक्ति प्रदर्शन: कस्काे कति ? हेर्नुहाेस

एमाले युवा संघ र दुर्गा प्रसाईं काे शक्ति प्रदर्शन: कस्काे कति ? हेर्नुहाेस

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौँ: नेकपा (एमाले)को भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् ।निकै चासोपूर्वक हेरिएको दुर्गा प्रसाईं नेतृत्वको "राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान"का समर्थकहरूले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बिहीबार काठमाडौँको बल्खुमा प्रदर्शन गरेका हुन् । प्रदर्शन स्थलमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।उता युवा संघले तीनकुनेमा प्रदर्शन गरेकाे थियाे, तीनकुनेमा पनि नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले फरक–फरक स्थान तोकेर माइतीघर देखि बानेश्वर सम्मकाे एरियालाई "निषेधाज्ञा" जारी गरेको थियो । दुर्गा प्रसाईं नेतृत...
राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले  चैत ४,५ र ६ गते जिल्ला अधिवेशन गर्ने

राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले चैत ४,५ र ६ गते जिल्ला अधिवेशन गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) निकट राष्ट्रिय युवा संघ नेपाल जाजरकोट आयाेजक कमिटीको बैठक पार्टीका जिल्ला अध्यक्ष खिम बहादुर शाहि ,उपाध्यक्ष  गाेपाल बटाला  उप सचिव गाेपाल नेपाली र कार्यलय सचिव कर्ण बहादुर शाहिकाे काे विशेष उपस्थितिमा खलंगा स्थित पार्टी कार्यलयमा आज सम्पन्न भयकाे हाे । बर्तमान अवस्थामा नेपाली युवा/ युवतिहरुमा रहेका बेरोजगारका कारणले कुलत र  डिप्रेसनका समस्या छन । यसकाे खाडल मेट्नका लागि सबै युवाहरुले जिल्लामा महा अभियान थालेर सामाजिक कार्यमा जाेडिनु पर्ने  र संसार युवाहरूको हातमा निर्भर रहने हुनाले सबै ले आफ्नो कर्तव्य बाेधका साथ  फिल्डमा खट्नुपर्ने पार्टी  अध्यक्ष शाहिले प्रशिक्षित गर्नु भयकाे जनाईएकाे छ । आगामी  फाल्गुन १३ देखि २६  गते सम्म सबै पालिकाहरुमा भेला गर्ने र चैत ४,५ र ६ गते जिल्ला अधिवेशन गर्ने गरि बैठक सम्पन गरियकाे  जिल्ला आयाेजक समिति का सदस...