२९ बैशाख २०८२, सोमबार

Tag: महेश अधिकारी

अखिल (क्रान्तिकारी )काे उपाध्यक्ष पदका लागी महेश अधिकारीले उम्मेद्वारी दियका छन

अखिल (क्रान्तिकारी )काे उपाध्यक्ष पदका लागी महेश अधिकारीले उम्मेद्वारी दियका छन

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं :नेकपा माओबादि केन्द्र निकट अखिल ( क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्षमा महेश अधिकारीले उम्मेदवारी दिएका छन । आगामी माघ १२ गते बाट सुरु हुने नेतृत्व चयनमा उनले खस आर्य तर्फकाे केन्द्रीय उपाध्यक्ष पदका लागि मनाेनयन दर्ता गरेका हुन । जाजरकोट जिल्लाको छेडागाड -६ पजारुमा जन्मिएका अधिकारीले अनेरास्ववियू ( क्रान्तिकारी ) मा हाल सम्मको निम्न जिम्मेवारी कुशलतापुर्वक निभाएका छन - १) कक्षा - ६ मा पढ्दा ( २०६३ ) मा.बि. इकाई कमिटी अध्यक्ष (२०६३/२०६६) सम्म अध्यक्ष १० कक्षा सम्म , २) कक्षा- ११ -१२ मा पढ्दा ( २०६६- ६९ )जाजरकोट -काठमाडौं  सम्पर्क समिति उपाध्यक्ष ३)काठमाडौँ जिल्ला कमिटी सचिव ४)काठमाडौँ विश्वविद्यालय संयोजक ५)काठमाडौँ विश्वविद्यालय इन्चार्ज ६)जाजरकोट जिल्ला इन्चार्ज र ७)१९,२०,२१,२२ ,२३ राष्ट्रिय सम्मेलन प्रतिनिधि भयर महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आयका अधिकारीले ...
जुनि जन कम्युन  युग परिवर्तनको  उर्जा हाे  : महेश अधिकारी

जुनि जन कम्युन युग परिवर्तनको उर्जा हाे : महेश अधिकारी

Breaking News, पर्यटन, पुर्वाधार, शिक्षा, संस्कृति, समाचार
जीवन यस्तो रोजियो जहाँ मानवलाई जीवनभरी कुनै न कुनै रूपमा सेवा गरिरहने । जीवनमा पुग्नुपर्ने , गर्नुपर्ने, जान्नुपर्ने, विषय, क्षेत्र र स्थान असीमित छन् तर मेरो बाल्यावस्थामा निकै सुनेको, निकै चर्चा र गौरवका साथ लिने नाम जुनी, जन कम्युन, जुनी वस्ती पुग्ने नजिकबाट हेर्ने, त्यो ईतिहासको गौरवगाथा बोकेको सम्भावनाको खानी २८ औं वसन्त कुर्दै १० वर्षे महान जनयुद्धको पुर्व सन्ध्यामा त्यहाँ पुगियो । विगतमा धेरै पटक योजना बनाउँदा बनाउँदै विविध कारणले त्यो ठाउँसम्म पुग्न सकिएको थिईन । अहिले पुगियो । वर्षमा मुस्किलले ६ महिना मात्र चल्ने मोटरबाटो, विद्युतको पहुँच नपुगेको, उजाड भिरालो जमिन , गाउँमा उर्जाशिल उमेरका मानिस नभएको, पाटन लेखमा हिउँदमा हुनुपर्ने जति हिउँ नभएको दृश्यहरू अवलोकन गर्दै अगाडि बढियो । मेरो मानसपटलमा जुनी नाम, शब्द सँग छुट्टै माया, प्रेम, आस्था, विश्वास रहेको छ । जब मैले आफुले आ...