११ श्रावण २०८१, शनिबार

Tag: बालबालिका

जाजरकोट भुकम्प पिडित बालबालिकाको कथा

जाजरकोट भुकम्प पिडित बालबालिकाको कथा

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट :भुकम्पले बालबालिकाको खुसी लुटेर अपांग जस्तै बानाएको छ । संगै पढ्ने साथिलाई लग्याे, काेहि अस्पतालमा छन् र पढ्ने भवन भत्किएका छन , स्कुल जाने बाटाे र मैदानको छेउमा झस्किदै  पढिरहेका छन् ।उनिहरुकाे मनमा उहीँ  कार्तिक १७ गतेकाे  बिनासकारी भुकम्पकाे यादले सताईरहेकाे छ ।भेरि नगरपालिकाकाे वडा न १ मा सबै भन्दा बढि मानवीय क्षति भयकाे थियाे एकै घरका ६जना सहित ३१ जनाकाे मृत्यु भयकाे र ११५ जना घाइते अवस्थामा  उपचारक्रममा छन । उक्त वडामा  सात वटा सामुदायिक बिद्यालय छन भने एउटा वाेर्डिङ स्कुल रहेकाे छ, सबै बिद्यालय र बाेर्डिङ स्कुल गरि जम्मा ११ सय बिद्यार्थी हरु अध्यनरत छन् ८ सय बिद्यार्थी साेहि वडाका छन भने , ३ सय जना रुकुम पश्चिम , नलगाड नगरपालिका र भेरि नगरपालिका वडा न. ३ का छन् । मृत्यु हुनेमा १७ जना स्कुल पढ्ने बालबालिका रहेकाे छन।  भेरिकाे चिसाे वाफ र बिहानकाे हुस्सुले गर्दा तेस क्षेत्रम...
केसिकाे पहलमा विपन्न वालवालिकालाइ पढाइ समाग्री सहयोग

केसिकाे पहलमा विपन्न वालवालिकालाइ पढाइ समाग्री सहयोग

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट ।गैरआवासीय नेपाली संघ अमेरीकाको आर्थिक सहयोग र जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्वयमा जाजरकोटका ३ सय ३२ विद्यार्थीहरुलाई विद्यालय पोशाक, झोला लगाएतका पढाइमा सहयोग पुग्ने सामाग्रीहरु सहयोग गरिएको छ । प्रतिष्ठानका अध्यक्ष जनक केसीको प्रस्ताव र पहलमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान मार्फत एनआरएन अमेरीकाले उपलव्ध गराएको आर्थिक सहयोगले व्यवस्था गरिएको किताव कापी वोक्ने झोला, विद्यालय पोषाक र कापी कलम शुक्रवार खलंगामा आयोजित एक विशेष कार्यक्रमका विच कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले विद्यार्थीहरुलाइ हस्तान्तरण गरे । भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँ स्थित भेरी प्राविमा आयोजना गरिएको विशेष कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सिंहले स्कुले वालवालिकाहरुलाइ कापी कलम राखिएको झोला वोकाउदै विद्यालय पो...