१ असार २०८३, सोमबार

Tag: डा मनाेज शर्मा

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोज शर्मा सिफारिस

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं :न्याय परिषद्ले सर्वाेच्च अदालतकाे सम्मानित पद प्रधान न्यायाधीशमा डा. मनाेज शर्मालाई सिफारिस गरेकाे छ ।यश अघि नै परिषद्ले प्रधान न्यायाधीश पदका लागि सर्वाेच्च अदालतका ६ जना न्यायाधीशकाे नाम सिफारिस गरेकाेमा संवैधानिक परिषद्ले बिहिवार शर्मा लाई न्यायाधीशमा सिफारिस गरेकाे हाे । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ बर्षे उमेर हदका कारण गत चैत १८ गते देखि अवकाशमा गए पछि उक्त पदका लागी सर्वाेच्चकि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सहित कुमार रेग्मी,हरिप्रसाद फुयाल, डा.मनाेज शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ काे नाम न्याय परिषद्ले संवैधानिक परिषदकाे सचिवालयमा पठाएको थियाे । नेपालीको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीश काे राेल अनुसार चाैथाे क्रमशमा रहेका शर्माकाे नाम सिफारिस भयकाे पहिलो घटना हाे ।संसदीय सुनुवाइ समितिले नाम अनुमाेदन गरे पछि शर्मा नेपालीको ३३ ओै प्रध...
प्रधानन्यायधिसमा डा.मनाेज शर्मा सिफारिस

प्रधानन्यायधिसमा डा.मनाेज शर्मा सिफारिस

Breaking News, चुनाव, राष्ट्रिय, विगन्यूज, समाचार
काठमाडौ :संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोज शर्मालाई सिफारिस गरेको छ। यसअघि नै न्याय परिषद्ले प्रधान न्यायाधीश पदका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम सिफारिस गरेकोमा संवैधानिक परिषद्ले बिहीबार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो।  प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै उक्त पदका लागि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोज शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम न्याय परिषद्ले संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो।  संविधानको धारा १२९ को उपधारा ३ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने उल्लेख छ । उक्त उपधारा अनुसार नै तीन वर्ष अवधि पुग...