११ श्रावण २०८१, शनिबार

Tag: ट्याक्टर दुर्घटना

रुकुममा ट्याक्टर दुर्घटना, ५ जनाकाे  मृत्युु , चालक फरार

रुकुममा ट्याक्टर दुर्घटना, ५ जनाकाे मृत्युु , चालक फरार

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
रुकुम :रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको कोटच्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ। रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोट भित्रि सडकखण्डको वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्प पीडितको जस्ता पाता बोकेको रा १ द १४ ट्याक्टर घुम्ती मोडन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी आठबीसकोट १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो। यस्तै सोही वडाको डाँडाका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको  छ। बुधबार राति १० बजे उक्त दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। घाइतेहरुमा आठबीसकोट ८ का ४१ वर्षीय खडक बहादुर पुन, वडा नम्बर १० का ३८ वर्षीय रमेश स...
जाजरकोटमा ट्याक्टर दुर्घटना : तीन जना घाइते

जाजरकोटमा ट्याक्टर दुर्घटना : तीन जना घाइते

Breaking News, पुर्वाधार, समाचार
१८ माघ जाजरकोट।जाजरकोट  सदरमुकाम देखि एक किलोमिटर टाढाकाे  दुरिमा रहेको भेरि नगरपालिका वडा न ४ बाेहरा गाँउ  बिचकाे भिरमा ट्याक्टर दुर्घटना भयकाे छ । ट्याक्टर सडक देखि पाँच सय मिटर तल खसेकाे छ । गाेदाममा रहेकाे चामल  खलंगा देखि कुशे गाउँपालिका  लिनकाे लागि  लाेड गर्दै गर्दा उक्त ट्याक्टर दुर्घटना भयकाे हाे । दुर्घटनामा परि चालक साहु  कुशे गाउपालिका वडा न ७ का नबराज  जैशीकाे खुट्टामा चाेट लागि गम्भीर घाईते भयकाले उपचारका लागि नेपालगन्ज लिईसकेकाे  र उनका भाइ लाेकेश जैशी र कुशे ५ का हरिचन्द्र सिंहकाे अवस्था सामान्य रहेकाे छ।    ...