
पुर्व जनमुक्ति सेनाका कम्पनी कमान्डर आफ्नै पुर्व सहकर्मीबाट कुटिय
काभ्रे : पुर्व जनमुक्ति सेनाका कम्पनी सहायक कमान्डर ग्याङ्जा लामा ( भाैतिक) लाई साेहि जिल्लाका पुर्व सहकर्मी साथिहरुले कुटपिट गरि घाइते बनायका थिय ।काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँ पालिका - २ मा गत फाल्गुन ३ गते साेहि ठाउमा बस्ने बर्ष २८ का बस्ने देवराज तामाङ र बर्ष ४७ का कान्छा लाल तामाङले राति १० बजे कुटपिट गरि घाइते अवस्थामा छाेडेर भागेका थिय।
हाल घाइते भाैतिक ललितपुर जिल्लाको बि एण्ड बि हस्पिटलमा उपचारक्रममा छन् । राजनैतिक प्रतिसाेधका कारण एक्कासि आक्रमण गरेकाे र मरनासन्न अवस्थामा छाेडेर भागेकाे घाइते बताउँछन्। पहिला संगै माओवादी पार्टीमा काम गरियाे अहिले आयर साथिहरुले राजनैतिक दुरी टाढा हुनुले यसरी कुटपिट गरेर ज्यान मार्ने किसिमको धम्की दिनुभयाे । म असुरक्षित भयकाे बिरामी बताउँछन् ।
शुक्रबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदे...