२ श्रावण २०८२, शुक्रबार

Breaking News

सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुनेछन्: प्रचण्ड

सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुनेछन्: प्रचण्ड

Breaking News
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली जनताको बलबाट हटाइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने बताएका छन्।   जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत महोत्तरीको सम्सी गाउँपालिकामा बिहीबार भएको कार्यक्रममा बोल्दै उनले नेपाली जनताले परास्त गरिसकेका तत्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको बताए।   उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए।   ‘अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु हो,’ उनले भने, ‘पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो हुँदैन।’   ...
ललितपुर महानगर सुन्दर बनाउने जस नेप्सेम्याकलाई जान्छ : मेयर चिरिबाबु महर्जन

ललितपुर महानगर सुन्दर बनाउने जस नेप्सेम्याकलाई जान्छ : मेयर चिरिबाबु महर्जन

Breaking News
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगर सुन्दर बनाउने जस नेप्सेम्याकलाई जाने बताउनु भयो । नेप्सेम्याक ग्रुपको आयोजनामा रक्तदान,प्रशिक्षण,सम्मान तथा वनभोज सहित बार्षिक सद्भावना भेला — २०८१मा प्रमुख अतिथिको रुपमा आफ्नो मनतव्य राख्दै उहाँले सोकुरा बताउनु भएको हो । प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जसले जति फुर्ति गरेपनि १० दिन उपत्यकाको फोहर नउठ्ने हो भने यहाँको सबैको हालत उहि हुने भन्दै फोहर व्यवस्थापनको दिर्घकालिन समाधान गर्न स्थानिय सरकारले पब्लिक प्राईभेट पार्टनरसिप कार्यक्रम बनाएर जिरो वेष्ट म्यानेजमेन्ट सिस्टममा जानुपर्ने कुरामा आफु सहमत भएको बताउनु भयो । यसमा स्थानिय सरकार,स्थानिय नागरिक र यो बिषयमा कार्यगर्ने संघ संस्था र कम्पनिहरु बराबर जिम्मेवार बन्नुपर्ने उहाँले बताउनु भयो । मेयर महर्जनले ललितपुर सफा हुनुमा नेप्सेम्याक ग्रु...
प्रेस सेन्टर नेपाल जाजरकोटकाे अध्यक्षमा लाेकेन्द्र बिक्रम शाही निर्वाचित

प्रेस सेन्टर नेपाल जाजरकोटकाे अध्यक्षमा लाेकेन्द्र बिक्रम शाही निर्वाचित

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट :नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल जाजरकोट शाखाको अध्यक्षमा लोकेन्द्र विक्रम शाही सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनको पाँचौं जिल्ला अधिवेशन बाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन्, उपाध्यक्षमा निर्मला थापा, सचिवमा मोहनजंग शाही, सह सचिवमा जुना परियार र मधुकर नेपाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले जानकारी दिए । कोषाध्यक्ष र अर्काे उपाध्यक्ष पद खाली राखिएको छ । जसमा केही भूगोल मिलाएर पहिलो बैठक बाट निर्वाचित गरिने जनाईएको छ । १७ सदस्सीय जिल्ला कमिटी निर्वाचित गरिएको छ ।...
कालेगाँउमा ट्याक्टर दुर्घटना ४ जना घाइते

कालेगाँउमा ट्याक्टर दुर्घटना ४ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोट कालेगाँऊमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । भे २ त १६७३ नम्बरको ट्याक्टर भेरी नगरपालिका १ कालेगाउँ बराको मन्दिर नजिकै भएको दुर्घटनामा परि छेडागाड नगरपालिका ५ का वर्ष १८ का बालकृष्ण परियार, भेरी नगरपालिका ४ रानागाउँका वर्ष २१ का प्रकाश बादी, कुशे गाउँपालिका ५ खुर्पाका वर्ष २५ का भीम परियार र भेरी नगरपालिका ६ का धर्मराज खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । खलङ्गाबाट निर्माण सामाग्री लगेर कालेगाउँ तर्फ जाँदै गरेको ट्याक्टर अन्दाजी बिहान ८:३५ बजेको समयमा ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको हो । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ, भने घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।...
समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव (समरजंग)सहिद परिवारलाई भेटघाट तथा संगठन निर्माणमा ब्यस्त

समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव (समरजंग)सहिद परिवारलाई भेटघाट तथा संगठन निर्माणमा ब्यस्त

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव (समरजंग) सहिद सप्ताहकाे अवसरमा सहिदका परिवारलाई अभिनन्दन ,सम्मान तथा संगठन निर्माणमा तिब्रता दिईरहेका छन । समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह "समरजंग" सहिद सप्ताहकाे अवसरमा लुम्बिनी र गण्डकीका विभिन्न जिल्लाहरुमा पुगेर जनयुद्ध,जनआन्दोलन, एकीकृत जनक्रान्ति र विभिन्न आन्दोलनमा विरगति प्राप्त गर्ने सहिदहरुका आफन्तलाई भेटेर अभिनन्दन तथा सम्मान ब्यक्त गरेका छन । साथमा स्थायी कमिटी सदस्य विनाेद थापा "अवशेष " "पाेलिटब्युराे सदस्य मुक्ति राम गैरे "दिग्दर्शन",केन्द्रीय सदस्य अर्जुन वलि "टाइगर" लगायतको टाेलि सहिद सप्ताहको अवसरमा लुम्बिनी र गण्डकीका बिभिन्न जिल्लाहरुमा संगठन निर्माण र सहिद परिवार भेटघाट तथा अभिनन्दन कार्यक्रममा तिब्र रुपमा लागिपरेका छन्। गत माघ १६-१९ गते सम्म लुम्बिनी प्रदेशको रुपन्देहीमा सम्पन्न पार्ट...
पुर्व मन्त्री शक्ति बस्नेतलाई पितृ शाेक

पुर्व मन्त्री शक्ति बस्नेतलाई पितृ शाेक

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
काठमाडौं :नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री, प्रतिनिधी सभा सदस्य शक्ति बहादुर बस्नेतलाई पितृ शोक परेको छ । बस्नेतका पिता डण्डविर बस्नेतको आइतबार ९४ बर्षको उमेरमा ग्रान्डी अस्पताल काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो । भोली (सोमबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।...
समाजवादी कम्युनिस्ट पार्टीद्वारा सहिद परिवारलाई सम्मान

समाजवादी कम्युनिस्ट पार्टीद्वारा सहिद परिवारलाई सम्मान

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले सहिद, बेपत्ता,याेद्धा, घाइते अपांग परिवारलाई स्मरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । सहिद सप्ताहकाे पहिलाे दिन फागुन १४ गतेकाे दिनलाई बिशेष स्मरणकाे रुपमा मनाउँदै जनयुद्धका प्रथम सहि दिल बहादुर रम्तेल लगायत  जनयुद्ध,एकीकत जनक्रान्ति र विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने महान सहिद र बेपत्ता याेद्धाहरुकाे स्मरण गर्दै उनका परिवारलाई सम्मान स्वरुप उक्त कार्यक्रम आयाेजना गरियकाे गरियकाे हाे । पार्टीका स्थायी कमिटी सदस्य विनयराजकाे विशेष उपस्थितिमा र पार्टीका पाेलिटब्युराे सदस्य, केन्द्रीय सदस्य केन्द्रीय, संगठन परिषद्का सदस्यहरु काे उपस्थितिमा जनयुद्ध, एकीकृत जनक्रान्ति लगायत विभिन्न आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने महान सहिदलाई स्मरण गर्दै उनका परिवारलाई सम्मान गरियकाे थियाे ।    ...
बढैयाँताल गाउपाँलिका बर्दियाकाे बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती

बढैयाँताल गाउपाँलिका बर्दियाकाे बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
नेपालगन्ज :बर्दियाको बढैयाँताल गाउपाँलिकाकाे  बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती ।लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको बढैँयाताल गाउँपालिका-७ काे मैनापाेखर सडक खण्डको  पटरिया देखी राजापुर सम्मकाे सडकलाई कालाेपत्रे बनाउन ठेक्का आव्हान भयकाे एक वर्ष  बितिसक्दा पनि  कामले गति लिन सकेकाे छैन । नेपाल सरकारको खरिद नियमावली अनुसार १२ महिना भन्दा माथि  सम्झौता भयकाे कुनैपनि काममा मुल्य वृद्धि भयपछि थप मुल्य दिनुपर्ने ब्यवस्था रहेकाे छ । गाउँपालिकाले सम्झौता भय बमोजिममा काम सक्नु पर्ने ताकेता गरेपछि निर्माण ब्यावसायीले काम गर्न  गाराे भयकाे बतायका छन । प्रत्येक बर्षमा हरेक बस्तुहरुकाे मुल्य बढ्दै गयपछि सामानहरुकाे मुल्य पनि बढ्दै गय पछि थप बजेटको ब्यवस्था गर्नु पर्ने निर्माण ब्यावसायी बताउछन । ठेक्का लियकाे निर्माण कम्पनी र पालिका बिच तालमेल नमिल्दा स्थानीयहरु निकै सास्ती भयकाे बताउछ...
माओवादी केन्द्र कुशे गाउँपालिकाकाे अध्यक्षमा हरिचन्द्र जैशी

माओवादी केन्द्र कुशे गाउँपालिकाकाे अध्यक्षमा हरिचन्द्र जैशी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कुशे गाउँपालिका जाजरकोटकाे अध्यक्षमा हरिचन्द्र जैशी सर्बसम्मत चयन भएका छन् । बिहीबार देखि शुक्रबार सम्म कुशे गाउँपालिकाकाे वडा नम्बर २ टालेगाउँमा भएको पालिका अधिवेशनले हरिचन्द्र जैशीलाई चयन गरेको हो । अधिवेशनले जैशीको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा विकास रोकाया,उपाध्यक्षमा प्रेमजंग शाही र गोरख बहादुर नेपाली रहेका छन । त्यस्तै सचिवमा चण्डिका आर.सी, सह सचिवमा धन बहादुर सिंह, कोषाध्यक्षमा गोरख बहादुर सिंह रहेको नेकपा माओवादी केन्द्रका कुशे इन्चार्ज जनकराज गौतमले जनाएका छन् । गौतमका अनुसार दुई दिनसम्मा चलेको अधिबेशनले सर्वसहमत पालिका नेतृत्व चयन गरेको हो । पालिका अधिवेशनका लागि अतिथिका रुपमा टेक बहादुर रावल, गणेश प्रसाद सिंह, ढकविर राना, ईमाश्वर देवकाेटा, पार्वती थापा लगायत पार्टीका केन्द्रीय,प्रद...
यो.. प्रजातन्त्र दिवस होइन,कालो दिन हो :समरजंग

यो.. प्रजातन्त्र दिवस होइन,कालो दिन हो :समरजंग

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह "समरजंग"ले प्रजातन्त्र दिवस भनेको कालाे दिन भएको बताएका छन्। आज काठमाडौंकाे गाेगंबुमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे आठाैं राष्ट्रिय सम्मेलन समितिकाे तयारी वैठकका क्रममा यस्तो बताएका हुन् उनलेे भने आज कै दिन बिक्रम सम्बत् २००७ फागुन ७ गते दिल्लीमा राणा, काँग्रेस र राजाले सम्झौता गरि नेपाली स्वाभिमानी सत्ता हस्तान्तरण गरि उसको ईच्छामा प्रजातन्त्र स्थापनाकाे गरि औंपचारिक रुपमा दलाल बनेको जिकिर गरे । उनले यस्तो दलाल सत्ताद्भारा सिर्जित नेपाली अर्थसम्बन्धलाई हल गर्ने बाटो भनेको अब वैज्ञानिक समाजवादी जनक्रान्ति भएको बताए । जबसम्म राजनीतिक क्रान्ति सम्पन्न हुदैन तबसम्म नेपाली समाज परिवर्तन हुन नसक्ने बताएका छन् । उनले "अन्तर्राष्ट्रिय परिस्थिति अमेरिकी राष्ट्रपति ट्रम्प पुनः निर्वाचित भए पछि नयाँ ढंगले ...