२०८३ असार ११, बिहीवार

Breaking News

आशिफ र ज्ञानेन्द्रकाे  कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको जित

आशिफ र ज्ञानेन्द्रकाे कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको जित

Breaking News, अन्तर्राष्ट्रिय, खेल, राष्ट्रिय, समाचार
६ फाल्गुन काठमाडौं । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको  मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ । लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो । घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ । नेपालले लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो । नेपालको लागि आसिफ शेखले सर्वाधिक ८१ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल तेस्रो ओभरमा १ रनमै आउट भएका थिए । तर आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि किर्तीमानी १३९ रनको साझेदारी गर्दै इनिङ्...
तीन कम्युनिस्ट पार्टीले फाल्गुन भित्रै पार्टी एकता गर्ने

तीन कम्युनिस्ट पार्टीले फाल्गुन भित्रै पार्टी एकता गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
५ फाल्गुन काठमाडौं ।माेहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला (कन्चन) नेतृत्वको नेकपा (बहुमत) र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल)गरी तीन पार्टीबीच छिट्टै एकता हुने भएको छ । फागुन महिनाभित्र एकता गर्ने गरी तीन पार्टीबीच छलफल भइरहेको बहुमतका का एक नेताले  बताए । ‘हामीले छलफल टुङ्ग्याउनेतिर गएका छौँ । गृहकार्य गरेर सबै विषयमा छलफल भयो । माओवाद विचारधारा मान्ने कि नमान्ने, प्रदर्शक सिद्धान्त, कार्यदिशा, कार्यनीति, राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे मूल्याङ्कन भयो’ ती नेताले भने, ‘यस्तै सङ्गठनको स्वरूपका विषयमा समेत एउटा अन्डरस्ट्याडिङमा पुगिसकेका छौँ । त्यसलाई आधिकारिक रूप दिने संयोजन समितिको बैठक बस्दैछ।’ पार्टीको नाम भने तीन पार्टीको भाव समेटिने गरी चयन गरिने ती नेताले बताए । यस्तै नेकपा (क्रान्तिकारी माओवादी)का संवाद समितिका ...
सांसद डा. चन्द्र भण्डारीकाे आमाकाे निधन : कसरी भयाे घटना

सांसद डा. चन्द्र भण्डारीकाे आमाकाे निधन : कसरी भयाे घटना

Breaking News, पुर्वाधार, समाचार, स्वास्थ
४ फाल्गुन काठमाडौं । काठमाडौं काे बुद्धनगर स्थित आफ्नै निवासमा  ग्यास सिलिन्डर विस्फोटबाट घाईते  भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो। सुरुमा सिभिल अस्पताल लगिएकी उनलाई भने चन्द्रभन्दा करिव एक घण्टापछि कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो । सुरूमा आगलागी र ग्याँस सिलिण्डर विस्फोटका कारण चन्द्र र उनकी आमा हरिकला जलेको प्रहरीले बताएको थियो । तर बिहीबार विहान उनको घरमा पुग्दा ग्याँस सिलिण्डर विस्फोट नभएको पाइएको छ । चन्द्र र उनकी आमा हरिकला बुद्धनगरस्थित भाइको घरमा बस्थे । माथिल्लो तलामा भाइ हरिहरको परिवार बस्थ्यो भने तल्लो तलामा चन्द्र र उनकी आमा हरिकला । चन्द्र भण्डारी बुधबार राति नेपाली कांग्रेसका नेता सबुज बानियाको छोराको ...
स्ववियु निर्वाचन  बिद्यार्थीकाे सुखदुःख मा साथ दिने र बिद्यार्थीद्वारा अनुमाेदित हुनु पर्छ । इ.नवराज भट्ट

स्ववियु निर्वाचन बिद्यार्थीकाे सुखदुःख मा साथ दिने र बिद्यार्थीद्वारा अनुमाेदित हुनु पर्छ । इ.नवराज भट्ट

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
३ फाल्गुन काठमाडौं ।अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव एवम् नेकपाका युवा नेता नवराज भट्टले आगामी स्ववियु निर्वाचनमा वास्तविक विध्यार्थीको नेता विध्यार्थी Character को , कलेजमा अध्ययनरत , आम विध्यार्थीको एजेन्डा स्थापित गराउने , विध्यार्थिको शुख र दु:ख मा साथ दिने आम विध्यार्थी मार्फत अनुमोदित भएको निर्वाचित हुन पर्ने बताए । नेकपा (बहुमत) निकट अखिल ( क्रान्तिकारी ) नेपाल कमर्श क्याम्पस समितिकाे आयाेजजामा नव-आगन्तुक बिद्यार्थीहरुलाई स्वागत कार्यक्रममा विशिस्ट अतिथिको रुपमा बाेल्दै नेता भट्टले अखिल (क्रान्तिकारी )ले देशै भर विध्यार्थी Character भएको वास्तविक विध्यार्थी नेता , कलेजमा अध्ययनरत , आम विध्यार्थीको एजेन्डा स्थापित गराउने , विध्यार्थिको शुख र दु:ख मा साथ दिने, समग्र शैक्षिक रुपान्तरण गर्ने प्रतिबद्ध भएको टिम सहितको स्ववियु प्यानल घोषणा गरिने उक्त कार्यक्रम मार्फत बताए । त्यसैग...
युवा बिद्यार्थी बिदेश पलायन हाेईन , दलाल र माफियाहरुलाई लखेट्ने अभियानमा लाग्नु पर्छ : पुर्ण बहादुर सिंह

युवा बिद्यार्थी बिदेश पलायन हाेईन , दलाल र माफियाहरुलाई लखेट्ने अभियानमा लाग्नु पर्छ : पुर्ण बहादुर सिंह

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
३ फाल्गुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बहुमत का केन्द्रीय सचिवालय सदस्य , पुर्व अखिल क्रान्तिकारी का अध्यक्ष,  युवा नेता पुर्ण बहादुर सिंहले युवाहरु अब बिदेशीकाे दास भयर पलायन हाेइन  (सुन साईलि -  भन साइला) जस्ता गितमा हाेईन दलाल र माफिया हरुलाई लखेट्ने अभियानमा सामेल हुनु पर्ने बताय । बहुमत निकट अखिल क्रान्तिकारी कमर्श क्याम्पस समितिकाे आयाेजजामा नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत कार्यक्रममा बाेल्दै सिंहले उक्त कुरा बतायका हुन । सिंहले थप भने नेपाललाई बुद्ध र सगरमाथाको देशले चिन्निनु पर्नेमा बिडम्बना  श्रमिक  जन्माउने कारखाना, दलाल माफिया र भ्रष्टाचारकाे देशका रुपमा चिनाउने ब्यवस्था रहेकाेले याे अवस्थाबाट मुक्त हुन सबैले अग्रगामी साेचका साथ  अगाडि बड्नुपर्ने र  जमाना फेसबुकबाट टिकटकमा बदलियकाे  छ त्यसैले युवा, बिद्यार्थीहरुले पन्चायत ,सामन्तवादी र दलाल तन्त्रकाे  साेचमा नभयर ...
नेकपा बहुमत जाजरकोटकाे संयाेजकमा : हिमाल

नेकपा बहुमत जाजरकोटकाे संयाेजकमा : हिमाल

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
३ फाल्गुन जाजरकोट ।नेकपा (बहुमत) जाजरकोटकाे पाँचौ पुर्ण बैठकले ठगेन्द्र बहादुर सिंह  (हिमाल) लाई संयाेजकमा चयन गरेकाे छ । नलगाड नगरपालिका ५ म फालगुन १ र २ गते भयकाे बैठक तथा प्रशिक्षण बाट हिमाल लाई सर्वसहमतिवाट संयाेजकमा अनुमाेदन  गरियकाे हाेे ।  पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली ब्युरो  ईन्चार्ज संगम काे प्रमुख अथितिमा केन्द्रीय सदस्य तथा डाेल्पा - जाजरकोट जिल्ला ईन्चार्ज धमिल ,सल्लाहकार समिति सदस्य  हर्क र  हरिशकाे आथित्यतामा उक्त कार्यक्रम सन्चालन भयकाे थियाे।जनयुद्ध दिवशकाे अबसरमा सन्चालित उक्त प्रशिक्षण तथा बैठक  संचालन  भयकाे थियाे । बैठकको प्रारम्भमा विभिन्न मुक्तिकामी  आन्दाेलनमा आफ्नो जिवनलाई बलिदानि गर्नुहुने ज्ञात अज्ञात सहिद प्रति १ मिनेट माैनधारण गरि श्रद्धाञ्जली अर्पन गरियकाे थियाे । कार्यक्षेत्रमा रहेकाले सबै कमिटि र जवस माेर्चावाट आफ्नो मातहतको रिपोर्ट राखे...
जाजरकोट: भिरबाट लडेर पुर्व जनमुक्ति सेनाकाे मृत्यु

जाजरकोट: भिरबाट लडेर पुर्व जनमुक्ति सेनाकाे मृत्यु

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
२ फाल्गुन जाजरकोट ।  भेरि नगरपालिका वडा न.२  डिंगा गाउ जाजरकोट निवासी पुर्व जनमुक्ति सेनाका कमान्डर  ३९ बर्षिय नरबहादुर थापा ( जलन) को  घर नजिकैको भिरमा लडेर मृत्यु भयकाे हाे भएको हो । उनी बिगत दस बर्षिय जनयुद्धका बेला जनमुक्ति सेनाका कमान्डर थिय ।
सहिद तथा बेपत्ता याेद्दा सन्तति फाउन्डेसनमा नयाँ नेतृत्व

सहिद तथा बेपत्ता याेद्दा सन्तति फाउन्डेसनमा नयाँ नेतृत्व

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले नयाँ नेतृत्व चयन गरेको छ । गोकर्णको जगडोलस्थित सहिद तथा बेपत्ता स्मारकमा सम्पन्न फाउन्डेसनको दोश्रो साधारणसभाबाट नयाँ नेतृत्व भएको हो ।साधारणसभाले निवर्तमान अध्यक्ष नविन पोखरेल र महासचिव अटल आचार्यको प्रतिवेदन एकमतले पारित गरेको छ । साधारणसभामा माओवादी आन्दोलन निकट सबै घटकका नेताको उपस्थिति रहेको थियो । निर्वाचित नयाँ समितिको अध्यक्षमा सन्दिप पुन, उपाध्यक्षहरुमा प्रकाश बास्तोला र नग्मा माली, महासचिवमा जटिल कार्की, सचिवमा युन्छोहाङ माबो लिम्बु र कोषाध्यक्षमा दीपशिखा नाथ चयन भएका छन् । सदस्यहरुमा चुडामणि चलाउने, सन्तोष लम्साल, अर्चना ठाकुर, समिरा राई, सन्जिता लामिछाने, पार्बती खड्का र राजु महतो रहेका छन् ।...
जाजरकोट नेकपा बहुमतकाे प्रशिक्षण कार्यक्रम  सम्पन्न

जाजरकोट नेकपा बहुमतकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, समाचार
१ फाल्गुन जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी ( बहुमत) जाजरकोटको प्रशिक्षण कार्यक्रम नलगाड नगरपालिका ५ मा सम्पन्न भएको छ । जिल्ला संयोजक हिमालको अध्यक्षता र पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईन्चार्ज संगम को प्रमुख अथितिमा केन्द्रीय सदस्य तथा डोल्पा जाजरकोट जिल्ला ईन्चार्ज धमिल, सल्लाहकार समिति सदस्य हर्क र हरिशको आथित्यतामा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन भएको थियो । २८ ओैं जनयुद्ध दिवसको अवसरमा जनयुद्ध र विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने शहिदहरु प्रति  श्रद्धाञ्जली तथा उच्च सम्मान  ब्यक्त गर्दै  प्रशिक्षण कार्यक्रम सुचारू  भएको हो । जिल्ला स्तरको उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला ईन्चार्ज धमिलले वर्तमान परिवेशमा दलाल सत्ताले जनतालाई दुःख र संकटमा पार्दै जाँदा जनताको मेरुदण्ड र सर्वहारा वर्गको अग्रदस्ताको रुपमा पार्टीलाई लिनको निमित्त जनतासंग नियमित जोडिन र जनसम्बन्ध रा...
जनयुद्धका क्षणहरु झन सुनाैला र प्रिय बन्दै गईरहेका छन बाकि अबिभारा  हामी पूरा गर्नेछाै ; : कन्चन

जनयुद्धका क्षणहरु झन सुनाैला र प्रिय बन्दै गईरहेका छन बाकि अबिभारा हामी पूरा गर्नेछाै ; : कन्चन

Breaking News, राजनीति, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
१ फाल्गुन काठमाडौँ : २८ औँ जनयुद्ध दिवसका अवसरमा नेकपा (बहुमत )केन्द्रीय कार्यलयद्वारा आयाेजित कार्यक्रममा बाेल्दै संयाेजक  कञ्चनले जनयुद्धका ती क्षणहरु अविस्मरणीय सुनाैला र गाडा बन्दै गईरहेका , क्रान्तिलाई अगाडि बढाउनका लागि झन प्रिय र सुनाैला दिनका रुपमा स्थापित भईरहेका र वैज्ञानिक समाजवाद प्राप्तिका लागि मस्तुरकाे रुपमा हार्विनकाे स्वर दिईरहेकाे बताय । संयोजक कञ्चनले भनेका छन्, ‘नेपाली श्रमिक, उत्पीडित जनता र राष्ट्रको मुक्तिको महान् उद्देश्य लिएर सञ्चालन गरिएको जनयुद्ध घोषणा भएको २८ वर्ष भएको छ । यस सन्दर्भमा सर्वप्रथम हाम्रो पार्टी सहिद, बेपत्ता योद्धाहरूप्रति अमिट सम्झना गर्नुका साथै घाइते योद्धाहरूको स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण श्रमजीवी, उत्पीडित वर्गमा शुभकामना व्यक्त गर्दछ ।’ संयाेजक कन्चनले भने नेपाली  जनता अहिले भ्रष्टाचार, महँगी, वित्तीय संस्थाको लुटबाट आक्रान्त भ...