१६ बैशाख २०८३, बुधबार

समाचार

कवियत्री निन्द्रा देउजा ‘राजवंशी’ को कवितासंग्रह “अदृश्य हावा”विमोचन

कवियत्री निन्द्रा देउजा ‘राजवंशी’ को कवितासंग्रह “अदृश्य हावा”विमोचन

मनाेरन्जन, संस्कृति, समाचार
काठमाडौं । “सृजनाको खोजि,प्रतिभाको सम्मान,सुचकको राष्ट्रिय अभियान” भन्ने मुन नाराको साथ, कथा,कविता,आत्म वृतान्त लगायतका बिधाहरुलाई किताबको रुपमा बिकास गरेर पाठकसामु पुर्याउन महत्वपुर्ण भुमिका खेलिरहेको सुचक प्रकाशन तथा बौद्ध धर्म सम्बन्धि प्रचारप्रसारमा अग्रपंतिमा रहेर कार्य गरिरहेको सम्यक सन्देशको आयोजनामा भएको निन्द्रा देउजा 'राजवंशी' को कवितासंग्रह “अदृश्य हावा”विमोचन तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार समर्पण समारोह भव्यताको साथ सम्पन्न भएको छ । सम्यक सन्देशका संरक्षक तथा समाजसेवी केदारनाथ श्रेष्ठको सभापतित्व र संघाराम विहारका प्रमुख भिक्षु उपतिस्स महास्थविरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सन्चालन कवि,साहित्यकार तथा माईन्ड प्लसका प्रवन्ध निर्देशक नविन पल्लवले गर्नु भएको थियो । कार्यक्रममा बिशेष अतिथिको रुपमा त्रिभुवन विश्वविद्यालयका पुर्व रजिष्टार प्रा.डा. पार्थिवेश्वर तिमिल...
जाजरकोट रावतगाउँमा लाग्ने “पाँच पुर्णिमा सहिद स्मृति मेला” सम्पन्न

जाजरकोट रावतगाउँमा लाग्ने “पाँच पुर्णिमा सहिद स्मृति मेला” सम्पन्न

Breaking News, मनाेरन्जन, संस्कृति, समाचार
जाजरकोट : भेरि नगरपालिका -१ रावतगाँउमा लाग्ने "पाँच पुर्णिमा तथा सहिद स्मृति मेला" शुक्रबार सम्पन्न भयकाे छ । मेलामा खुल्ला वडा स्तरिय भलिबलकाे ७५ हजार पुरस्कार रासि रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिकाकाे "टिम सागर"ले हात पारेकाे छ , भने दाेश्राे स्थान रुकुम चाैरजहारी - ७ ले प्राप्त गरेकाे छ । प्रत्येक बर्ष दशै पछि पुर्णिमाका दिनकाे अवसर र विभिन्न आन्दोलनका क्रममा विरगति प्राप्त  गर्ने सहिदहरुकाे सम्झनामा लाग्ने उक्त मेलामा  विभिन्न खेल,र साँस्कृतिक झाँकि सहित शुक्रबार सम्पन्न  भयकाे हाे। बुधबार वडा अध्यक्ष दिपक रानाले उद्घाटन गरेकाे उक्त मेला शुक्रबार वडा अध्यक्ष राना लगायत विभन्न  ब्यक्तिहरुकाे उपस्थितिमा सम्पन्न भयकाे हाे  । "पाँच पुर्णिामा सहिद स्मृति मेला" मुल आयाेजक समिति रहेकाे उक्त मेलाका लागि  युवा जागरण विकाश केन्द्र यार्सन जाजरकोट , सहिद स्मृति युवा क्लब भेरी नगरपालिका १ ...
“पाँच पुर्णिमा तथा सहिद स्मृति मेला २०८१” संचालन

“पाँच पुर्णिमा तथा सहिद स्मृति मेला २०८१” संचालन

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट : भेरि नगरपालिका -१ रावतगाँउमा लाग्ने पाँच पुर्णिामा तथा सहिद स्मृति मेला संचालन भयकाे छ । प्रत्येक बर्ष दशै पछि पुर्णिामाका दिनकाे अवसरमा र विभिन्न आन्दोलनका क्रममा विरगति प्राप्त  गर्ने सहिदहरुकाे सम्झनामा लाग्ने उक्त मेलामा विभिन्न खेल,र साँस्कृतिक झाँकि सहित उद्घाटन भयकाे हाे । बुधबार वडा अध्यक्ष दिपक रानाले उद्घाटन गरेकाे उक्त मेला शुक्रबार सम्पन्न हुने बताएकाे छ।प्रत्येक बर्ष लाग्ने पाँच पुर्णिामा सहिद स्मृति मेलालाई ब्यवस्थित र सम्पन गर्नका लागि सबैकाे उल्लेख्य भुमिका रहने र कला साँस्कृतिकाे संरक्षण र बिकाशमा टेवा पुर्‍याउनका साथै बिभिन्न आन्दोलनका क्रममा सहिदहरुकाे सम्झनामा लाग्ने याे मेलालाई आगामी दिनहरुमा पनि अझै प्रभावकारी बनाउदै लग्ने वडा अध्यक्ष दिपक रानाले बताउनु भयाे । "पाँच पुर्णिामा सहिद स्मृति मेला" मुल आयाेजक समिति रहेकाे उक्त मेलाका लागि युवा जागरण विक...
खाेटाङ केन्द्रबिन्दु भयर भूकम्प गयाे

खाेटाङ केन्द्रबिन्दु भयर भूकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
खाेटाङ:खोटाङ केन्द्रबिन्दु भएर गय राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको कुबिन्डे भन्ने स्थानलाई केन्द्र बनाएर सोमबार राति १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। ‘यो सानो खालको भूकम्प हो, यसले क्षति पुर्‍याउँदैन’, केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले भने। यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।...
जाजरकोट दरबारमा भित्र्याइयाे दशैका फुलपाती

जाजरकोट दरबारमा भित्र्याइयाे दशैका फुलपाती

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट :जाजरकोटको ऐतिहासिक दरबारमा दशैंका फूलपाती भित्र्याइएको छ । दशैकाे साताैंदिन सप्तमीका दिन परम्परागत राजकीय शक्तिको प्रतिक खड्गदेवी देवतासहित जाजरकोट दरबारमा फूलपाती  भित्र्याइएको हो ।बिहीबार जाजरकोटको जगतिपुरबाट ल्याएको उखु, अदुवा, बेलपत्रलगायत पूजा सामग्री र खड्ग देवतासहित फूलपाती भित्र्याइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । २८ वर्षअघिसम्म जगतीपुर दरबारबाटै ब्राम्हण जातिका पुजारीले खड्ग देवतासहितको फूलपाती ल्याउने प्रचलन थियो । २८ वर्षपछि पहिलोपटक स्थानीयले बाजासहित जगतिपुरबाट ल्याएकाे फूलपाती र खड्ग जाजरकोट दरबारमा पूजाआजासहित भित्र्याइएको छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको नेतृत्वमा पुजारी सत्यदेव शर्माले ल्याएको खड्ग र फूलपातीलाई राज्यका प्रतिनिधीका रुपमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले विधिपूर्वक भित्र्याएका हुन् । तत्कालीन गोरखा राज्यका राजा ...
एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ छ ।

एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ छ ।

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं :एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ । शनिबार भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराउँदै उपाधि पायो ।त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको खेलमा कर्णालीले पहिलो, दोस्रो र पाँचौं सेट जित्यो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले दोस्रो सेट २५–२० ले जित्यो । ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ ले जित्यो । अन्तिममा पाचौं सेट कर्णालीले १५–१३ ले जित्दै उपाधि हात पारेेकाे थियाे ।...
“एच.आर डि.सि.जाजरकोटकाे” १८औं साधारण सभा सम्पन्न

“एच.आर डि.सि.जाजरकोटकाे” १८औं साधारण सभा सम्पन्न

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :पहाडी क्षेत्र विकास अभियान( एच. आर.डि.सि.) जाजरकोटले आफ्नो स्थापनाको १८ औं साधारण सभा सम्पन्न गरेको छ । संस्था स्थापना भएको २६ वर्ष पुगे संगै साधारण सभा सम्पन्न भएको हो । यस अवधिमा संस्थाले जाजरकोट लगाएत दैलेख , सल्यान,रुकुम पश्चिम, कालिकोट लगाएतका जिल्लामा विभिन्न दातृनिकायको समन्वयका सामाजिक क्षेत्रमा काम गरिसको छ । संस्थाको सामाजिक यात्रा यहाँ सम्म आइ पुग्दा ४५ भन्दा बढी साझेदार संस्था संग सहकार्य गरिसकेको छ । शनिबार सम्पन्न साधारण सभामा संस्थाले वार्षिक रुपमा गरेका गतिविधिहरुको सामाजिक परिक्षण समेत गरिएको छ । विकासको मूलप्रबाहबाट बाहिर रहेका अति बिपन्न र पिछडिएका समुदायको उत्थान र उनीहरुलाई मूलप्रवाहीकरण गर्ने लक्ष्यका साथ एक नागरिक समाज संस्था पहाडी क्षेत्र विकास अभियान जाजरकोटको स्थापना भएको र दिगो विकासका लागि सहकार्य भन्ने नाराकासाथ २०५५ सालमा गैरनाफामुलक गैरराजनीतिक, ...
तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ सम्पन्न  : २४ बिधामा कसकसले पाए अवार्ड( सुचि सहित)

तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ सम्पन्न : २४ बिधामा कसकसले पाए अवार्ड( सुचि सहित)

संस्कृति, समाचार
काठमाडौं । तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को फाईनल कार्यक्रम एक्टिभ म्युजिक प्रा।लि।का प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेको शभापतित्वमा प्रतिनिधिसभा नेपालकी उपसभामुख ईन्दिरा रानामगर को प्रमुख आतिथ्यता तथा नेपाल सरकारका पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम वाईबा तामाङ को बिशेष आतिथ्यतामा सम्पन्न भयो । जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रम संचालन लोक गायीका रासी रिजालले गर्नु भएको थियो । कार्यक्रममा सुप्रिम बोर्डिङ स्कुल सामाखुसीका प्रिन्सिपल ओमकार लम्साल,युवा व्यवसायी साथै समाजसेवी घनस्याम भट्टराई,चलचित्र निर्देशक अमर वली,गायक रुपक डोटेल, सुटमाला सटिङ् एण्ड सुटिङ् सेन्टरका प्रोपाईटर राज कार्की, वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक कृष्ण स्वर्णकार लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्ति तथा समाजसेवी एवं ब्यवसायी र संगीत क्ष...
स्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्न

स्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्न

समाचार
काठमाडौं । स्कुल्स एलाईन्स फर एकेडेमीक ट्रान्सफर्मेसन (स्याट) ले बिजया दशमी २०८१ को अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका, सुकेधारा निलोपुलमा आयोजित उक्त कार्यक्रम एन प्याब्सनका केन्द्रिय महासचिव पारसमणी दाहालको बिशेष उपस्थिती माझ सम्पन्न भएको हो । सो अवसरमा स्याट सम्बद्ध सदस्य विद्यालयका उच्च अधिकारीहरु बीचमा भएको खेल प्रतियोगिताका विजेताहरुलाई मेडल तथा ट्रफीसहित सम्मान गरिएको थियो । जसमा क्यारेमबोर्डतर्फ प्रथम बन्न सफल बिजय राज खरेल, द्धितिय स्थान हासिल गर्नुहुने हेमन्त श्रेष्ठ एवम् तृतिय स्थान प्राप्त गर्नुहुने प्रशान्त दाहाल तथा रामप्रसाद काफले, ब्याडमिण्टनतर्फ प्रथम बन्न सफल बिजय राज खरेल, द्धितिय स्थान हासिल गर्नुहुने मनोज दाहाल एवम् तृतिय स्थान प्राप्त गर्नुहुने हेमन्त श्रेष्ठ तथा निलममणी भट्टराई र टेबल टेनिसतर्फ ...
बसन्त नगरमा  फेमिली सेकुवा घर”  संचालनमा

बसन्त नगरमा फेमिली सेकुवा घर” संचालनमा

समाचार
काठमाडौं । सेकुवा पारखीहरूका लागि अर्गानिक फेमिली सेकुवा घर” संचालनमा आएको छ । विभिन्न खानाका स्वादका पारखीहरुको मागलाई मध्य नजर गर्दै बालाजु माछापोखरी गुणस्तर नजिक बसन्त नगरमा संचालनमा आएको अर्गानिक फेमिली सेकुवा घर” मा चिकेन, मटन ,पोर्क र बफको सेकुवा उपलब्ध गराइएको छ । सेकुवा पारखीका लागि किलोको हिसाबले सेकुवा खुवाउने व्यवस्था गरिएको संचालक सुर्य कुमार श्रेष्ठले बताए । बजारको मूल्य भन्दा सुपथ मूल्यमा सेकुवा उपलब्ध गराएका छौँ´ संचालक श्रेष्ठले भने- सेकुवा घरमा ग्राहककै अगाडि दाउराको आगोमा पोलेर सेकुवा खुवाउने गरिएको छ । यस्तो सेकुवा खाँदा ग्राहकले थप सन्तुष्टि पाउनु हुनेछ ।´ यहाँ सेकुवाका अलावा म:म चाउमिन,माछाको छोइला, खाजा सेट लगाएत फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन्। ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने ...