१० जेष्ठ २०८३, आईतवार

राजनीति

जाजरकोटमा एक लाख ३ हजार ३६३ मतदाता,१४२ मतदान केन्द्र

जाजरकोटमा एक लाख ३ हजार ३६३ मतदाता,१४२ मतदान केन्द्र

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
जाजरकोट । जाजरकोटमा एक लाख भन्दा बढी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय जाजरकोटको तथ्यांक अनुसार १ लाख ३ हजार ३६३ मतदाता रहेका छन् । कार्यालयका निमित्त प्रमुख नविन कुमार कठायतका अनुसार कुशे गाउँपालिकामा ११ हजार ९ सय ५३ मतदाता छन् । जसमध्ये पुरुष ६ हजार ४ सय ६६ र महिला ५ हजार ४ सय ८७ छन् भने १७ वटा मतदान केन्द्र रहेका छन् । छेडागाड नगरपालिकामा २० हजार ६ सय २९ मतदाता रहेका छन् । महिला ९ हजार ६ सय २६ र पुरुष ११ हजार २ रहेका छन् भने २७ वटा मतदान केन्द्र छन्् । जुनीचाँदे गाउँपालिकामा ११ हजार ९ सय ४० मतदता रहेका छन् । जसमध्ये पुरुष ६ हजार ४ सय ४० र महिला ५ हजार ५ सय छन् भने १८ वटा मतदान केन्द्र रहेका छन् । नलगाड नगरपालिकामा १६ हजार ४ सय २७ मतदाता रहेका छन् । पुरुष ८ हजार ७ सय २८ र महिला ७ हजार ६ सय ९९ छन् भने २२ वटा मतदान केन्द्र रहेका छन् । यस्तै, भेरी नगरपालिकामा सबैभन्द...
जाजरकोटमा मंसिर ४ का लागी काे कति बलिया ?

जाजरकोटमा मंसिर ४ का लागी काे कति बलिया ?

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट ।पछिल्लो डेढ दशकको निर्वाचन नतिजा हेर्ने हो भने जाजरकोटमा तीन दलबीच प्रतिस्पर्धा हुने गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि माओवादी केन्द्र मिसिएको छ । जिल्लाको राजनीति र निर्वाचनको नतिजा यिनै तीन दलका उम्मेदवारको वरिपरी घुम्ने गरेको छ ।०७४ अघि जाजरकोटमा दुई निर्वाचन क्षेत्र थिए । २०४८ सालमा भएको आम निर्वाचनमा क्षेत्र नं. १ मा कांग्रेसका द्वारिकाप्रसाद प्रधान र २ बाट एमालेका कृष्णबहादुर शाहीले जितेका थिए । २०५१ मध्यावधि निर्वाचन हुँदा दुवै क्षेत्र कांग्रेसले जित्यो । १ बाट झलकनाथ वाग्ले र २ बाट दीपकजंग शाह विजयी भए । यस्तै २०५६ सालको आम निर्वाचनमा कांग्रेस नतिजा शून्य भयो । १ बाट राप्रपाका गोविन्दविक्रम शाह र २ बाट एमालेका रत्नप्रसाद न्यौपानेले जिते ।   कांग्रेस–एमाले प्रतिस्पर्धालाई चिर्दै २०६४ सालको पहिलो संविधान सभा निर्व...
नाटोले युक्रेनको प्रतिरक्षा प्रणाली मजबुत पार्ने

नाटोले युक्रेनको प्रतिरक्षा प्रणाली मजबुत पार्ने

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विज्ञान प्रबिधि, समाचार
बसेल्स/किभ — उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) गठबन्धनले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली मजबुत गराउने घोषणा गरेको छ । त्यसका लागि बेलायत, क्यानडा, फ्रान्स र नेदरल्यान्ड्सले आधुनिक क्षेप्यास्त्र र राडारहरूसहितका हतियार दिने बताएका हुन् ।   जर्मनीले यसअघि नै युक्रेनलाई एउटा उच्च प्रविधिको प्रतिरक्षा प्रणाली सहयोग गरेको थियो भने अमेरिकाले पनि केहि दिनअघि नै त्यस्तो वाचा गरेको थियो । युक्रेनमा पछिल्लो समय रुसले भीषण क्षेप्यास्त्र प्रहार गरेपछि पश्चिमा सैन्य गठबन्धन नाटोको मुख्यालय बेल्जियमको राजधानी ब्रसेल्समा भेला भएका ५० देशका नेताहरूले सहयोगको घोषणा गरेका हुन् । उक्त सम्मेलन अभूतपूर्व भएको युक्रेनी अधिकारीको भनाइ छ । रुसी फौजले गत सोमबार र मंगलबार युक्रेनका प्रमुख सहरहरूमा गरेको क्षेप्यास्त्र आक्रमणमा २० जनाको मृत्यु भएको थियो । युक्रेनी अधिकारीका अनुसार रुसले ऊर्जा पू...
उत्तर काेरिया द्वारा क्षेप्यास्त्र परिक्षण  दक्षिण काेरिया तनावमा :

उत्तर काेरिया द्वारा क्षेप्यास्त्र परिक्षण दक्षिण काेरिया तनावमा :

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
सोल — उत्तर कोरियाले बिहीबार लामो दूरीका दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको छ । लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यअनुरूप ती परीक्षण गरिएको कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ–उनले परीक्षणको परिणामप्रति सन्तुष्टि जनाउँदै राष्ट्रिय सेनाको अथक प्रयास र आणविक क्षमता विकास गर्न उनीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका केसीएनएले जनाएको छ । अमेरिका, दक्षिण कोरिया र जापानले हालै गरेको संयुक्त सैन्य अभ्यासको जवाफी प्रतिक्रिया स्वरूप प्योङयाङले लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको जनाइएको छ ।...
चितवनमा एमालेकाे उम्मेदवारी फिर्ता ।

चितवनमा एमालेकाे उम्मेदवारी फिर्ता ।

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
चितवन । चितवन ३ मा नेकपा ( एमाले ) ले उम्मेदवारी फिर्ता लिएकाे छ ।बुधबार एमालेका अध्यक्ष केपि शर्मा वलि काे हस्ताक्षर सहित जिल्ला अध्यक्ष राम प्रसाद न्याैपानेकाे उम्मेदवारी फिर्ता  लिन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यलय मा निवेदन आयकाे कार्यलय सायक अधिकृत पुर्षाेतम पाैडेलले जानकारी दियका हुन । एमाले केन्द्रीय कार्यलयबाट आयकाे  ईमेल  भेरिफाई भईसकेकाे पाैडेलले बताय । चितवन ३ मा उनी सहित २१ जनाकाे उम्मेदवारी दर्ता भयकाे थियाे ।गठबन्धनका तर्फबाट डा. भाेजराज अधिकारीले उम्मेदवारी दिएका छन । पुर्व कांग्रेस नेता जगन्नाथ पाैडेलले स्वतन्त्र बाट उम्मेदवारी दिएका छन । राप्रपा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले पनि साेहि क्षेत्रमा उम्मेदवारी दर्ता गरेका छन । एमालेले उम्मेदवारी फिर्ता लिय पनि कसलाई समर्थन गर्ने भन्ने अहिलेसम्म  जानकारी दिएकाे छैन । तर कांग्रेस केन्द्रीय सदस्य दिनेश काेईरालाले भन...
दाङ २ मा रेखा शर्मालाई जिताउनुस्, म समाजसेवामा लाग्छु : महरा

दाङ २ मा रेखा शर्मालाई जिताउनुस्, म समाजसेवामा लाग्छु : महरा

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
दाङ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दाङ २ मा रेखा शर्मा लाई जिताउनुहाेस म समाजसेवामा लाग्ने पुर्व सभामुख तथा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्र का उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन ।
नेकपाकाे नवाैं महाधिवेशन उद्घाटन ।

नेकपाकाे नवाैं महाधिवेशन उद्घाटन ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी काे नवाैं महाधिवेशन आफ्नै केन्द्रीय कार्यलय कपिलवस्तुकाे  शिवगडिमा  प्रबिधि प्रयाेग गर्दै उद्धघाटन भएकाे छ , असाेज ३१ सम्मा चल्ने महाधिवेशनकाे  पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लप ले डिजिटल प्रबिधि मार्फत ब्यानर खाेलेर  डृाेन उडायर पुष्पवृष्टि गरेर उद्घाटन गरेका हुन ।   कार्यक्रम मा महासचिव लगायत केन्द्रीय सदस्यहरु , अन्य अतिथिहरु र  जनमासलाई स्वागत का लागि  राता डेृसमा युवाहरुले सलामी गरेका थिय । ६ दिन सम्मा चल्ने महाधिवेशन मा सहभागी प्रतिनिधि र प्रबेक्षकका लागि खाना नास्ता का लागि मेष  र बस्नका लागि बासकाे ब्यवस्थापन गरेकाे छ ।...
जाजरकोटमा १४ जनाकाे उम्मेदवारी दर्ता ।

जाजरकोटमा १४ जनाकाे उम्मेदवारी दर्ता ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि १४ जनाकाे उम्मेदवारी परेकाे छ।प्रतिनिधि सभामा ६ र प्रदेश क मा ४ र ख मा पनि ४ गरि जम्मा १४ जनाकाे उम्मेदवारी परेकाे छ ।सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र का उप महासचिवमा शक्ति बहादुर बस्नेतले उम्मेदवारी दर्ता गरेका छन भने  ,प्रदेश क बाट नेपाली कांग्रेस का जिल्ला सभापति बेद बहादुर सिंह र केन्द्रीय सदस्य समाजसेवी राजिव बिक्रम शाह लेे वारेसना मार्फत उम्मेदवारी दर्ता गरेका छन ।बर्षा का कारण छिन्चु - जाजरकोट सडक अबरुद्ध का कारण  सिंहले  महेन्द्र शाह र शाहले नगेन्द्र शाहलाई वारेस पठायर दर्ता गरायका हुन ।  बिपक्ष दल एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि निरज आचार्य र प्रदेश क बाट डम्बर बहादुर सिंह र ख बाट खिम बहादुर शाहिले उम्मेदवारी दर्ता गरेका छन ।राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक खनालले प्र...

मलेसियामा , मध्यावधि निर्वाचन घोषणा संसद् विघटन

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, समाचार, सुचना संचार
   मलेसियाको संसद् विघटन गरिएको छ। प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटन गरिएको घोषणा गरेका हुन्। उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचनसमेत घोषणा गरेका छन्। उनले घोषणा गरेअनुसार आगामी ६० दिनभित्रमा निर्वाचन हुनेछ। टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी दिए। सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्याशित विभिन्न घटनाक्रम भएको, त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ। सम्बोधनका क्रममा उनले भने, ‘हामीले फेरि जनताको अभिमत लिने निर्णय गरेका छौँ, जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ, निर्वाचनबाट प्राप्त जनताको अभिमतअनुसार काम गर्नेछौँ।’ देशमा राजनीतिक स्थायित्व, जिम्मेवार तथा सुनिश्चित सरकारको आवश्यकता रहेको...
सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा जोडिने

सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा जोडिने

Breaking News, राजनीति, राष्ट्रिय, सुचना संचार
काठमाडौँ — निर्वाचन आयोगले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश गर्ने जनाएको छ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै आयोगले उक्त प्रचारसमेत निर्वाचन खर्चमा समावेश हुने बताएको हो । ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण गरी सार्वजनिक गरिसकेको अवस्थामा दल र उम्मेदवारले सामाजिक सञ्जालको प्रयोगसमेतबाट गर्ने विज्ञापनलाई निर्वाचन खर्चमा समावेश गरिने विषयबारे आयोग सम्बन्धित दल र उम्मेदवारलाई स्मरण गराउन चाहन्छ‚’ सोमबार आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति‚ २०७७ बमोजिम निर्वाचनका सबै चरण...