३ माघ २०८२, शनिबार

Author: तुफान न्यूज

प्रधानमन्त्री कार्यालय विरूद्धको अवहेलना मुद्दामा कारण देखाउ आदेश

प्रधानमन्त्री कार्यालय विरूद्धको अवहेलना मुद्दामा कारण देखाउ आदेश

समाचार
काठमाडौं । सर्वोच्च अदालतमा दर्ता भएको प्रधानमन्त्री कार्यालयविरूद्धको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी भएको छ।   आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।   गिरिबन्धु टी-इस्टेट सम्बन्धी फैसला कार्यान्वयन नगरी अवहेलना गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाएर गत सोमबार रिट दायर गरेका थिए।   गिरिबन्धु टी-इस्टेटबाबरे सर्वोच्च अदालतले २०८० माघ २४ गते गरेको फैसलालाई कार्यान्वयन गर्नुको सट्टामा प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले अध्यादेश ल्याएर अवरोध सिर्जना गरेको भन्दै अवहेलनाको रिट दाय...
प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न

प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न

समाचार
तनहुँ । प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न भएको छ । साँगे दर्पण प्रकाशन समितिको आयोजनामा भर्चुअल माध्यमबाट यस सम्मेलन फाल्गुण ३ गते शनिवार आयोजनामा आएको हो । साँगे दर्पणका सम्पादक सरोज ओझाले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको यस सम्मेलन साँगे दर्पणक प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्लेको सभापतित्वमा सम्पन्न भएको हो । सो अवसरमा साँगे दर्पण प्रकाशन समितिकी सदस्य चन्द्रा न्यौपानेले स्वागत मन्तव्य र बालवती शर्मा पण्डितले धन्यवाद ज्ञापन गर्नुभयो थियो भने पूर्व एसएसपि हरिराज वाग्लेले पुस्तक प्रकाशनको कार्य प्रगती, हरिराज वाग्लेले अर्थ संकलन र साँगे काठमाण्डौ सम्पर्क समाजका सचिव विकास भण्डारीले बालन सम्बन्धी जानकारी दिनुभएको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव पुरुषोत्त​म ओझा, पूर्व न्यायधिस कृष्णबल्लभ काफले, गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफले, वरिष...
काठमाडौं विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित शहर

काठमाडौं विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित शहर

समाचार
काठमाडौं । काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर बनेको छ ।   आईक्यू एअरका अनुसार काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर बनेको हो । काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई छ । पाकिस्तानको कराँची पहिलो स्थानमा रहेको छ । कराँचीको एक्यूआई २१५ रहेको छ ।   त्यस्तै पोखरा नेपालको प्रदूषित शहरको शीर्ष स्थानमा रहेको छ । बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ ।   वातावरण विभागका अनुसार पोखरा पछि दोस्रो स्थानमा काठमाडौंको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ । ...
ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक महिलाको मृत्यु

ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक महिलाको मृत्यु

समाचार
काठमाडौं । मकवापुरमा ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक महिलाको मृत्यु भएको छ। शुक्रबार बेलुकी ७:५० बजे मकवापुरको हेटौडा उपमहानगरपालिका-११ थानाभर्याङमा चितवन जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सिएमसी चुरेहिल अस्पताल मकवानपुरमा शुक्रबार राति मृत्यु भएको हो। ट्रकको ठक्करबाट अटोमा सवार रहेकी मनहरी गाउँपालिका-६ खयरघारीकी ३५ वर्षीया पुजा बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।   दुर्घटनामा अटो चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २५ वर्षीय राजु थिङ गम्भीर घाइते छन्। उनको टाउकोमा चोट लागेको छ।अटोमा पुजाकी ११ वर्षीय छोरा अमृत घिसिङ पनि सवार थिए। दुर्घटनामा उनी पनि घाइते छन्। उनको अवस्था मध्यम...
अर्थमन्त्री पौडेलको उपचार सुरु, अवस्था जोखिममुक्त

अर्थमन्त्री पौडेलको उपचार सुरु, अवस्था जोखिममुक्त

समाचार
काठमाडौं । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ ।   अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीका अनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको जानकारी उनले बताए ।   पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो ।   दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको ...
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ

समाचार
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।       धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का दिनेश अधिकारीले एक युवकलाई संयुक्त अधिराज्य पठाउने भनेर ३२ लाख ५७ हजार रुपैयाँ ठगेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।       यसैगरी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ का ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोकका ३९ वर्षीय दिनेश प्रसाद अधिकारीले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ७१ लाख ७० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहर...
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

समाचार
काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन।   शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन अझै नसकिएको भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए।   सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा डढेलो लागेको हो । आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक सयभन्दा बढी भेडीगोठ जोखिममा रहेको उनले बताए।   आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ।   'आगालागी भएको क्षेत्र निसीखोलाका किसानहरुले भेडा चरनका रुपमा प्रयोग गर्ने ठाउँ हो, त्यहाँ एक सयभन्दा बढी गोठ र हजारौँको संख्यामा भेडाबाख्रा छन्, ती सबै आगलागीको जोखिममा छन्,' उनले भने।   आगलागीको कारण अझै पत्ता लागेको छैन। ...
पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका लागि पठाइयो काठमाडौं

पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका लागि पठाइयो काठमाडौं

समाचार
पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्। शनिबारदेखि सुरू भएको भ्रमण वर्षको उद्घाटन बेलुन उडाएर गर्ने तय भएको थियो। त्यसका लागि अर्थमन्त्री पौडेल र मेयर आचार्य बेलुन उडाउन तयार हुँदै गर्दा अकास्मात बेलुन पड्किएको थियो।   हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन पड्किँएर आगो लागेको थियो। उद्घाटनका क्रममा भएको उक्त दुर्घटनामा परी मन्त्री पौडेल र मेयर आचार्य घाइते भएको अर्थमन्त्रीका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए।   बेलुन पड्किएपछि तत्काल उपप्रधान एवं अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पताल लगिएको थियो। गण्डकी अस्पतालबाट थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। पौडेललाई सिम्रीक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो। घटनाबारे अ...
बजेट अभाव हुदा स्वास्थ सेवा कार्यलय जाजरकोटका १३ जना कर्मचारी हटाईयाे

बजेट अभाव हुदा स्वास्थ सेवा कार्यलय जाजरकोटका १३ जना कर्मचारी हटाईयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट : स्वास्थ्य सेवा कार्यालय जाजरकोटले बजेट अभावकाे कारण १३ जना कर्मचारीको हटायकाे छ ।कार्यलयले शुक्रबार एक सुचना जारी गर्दै करारमा रहेका ६ जना स्वास्थ्यकर्मी र ७ जना कार्यालय सहयोगीको म्याद थप नगर्ने निर्णय गरेको हो । कार्यालयमा कार्यरत हेल्थ अस्सिटेन्ट राजेन्द्र जंग शाह, सुरज सोनाम, ल्याव टेक्निसियन हरिकला सिंह, अ.हे.व. विमला वि.सी.,अ.न.मी. सीता वली, रेडियोग्राफर राम बहादुर केसीको म्याद थप नहुने सूचनामा जनाएको छ ।यस्तै कार्लयमा कार्यरत कार्यलय सहयाेगी विष्णु रावत, धना शाही, राम कुमारी नेपाली, विमला राना वली, लक्ष्मी स्वर्णकार,शर्मलाल खत्री र सुरज शाहीकाे पनि म्याद थप नहुने जनाईएको छ । अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष डम्बर सिंह ठकुरीले प्रदेश सरकार बाट प्रर्याप्त बजेट नआएका कारण कर्मचारी हटाउनुपर्ने बाध्यता आएको बताउछन। उनले भने, ‘बजेट नभएपछि कर्मचारी कसरी राख्ने, प्रदेश सकार...
शैक्षिक अधिकारका निम्ति अखिल क्रान्तिकारीले गर्‍याे आन्दोलनको घाेषणा

शैक्षिक अधिकारका निम्ति अखिल क्रान्तिकारीले गर्‍याे आन्दोलनको घाेषणा

राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ; समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन -अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी केन्द्रीय समितिले शैक्षिक एवम् मौलिक अधिकारका पक्षमा आन्दोलनमा उत्रने भएको छ । वर्तमान अवस्थामा शैक्षिक एवं मौलिक हकहरु कमजोर हुंदै गएकाले आफ्ना अधिकारहरु सुनिश्चित गर्न दृढतापूर्वक संघर्षमा लाग्न संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेले एक विज्ञप्ती जारी गर्दै युवा विद्यार्थीलाई आह्वान गरेका छन् । विज्ञप्तिकाे पुर्ण पाठ उस्तो छ - गौरवपूर्ण इतिहास बोकेको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) अविचलित रूपमा हरेक न्याय प्राप्तिका लागि सङ्घर्षरत रहेको सर्वविदितै छ । नवऔपवेशिक पूँजीवादी दलाल संसदीय व्यवस्थाले राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि कहालीलाग्दा घटनाहरू थोपरिरहेको छ । आम नागरिकहरूका मौलिक हकहरूलाई निमोठ्दै आज हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, लुट...