१० बैशाख २०८३, बिहीबार

Author: तुफान न्यूज

जारी विश्वकपमा मेक्सिले  लगातार २ गाेल :

जारी विश्वकपमा मेक्सिले लगातार २ गाेल :

Breaking News, अन्तर्राष्ट्रिय, खेल, समाचार
विश्वकप कतार :  मेक्सिकोमाथि रोमाञ्चक जित निकाल्दै अर्जेन्टिनाले कतार विश्वकपको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ। लुसैल स्टेडियममा शनिबार मध्यराति भएको खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै अर्जेन्टिनाले पहिलो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भवना बलियो बनाएको हो। जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिनाका लागि मेस्सीले खेलको ६४ औँ मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरेका हुन्। करिब ३० यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षकले बचाउने कुनै मौका पाएनन्। खेलको ८७ औँ मिनेटमा एञ्जो फर्नान्डेजको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको हो। उनले मेस्सीको पासमा उत्कृष्ट गोल गर्दै टोलीको जित पक्का गरे। पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनाले दोस्रो खेलमा जित दर्ता गरेको हो। खेलको पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। खेलमा ग...
वलिउड अभिनेता बिक्रम गाेखलेकाे निधन ।

वलिउड अभिनेता बिक्रम गाेखलेकाे निधन ।

अन्तर्राष्ट्रिय, संस्कृति, समाचार
बलिउडका पुराना अभिनेता विक्रम गोखलेको निधन भएको छ। ७७ वर्षीय गोखलेको पुनेस्थित दीनानाथ मंगेशकर अस्पतालमा निधन भएको हो। चलचित्र र थिएटर दुवैतिर नाम कमाएका उनको ‘मल्टिपल अर्गान फेलिएर’ का कारण ज्यान गएको अस्पतालले जनाएको छ। उनी नोभेम्बर ५ देखि अस्पताल भर्ना भएका थिए। मराठी थिएटरबाट कलायात्रा सुरु गरेका उनले अमिताभ बच्चन अभिनित परवाना नामक फिल्मबाट डेब्यु गरेका थिए। अग्निपथ, हम दिल दे चुके सनम, भुलभुलैया, ब्याङ ब्याङजस्ता फिल्ममा अभिनय गरेका थिए। उनले अनेकौँ मराठी फिल्ममा पनि अभिनय गरेका थिए।...
भाईरल भएकाे हिउँ चितुवाको फाेटा (फेक) भयकाे कुरा सार्वजनिक

भाईरल भएकाे हिउँ चितुवाको फाेटा (फेक) भयकाे कुरा सार्वजनिक

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
१० मंसिर, काठमाडौं । सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएको छ । ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको छ । अलपाइन इन्टरनेसनल म्यागाजिन हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको एक चर्चित म्यागेजिन हो । फ्याक्ट चेकमा भनिए अनुसार पावलोस्की एक फोटोग्राफर नै हुन या होइनन् भन्नेमा समेत शंका रहेको छ । फ्याक्ट चेकमा उल्लेख गरिएको छ, ‘सामान्यतया हिमाली फोटोग्राफी (माउन्टेन फोटोग्राफी) को संसारमा पनि त्यस्तै हुन्छ । तर भर्खर फोटोखिच्न सुरु गरेका, सिकारु फोटोग्राफरलाई भाग्यवश मौका मिल्न सक्छ त्यस्तो दृश्य भेट्टाउन । र किटीया पवलोस्की हिउँ चितुवा...
बहस : क्रान्तिकारी कम्युनिस्ट एकता

बहस : क्रान्तिकारी कम्युनिस्ट एकता

राजनीति, शिक्षा, समाचार
१) पृष्ठभूमि : विश्व–कम्युनिस्ट आन्दोलनको विगत गौरवशाली र शिक्षाप्रद् छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले सकारात्मक र नकारात्मक शिक्षाहरू प्रदान गरेको छ । बेला–बेला नेपालमा कम्युनिस्ट एकताको चर्चा, हल्ला र बहस चल्ने गर्दछ । हिजो एमाओवादी–एमालेको ‘कम्युनिस्ट केन्द्र’ को नारा कर्णप्रिय नै लाग्थ्यो । आज ‘बृहत् कम्युनिस्ट’ एकताको चर्चा र हल्ला चलिरहेको छ । यो पनि लोकप्रिय लाग्छ । क्रान्तिकारी कम्युनिस्ट एकताका खातिर चर्चा र हल्लाले मात्र कम्युनिस्ट एकता सम्भव होला ? कम्युनिस्टहरू विभाजनको कारण के हो ? एकताको आधार के होला ? सात दशक लामो नेपाली कम्युनिस्ट आन्दोलन र करिब दुई शताब्दी लामो विश्व–कम्युनिस्ट आन्दोलनको इतिहास आरोह–अवरोह, उतार–चढाव, टुटफुटमा विभक्त भइरहेको छ । यो स्वयम् कम्युनिस्ट र आमजनताका लागि प्रिय छैन । माक्र्स–एङ्गेल्सले ‘विश्वका मजदुरहरू, एक होऔँ !’ को उद्घोष गर्नुभयो ।...
चीनकाे उत्तरी पुर्व सिन्जियाङ् प्रान्तमा आगलागी हुदा १० जनाकाे मृत्यु ९ जना घाईते ।

चीनकाे उत्तरी पुर्व सिन्जियाङ् प्रान्तमा आगलागी हुदा १० जनाकाे मृत्यु ९ जना घाईते ।

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, पुर्वाधार, समाचार
उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा १० जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।अधिकारीहरुका अनुसार बिहीबार राति आगलागी भएको हो। उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो। यहाँका स्थानीय अधिकारीले दिएको जानकारीअनुसार राति १०:३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो। अगलागीको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।...
विश्वकप आजदेेखी म्याचविक २ का खेल हुँदै,  जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर

विश्वकप आजदेेखी म्याचविक २ का खेल हुँदै, जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, विगन्यूज, समाचार
९ मंसिर काठमाडौं ।दाेहा कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् । ब्राजिल र सर्बियाबीच बिहीबार मध्यराति भएको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक-एक खेल खेलिसकेका छन् । आज समूह ए र समूह बीका दुई-दुई खेल हुनेछन् । जहाँ नेदरल्याण्ड्स, इक्वेडर र इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा हुनेछ । यी तीनै टिमले आफ्नो पहिलो खेल जितेका थिए । आज समूह एमा रहेका नेदरल्याण्ड्स र इक्वेडर तथा कतार र सेनेगलबीच खेल हुनेछ भने समूह बीमा रहेका इंग्ल्याण्ड र अमेरिका तथा वेल्स र इरानबीच खेल हुनेछ । आजको पहिलो खेल वेल्स र इरानबीच दिउँसो पौने ४ बजे अहमद अली बिन स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको वेल्स र इंग्ल्याण्डसँग पराजित भएको इरान पहिलो जितको खोजीमा छ । यस्तै समूह एमा रहेको घरेलु टोली कतारले सेनेगलसँग ...
समानुपातिक मत परिणाम १०:४० सम्मा कुन दल कति ?

समानुपातिक मत परिणाम १०:४० सम्मा कुन दल कति ?

Breaking News, चुनाव, निर्वाचन, राजनीति
( ९ मंसिर  शुक्रबार बिहान १०:४० बजे)समा निर्वाचन आयाेगकाे अध्यावधिक  तथ्यांकअनुसार एमालेले १० लाख ४ हजार १ सय ६२ समानुपातिक मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५५ हजार ९ सय ८९ मत ल्याएको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार १ सय ८० मत प्राप्त गरेको छ। आयोगको विवरणअनुसार चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ४ लाख ४२ हजार ३८ समानुपातिक मत पाएको छ भने पाँचौँ स्थानमा रहँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५५ हजार ५६ समानुपातिक मत ल्याएको छ। छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले १ लाख २७ हजार ९ सय ८३ समानुपातिक मत पाएको छ भने ७५ हजार ८ सय ५३ मतका साथ जनमत पार्टी समानुपातिकतर्फ सातौं स्थानमा छ।...
याे जित अग्रगामी जन्ताकाे जित हाे , अर्थमन्त्री  जनार्दन शर्मा

याे जित अग्रगामी जन्ताकाे जित हाे , अर्थमन्त्री जनार्दन शर्मा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
९ मंसिर काठमाडौं ।प्रदेशसभातर्फका दुवै सिटसहित आफू प्रतिनिधि सभामा  विजयी भएका शर्माले ‘अग्रगामी जनताको जित’ को रुपमा आफूहरुको विजयी भएको बताएका छन । रूकुम पश्चिमबाट प्रतिनिधिसभामा भारी मतान्तरसहित विजयी भएका अर्थमन्त्री जनार्दन शर्माले रुकुमेली जनताको अपेक्षा पूरा गर्न आफू इमानदारी पूर्वक प्रयास गर्ने बताएका छन्। हामीसँग प्रतिस्पर्धामा सहभागी विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूका साथै पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, गठबन्धन नेता–कार्यकर्ता सबैमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु,’ शर्माले भनेका छन्, ‘यो जित अग्रगामी जनताको जित हो।’ उत्पादन, रोजगार, समृद्धि सामाजिक, सांस्कृतिक रूपान्तरण अभियानमार्फत रूकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन आफूहरुको साझा प्रयास हुने उनले मतदातालाई धन्यवाद दिँदै उल्लेख गरेका छन्।अब त्यो आधारमा टेकेर कृषिलाई उद्योगसँग जोड्दै गुणात्मक विकासमा ...
अब संसदमा काेहि पनि भ्रष्टाचार छिर्न नपाउने : रबि लामिछाने

अब संसदमा काेहि पनि भ्रष्टाचार छिर्न नपाउने : रबि लामिछाने

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
८ मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दल सच्चिन र जनताका पक्षमा काम गर्न अन्तिम मौका आएको बताएका छन् । चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भरतपुरको गेष्ट हाउस चौरमा आयोजित धन्यवाद सभामा सम्बोधन गरेका लामिछानेले जनताले अहिले पनि पुराना दलहरुलाई अन्तिम मौका दिएको बताए । ‘ठूला पार्टीलाई नेपाली जनताले अर्को एउटा मौका दिएका छन्, मौकाको दुरुपयोग नगर्नु होला, जनताको पक्षमा काम गर्नुहोला’, लामिछानेले भने, ‘अन्यथा अहिले मधुरो रुपमा बजेको घण्टी अर्को पाँच बर्षपछि देशभर चर्को रुपमा बज्ने छ, यो रोकिनेवाला छैन ।’ लामिछानेले जनताले दिएको शक्तिलाई जनताको हितमा काम गर्ने वाचा सबैले गर्नुपर्ने बताए । उनले जनताले दिएको शक्ति लिएर आफ्ना कार्यकर्ता र आपेपासे आफन्त पोस्ने काम मात्रै नगर्न आग्रह गरे । अब संसदमा कोही पनि भष्ट्राचारी छिर्न नपाउने भन्दै लामिछानेल...
१०० क्षेत्रकाे मत सार्वजनिक कस्काे सिट कति ?

१०० क्षेत्रकाे मत सार्वजनिक कस्काे सिट कति ?

Breaking News, चुनाव, निर्वाचन, समाचार
८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको १०० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १०० निर्वाचन क्षेत्रको मत परिणामअनुसार नेपाली कांग्रेसले ३६ स्थानमा जित हात पारेको छ । कांग्रेसले जारी मतगणना भइरहेका ६२ क्षेत्रमा कांग्रेसले १८ स्थानमा अग्रता कायम राखेको छ । एमाले दोस्रो स्थानमा छ । एमाले २२ निर्वाचन क्षेत्रमा विजयी छ भने २५ स्थानमा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले ९ सिट जित्दा ७ सिटमा मात्रै अग्रता कायम गर्न सकेको छ । एकीकृत समाजवादीले ९ क्षेत्रमा निर्वाचन जितेको छ भने अझै एक स्थानमा अग्रता बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हात पारेको छ भने एक क्षत्रेमा अग्रस्थानमा छ ।राप्रपाले ४ सिट जितिसकेको छ भने २ सिटमा अग्रता कायम गरेको छ । जसपाले २ सिट जितेर ४ स्थानको मतगणनामा अघि छ । २ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले २ क्षेत्रमा अग्रता...