११ श्रावण २०८१, शनिबार

Tag: शुभकामना

गाैरा पर्वकाे अवसरमा राष्ट्रपति पाैडेलद्वारा शुभकामना ब्यक्त

गाैरा पर्वकाे अवसरमा राष्ट्रपति पाैडेलद्वारा शुभकामना ब्यक्त

Breaking News, पर्यटन, राष्ट्रिय, संस्कृति, समाचार
गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । शक्ति र प्रकृतिका रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ लाई अर्पण गरेपछि प्रसादका रुपमा ग्रहण गरेर यो पर्व मनाउने प्रचलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताएका छन् । राष्ट्रपति पौडेलले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्...
नेकपा बहुमतद्वारा नारी दिवसको शुभकामना

नेकपा बहुमतद्वारा नारी दिवसको शुभकामना

Breaking News, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौँ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाललगायत संसारभरका श्रमिक क्रान्तिकारी महिलालाई हार्दिक शुभकामना दिएका छन् । प्रवक्ता सुदर्शनले श्रमिक महिलाहरूको सचेत पहल, निरन्तरको श्रम, सङ्घर्ष र बलिदानले स्थापना गरेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले नेपाललगायत संसारभरका श्रमिक, क्रान्तिकारी महिलाहरू र उत्पीडित वर्गलाई मुक्ति र सङ्घर्षको प्रेरकका रूपमा मनाउन हार्दिक आह्वान पनि गरेका छन् । प्रवक्ता सुदर्शनले बुधबार शुभकामना विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आज ८ मार्च अर्थात् ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । श्रमिक महिलाहरूको सचेत पहल, निरन्तरको श्रम, सङ्घर्ष र बलिदानले स्थापना गरेको यो ऐतिहासिक दिवसका अवसरमा नेपाली शोषित–उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नेपाललगायत संसारभरका श्रमिक, क्रान्तिकारी मह...