५ कार्तिक २०८२, बुधबार

Tag: भेरि नगरपालिका जाजरकोट

जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रिया मिलेमतो गरी  लाखाैंको भ्रष्टाचार गरिएको तथ्य सार्वजनिक

जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रिया मिलेमतो गरी  लाखाैंको भ्रष्टाचार गरिएको तथ्य सार्वजनिक

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी  लाखाैंको भ्रष्टाचार गरिएको तथ्य बाहिरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा संलग्न नगरपालिकाका कर्मचारी र ठेकेदार कम्पनी विरुद्ध विशेष अदालत काठमाडौंमा ३६ लाख २० हजार ५७८ रुपैयाँ बराबरको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगको अनुसन्धान अनुसार आ.व. २०८०/८१ मा वडा नं ६, ९ र १० को कार्यालय भवन ठेक्का प्रक्रियामा सार्वजनिक खरिद नियमवली विपरीत बोलपत्रदाता कम्पनीहरुलाई जानीजानी अनुत्तीर्ण गरी लक्षित ठेकेदार न्यू विके / नहकुली जेभी लाई ठेक्का दिलाइएको थियो । यसरी ठेक्का पाउँदा सरकार र नगरपालिकाको सम्पत्तिमा ठूलो हिनामिना भएको अख्तियारले ठहर गरेको छ । मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरुमा भेरी नगरपालिकाका  निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मो...
काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :भेरी नगरपालिका -१ कोल्चौर टाेललाई निशुल्क रुपमा  इन्टरलक इट्टा बनाउने मेसिन वितरण गरिएको छ । विल्ड अप नेपालको सहयोग तथा वडा कार्यालयले समन्वयमा  उक्त मेसिन गाउँवासीहरुलाई वितरण गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरेर उक्त मेसिन वडा अध्यक्ष दिपक रानाबाट हस्तान्तरण गरिएको हो । २०८० साल कात्तिक १७ गते राति जाजरकोटको बारेकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले उक्त वडामा धेरै क्षति पुर्‍याएकाे  थियो । भुकम्पका कारण कोल्चौर गाउँका एउटै घरका ६ जनाको ज्यान गएको थियो । माटो र ढुङ्गा बनेका घरहरु भयकाे कारण गाउका प्राय घरहरु भत्केका थिए। भुकम्प पिडित गाउलेहरुलाई राहत होस भनेर इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क उपलब्ध गराएको विल्ड अप नेपालका कर्मचारी राजकपुर लिम्बुले बताए । इन्टरलक इट्टाले संरचनालाई भुकम्प प्रतिरोधि बनाउन सहयोग पुग्ने र अरु इट्टा भन्दा सस्तोमा उपलब्ध हु...
भेरि नगरपालिका जाजरकोटमा हाेटल ब्यवस्थापन तालिम सम्पन्न

भेरि नगरपालिका जाजरकोटमा हाेटल ब्यवस्थापन तालिम सम्पन्न

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :भेरी नगरपालिकाको आयोजनामा होटल व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ ।स्थानीय रैथाने खाना प्रवद्र्धन गर्न भेरी नगरपालिकाले एक हप्ते होटल व्यवस्थापन तालिम संचालन गरेको थियो ।“सीप सिकौं, आत्म निर्भर बनौं ।” भन्ने नारा सहित भेरी नगरपालिकाले गत जेठ २७ गतेदेखि होटल व्यवस्थापन तालिम सुरु गरेको थियो । महिला उद्यमशिलतालाइ प्रवद्र्धन गर्ने उदश्यले होटल व्यवस्थापन तालिमको आयोजना गरिएको भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसीले जानकारी दिइन् । तालिमले स्थानीय रैथाने खानाका परिकारहरुको प्रवद्र्धन गर्न उत्प्रेरणा पैदा गरेको उप–प्रमुख जैसीले भनाइ राखेकी थिइन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ भेरी नगरपालिकाको समन्वयमा संचालन गरिएको होटल व्यवस्थापन तालिममा २९ जना सहभागी दिक्षित भएको भेरी नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सारदा शर्माले जानकारी दिएन् । महिला उद्यमशिल...
भेरि नगरपालिकाकाे टाे फ्रि नम्बर -१८१०५०००१४९

भेरि नगरपालिकाकाे टाे फ्रि नम्बर -१८१०५०००१४९

Breaking News
जाजरकोट : भेरि नगरपालिका जाजरकोटले बालबालिकामाथि हुने सबै प्रकारका शारीरिक, मानसिक हिंसा, दण्ड, दुर्व्यवहार तथा शोषणजन्य घटनाहरूको प्रभावकारी व्यवस्थापन गर्न र बालबालिकाका गुनासोहरूलाई समयमै सम्बोधन गर्नका लागि आजदेखि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ। अबदेखि बालबालिका स्वयं वा उनीहरूका अभिभावक, शिक्षक, वा सरोकारवाला व्यक्तिहरूले सो टोल फ्रि नम्बरमा फोन गरी बालबालिकासम्बन्धी समस्या, गुनासा वा जानकारी राख्न सक्नेछन्। यो सेवाका लागि कुनै शुल्क लाग्ने छैन। नगरपालिकाका अनुसार उक्त नम्बरमा प्राप्त गुनासा तथा सूचना तत्काल सम्बन्धित निकायमा पुर्‍याइनेछ र आवश्यक कार्यवाही थालिनेछ। बालअधिकारको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले यस्तो पहल गरिएको जनाइएको छ। भेरी नगरपालिकाले सबैलाई यस सेवाको उपयोग गर्न आग्रह गर्दै बालमैत्री समाज निर्माणमा सहकार्यको अपिल गरेको छ। टोल फ्रि नम्बर: १८१...
जाजरकोटकाे नुवागाउमा जिप दुर्घटना, दुईजनाकाे मृत्यु एक जना घाइते

जाजरकोटकाे नुवागाउमा जिप दुर्घटना, दुईजनाकाे मृत्यु एक जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तरगत जाजरकोटको भेरी नगरपालिका -१० नुवागाऊमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । शर्मा सिंह एण्ड ब्रदर्श निर्माण सेवा प्रालिको प्रदेश नम्बर ३-०१०२३ च ४७१९ बोलेरो जीप नुवागाउँको घुम्तिमा दुर्घटनामा परेको हो ।जीपमा सवार ३ जना मध्य २ जनाको घटनास्थलमा मृत्यु भएको र १ जना घाइते भयकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटकाले जनायकाे छ । दुर्घटना के कसरी भयाे भन्ने बारे बुझ्न प्रहरीको टाेली घटनास्थल तर्फ पठाईयकाे जिल्ला प्रहरी कार्यलय जाजरकोटका प्रमख पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयकाे छ ।...
नगर बस संचालनमा आय पछि स्थानीयहरुमा छायाे खुसि

नगर बस संचालनमा आय पछि स्थानीयहरुमा छायाे खुसि

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :भेरी नगरपालिका जाजरकोटले नगर बस संचालनमा ल्याए पछि स्थानीय नगरबासी र आसपास बासिन्दाहरुमा खुसि छायकाे छ ।  सडक डिभिजन कार्यालयले रुटप्रमिट दिएपछि नगरपालिकाले गत शुक्रबारदेखि नगर बस संचालनमा ल्याएको हो ।नगरपालिकाले संचालन गरेका २ वटा नगर बस छुट्टाछुट्टै २ वटा रुटमा संचालन गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । घर्तीका अनुसार एउटा बस बिहान ७ बजे कार्कीगाउँ देखि खलंगा र खलंगा देखि रिम्ना हुदै कालीमाटी पुगेर कार्कीगाउँ फर्किने छ भने अर्को बस पाँचकाटिया देखि खलंगा, कुदु हुँदै छेडा बजार पुगेर फर्किनेछ । नगर बसको भाडा भने यसअघि कै जिल्लाको भाडादर कायम गरिएको छ । नगर बसमा महिला, जेष्ठ नागरिक र अपाङ्कता भएका व्यक्तिका लागि आरक्षण सिटको व्यवस्था गरिएको छ । अन्य सहुलियत दिने विषयम आगामी नगरसभाबाट निर्णय हुने नगरपालिकाले जनाएको छ। नगर बस संचालनमा...