२४ मंसिर २०८०, आईतवार

Tag: प्रथम बैंठक

क्रान्तिकारी युवा संगठन नेपालकाे प्रथम बैंठक सम्पन्न

क्रान्तिकारी युवा संगठन नेपालकाे प्रथम बैंठक सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
कास्की पाेखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट, क्रान्तिकारी युवा संगठन नेपालकाे प्रथम बैंठक सम्पन्न भयकाे छ । शुक्रबार देखि सुरु भयकाे बैठक आज सकियकाे हाे । पार्टीका केन्द्रीय कार्यलय सदस्य तथा संगठनका केन्द्रीय फ्र्याक्सन ईन्चार्ज उदय बहादुर चलाउने "दिपक"काे प्रमुख आतिथ्यता र पार्टी का कास्की जिल्ला ईन्चार्ज र संयोजक काे आतिथ्यतामा भयकाे ब‌ैंठककाे अध्यक्षता हरिश भट्ट ले गरेका थिए भने बैंठकमा संगठनका केन्द्रीय सदस्यहरुकाे सहभागिता रहेकाे थियाे। बैंठकमा अतिथि दिपकले बिगतकाे समिक्षा गर्दै बर्तमान अवस्थामा युवाहरुले गर्नु पर्ने काम, कर्तव्य र समाजमा भईरहेका अराजक गतिविधि , तष्करी र कालाे बजारीकरण लाई नियन्त्रण गर्न संगठनले उल्लेखनीय भुमिका खेलिरहेकाे र आगामी दिनहरुमा पनि खेल्नु पर्ने  बताय । केन्द्र, प्रदेश ,जिल्ला, नगर,गाउँ र टाेल कमिटी निर्माण गर्ने र केन्द्रीकृत र बिके...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोट बैंठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोट बैंठक सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति जाजरकोटकाे प्रथम बैंठक सम्पन्न भयकाे छ । सबै खाले संशोधनवाद,तिव्र महत्वआँकाक्षि अवसरवाद र फुटवादलाई ध्वस्त पाराै , एकताको पक्षमा उभिदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काे कार्यदिशा वैज्ञानिक समाजवादको बाटाेमा दृढतापुर्वक अगाडि बढाै ,विकृति दलाल ब्यवस्थाका विरुद्ध धाँवा वाेलाै, भ्रष्टाचार मुक्त समाज निर्माण गराै भन्ने मुल उद्धेश्यका साथ पहिलो बैठक सम्पन्न भयकाे पार्टी संयोजक हिमालले जानकारी गरायका छन। २०८० बैशाख १८ गते धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी  पार्टी बिच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नाम राखियकाे थियाे । र साे पार्टीको अध्यक्ष माेहन वैद्य किरण र प्रवक्ता धर्मेन्द्र बास्ताेला (कन्चन) लाई चयन गरेकाे थियाे। पा...