३ फाल्गुन २०८१, शनिबार

Tag: पाँच पुर्णिामा मेला

“पाँच पुर्णिमा तथा सहिद स्मृति मेला २०८१” संचालन

“पाँच पुर्णिमा तथा सहिद स्मृति मेला २०८१” संचालन

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट : भेरि नगरपालिका -१ रावतगाँउमा लाग्ने पाँच पुर्णिामा तथा सहिद स्मृति मेला संचालन भयकाे छ । प्रत्येक बर्ष दशै पछि पुर्णिामाका दिनकाे अवसरमा र विभिन्न आन्दोलनका क्रममा विरगति प्राप्त  गर्ने सहिदहरुकाे सम्झनामा लाग्ने उक्त मेलामा विभिन्न खेल,र साँस्कृतिक झाँकि सहित उद्घाटन भयकाे हाे । बुधबार वडा अध्यक्ष दिपक रानाले उद्घाटन गरेकाे उक्त मेला शुक्रबार सम्पन्न हुने बताएकाे छ।प्रत्येक बर्ष लाग्ने पाँच पुर्णिामा सहिद स्मृति मेलालाई ब्यवस्थित र सम्पन गर्नका लागि सबैकाे उल्लेख्य भुमिका रहने र कला साँस्कृतिकाे संरक्षण र बिकाशमा टेवा पुर्‍याउनका साथै बिभिन्न आन्दोलनका क्रममा सहिदहरुकाे सम्झनामा लाग्ने याे मेलालाई आगामी दिनहरुमा पनि अझै प्रभावकारी बनाउदै लग्ने वडा अध्यक्ष दिपक रानाले बताउनु भयाे । "पाँच पुर्णिामा सहिद स्मृति मेला" मुल आयाेजक समिति रहेकाे उक्त मेलाका लागि युवा जागरण विक...
जाजरकोट भेरि नगरपालिका – १रावतगाँउमा ५० हजार रासिकाे भलिबल प्रतियोगिता सुरु

जाजरकोट भेरि नगरपालिका – १रावतगाँउमा ५० हजार रासिकाे भलिबल प्रतियोगिता सुरु

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
जाजरकोट ।  भेरी नगरपालिका -१ रावतगाउँ जाजरकोटमा सधै लाग्ने पाँच पुर्णिमा मेला यश बर्ष पनि सन्चालन भइरहेको छ । परम्परा देखि लाग्दै आएको मेलामा यस वर्ष युवाहरुले ५० हजार राशीको भलीवल प्रतियोगिताको आयोजना गरेका छन।उक्त भलीवल प्रतियोगितको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषध्यक्ष बीर वहादुर बस्नेत र कुशे गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका थिय ।,कार्यक्रममा समाजसेवी सहदेब बस्नेत , जयबहादुर बस्नेत , मणिराम परियार, वीर बहादुर नेपाली मधुकर नेपाली सज्जन राज बि.क र दिपक नेपाली काे पनि बिशेष उपस्थित रहेकाे थियाे । प्रतियाेगितामा १७ वटा टिम सहभागी रहेको मेला आयाेजक समिति अध्यक्ष गणेश बिश्वकर्माले जानकारी दिय।...