११ श्रावण २०८१, शनिबार

Tag: नारि दिवश

नेकपा बहुमतद्वारा नारी दिवसको शुभकामना

नेकपा बहुमतद्वारा नारी दिवसको शुभकामना

Breaking News, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौँ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाललगायत संसारभरका श्रमिक क्रान्तिकारी महिलालाई हार्दिक शुभकामना दिएका छन् । प्रवक्ता सुदर्शनले श्रमिक महिलाहरूको सचेत पहल, निरन्तरको श्रम, सङ्घर्ष र बलिदानले स्थापना गरेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले नेपाललगायत संसारभरका श्रमिक, क्रान्तिकारी महिलाहरू र उत्पीडित वर्गलाई मुक्ति र सङ्घर्षको प्रेरकका रूपमा मनाउन हार्दिक आह्वान पनि गरेका छन् । प्रवक्ता सुदर्शनले बुधबार शुभकामना विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आज ८ मार्च अर्थात् ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । श्रमिक महिलाहरूको सचेत पहल, निरन्तरको श्रम, सङ्घर्ष र बलिदानले स्थापना गरेको यो ऐतिहासिक दिवसका अवसरमा नेपाली शोषित–उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नेपाललगायत संसारभरका श्रमिक, क्रान्तिकारी मह...
महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्छ : राष्ट्रपति भण्डारी

महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्छ : राष्ट्रपति भण्डारी

Breaking News, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै,महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा जोड बताएकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको छ, महिलाको  नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत...