११ श्रावण २०८१, शनिबार

Tag: नवराज भट्ट

नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था विरुद्ध विद्रोह गर्नु युगीन कार्यभार हाे : भट्ट

नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था विरुद्ध विद्रोह गर्नु युगीन कार्यभार हाे : भट्ट

Breaking News, राजनीति, विचार, शिक्षा
काठमाडौं : नवऔपनिवेशिक पुँजीवादी संसदीय व्यवस्था र त्यसद्वारा निर्देशित एवम् सञ्चालित शिक्षा प्रणालीका विरुद्ध विद्रोह गर्नु युवा विद्यार्थीको नयाँ युगीन कार्यभार भएको अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रीय संयाेजक नवराज भट्टले बतायका छन् । जेठ १ गते विद्यार्थी दिवसका सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्दै भट्टले भने- "नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको छ । विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय हो । विद्यार्थी आन्दोलनले राणा, पञ्चायत र राजतन्त्र बढार्याे ।" उनले थप भनेका छन -सर्वप्रथम ६० औं विद्यार्थी एकता दिवसको सन्दर्भमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।माेहन वैद्य नेतृत्वको  क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट बिद्रोह गरेका संयोजक भट्टद्वारा जारी वक्तव्य जस्ताको त्यस्तै -"नेपाली विद्यार्थी आन्दोलन बलशाली रहेको छ । विद्यार्थी आन्दोलन सङ्घर्ष, बलिदान र विजयको पर्याय हो । व...
स्ववियु निर्वाचन  बिद्यार्थीकाे सुखदुःख मा साथ दिने र बिद्यार्थीद्वारा अनुमाेदित हुनु पर्छ । इ.नवराज भट्ट

स्ववियु निर्वाचन बिद्यार्थीकाे सुखदुःख मा साथ दिने र बिद्यार्थीद्वारा अनुमाेदित हुनु पर्छ । इ.नवराज भट्ट

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
३ फाल्गुन काठमाडौं ।अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव एवम् नेकपाका युवा नेता नवराज भट्टले आगामी स्ववियु निर्वाचनमा वास्तविक विध्यार्थीको नेता विध्यार्थी Character को , कलेजमा अध्ययनरत , आम विध्यार्थीको एजेन्डा स्थापित गराउने , विध्यार्थिको शुख र दु:ख मा साथ दिने आम विध्यार्थी मार्फत अनुमोदित भएको निर्वाचित हुन पर्ने बताए । नेकपा (बहुमत) निकट अखिल ( क्रान्तिकारी ) नेपाल कमर्श क्याम्पस समितिकाे आयाेजजामा नव-आगन्तुक बिद्यार्थीहरुलाई स्वागत कार्यक्रममा विशिस्ट अतिथिको रुपमा बाेल्दै नेता भट्टले अखिल (क्रान्तिकारी )ले देशै भर विध्यार्थी Character भएको वास्तविक विध्यार्थी नेता , कलेजमा अध्ययनरत , आम विध्यार्थीको एजेन्डा स्थापित गराउने , विध्यार्थिको शुख र दु:ख मा साथ दिने, समग्र शैक्षिक रुपान्तरण गर्ने प्रतिबद्ध भएको टिम सहितको स्ववियु प्यानल घोषणा गरिने उक्त कार्यक्रम मार्फत बताए । त्यसैग...