३ फाल्गुन २०८१, शनिबार

Tag: जुनिचाँदे गाउपालिका जाजरकोट

जाजरकोटमा एक युवकको मृत्यु

जाजरकोटमा एक युवकको मृत्यु

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटमा एक पुरुषको रहस्यमय मृत्यु भएकोे छ । जिल्लाको जुनीचाँदे गाउँपालिका–६, मैप बस्ने ३० वर्षीय राम बहादुर शाहीको सनिवार शव फेला परेको हो । शाही माघ १७ गते जुनीचाँदे गाउँपालिका स्तरीय चौथो अध्यक्षकप हेर्न शिवपुरी मावि, जुनीचाँदे–५ पुगेका थिए । खेलकुद कार्यक्रम हेरेर फर्किने क्रममा स्थानीय काड्य खोलामा शाहीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । माघ १८ गते बिहानै इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्ण बहादुर रानाको टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको थियो । प्रहरीले शुक्रबार घटनास्थलको मुचुल्का तयार गरेको थियो । मृतक शाहीको शब शनिबार प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा पोस्ट...
जाजरकोटकि एक युवतीले सुर्खेत जिल्ला अदालत अगाडि आत्म हत्याको प्रयास गरिन्

जाजरकोटकि एक युवतीले सुर्खेत जिल्ला अदालत अगाडि आत्म हत्याको प्रयास गरिन्

Breaking News, मनाेरन्जन, संस्कृति, समाचार, स्वास्थ
सुर्खेत : जाजरकोटकि एक युवतीले सुर्खेत जिल्ला अदालत अगाडि बीस  सेवन गरि आत्महत्याको प्रयास गरेकि छिन । जाजरकोट जिल्ला जुनिचाँदे गाउपालिका वडा न- ९ कि  हाल बिरेन्द्रनगर नगरपालिका -७ सुर्खेतमा अध्यनकाे सिलसिलामा बस्दै आएकी सरा कुमारी शाहीले आफुले न्याय नपाएको भन्दै अदालत अगाडि बीस सेवन गरि आत्महत्या गर्न  खाेजेकि हुन ।सुर्खेत बसिरहेकाे अवस्थामा २०७९ साल मंसिरमा दार्चुला जिल्ला महाकाली नगरपालिका -५ का प्रहरी जवान भुपेन्द्र सिंह ठगुन्ना संग सामाजिक संजालबाट प्रेम सम्बन्ध जाेडियपछि , ललाई फकाई , शाहीलाई मन पराउछु , बिहे गर्छु भनी २०८० वैशाख २ गते सुर्खेत मै बसिरहेकाे डेरामा  पुगि युवतीको मन्जुरी वेगर करणि गरेकाे र तेहि दिन देखि शारीरिक तथा मानसिक यातना दिदै आइरहेकाे  र उता प्रहरी जवान ठगुन्नाका घर परिवारले पनि कतै उजुरी गरेमा ज्यान समेत लिने धम्की दिय पछि न्याय माग्न शाहीले  ज्यान बचाउन र जव...
जुनिचाँदे गाउपालिका जाजरकोटमा म्याद नाघेका खाद्य बस्तुहरु नष्ट गरियकाे छ

जुनिचाँदे गाउपालिका जाजरकोटमा म्याद नाघेका खाद्य बस्तुहरु नष्ट गरियकाे छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट । जुनिचाँदे गाउँ पालिका ले बजार अनुगमन गरि  म्याद नाघेका खाद्य बस्तुहरु नष्ट गरेकाे छ । साेमबार गाउपालिकाकाे वडा नं. ३मा पर्ने सानाखाेला बजार अनुगमन गरि म्याद नाघेका खाद्य तथा अखाद्य बस्तुहरु बरामद गरि नष्ट गरियकाे हाे , वडा अध्यक्ष जय बहादुर खड्का को नेतृत्वमा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर शाहि तथा मजकोट प्रहरी चौकिको टाेलिले सानाखाेला बजार अनुगमन गरि अनुगमनका क्रममा भेटिएका म्याद नाघेका तेल , बिस्कुट , चाउचाउ ,जिरा ,मिट मसला र खाद्य बस्तुहरु बरामद गरि नस्ट गरेकाे हाे। पालिका अन्तर्गतका सबै वडाहरुमा रहेका पसलहरुमा समेत म्याद नाघेका सामानहरु नराख्न सुचना समेत गरियकाे छ र अनुगमनका क्रममा सामान भेटियमा कार्वाही समेत गरिने पालिकाले बतायकाे छ । जुनिचाँदे गाउपालिका जाजरकोट जिल्लाको बिकट क्षेत्रमा पर्ने स्थानीय तह हाे। ...