१७ असार २०८२, मंगलवार

Tag: काठमाडौं

मटेलाको पुल र खलंगाका कलधारा

पर्यटन, पुर्वाधार, विज्ञान प्रबिधि, संस्कृति, सुचना संचार
विक्रम सम्बत् १९८० सालमा मटेलास्थित भेरी नदीमा बनेको पुलले रुकुम र जाजरकोटलाई मात्र जोडेको छैन, यस पुलले केन्द्र सरकार र जाजरकोटलाई समेत ऐतिहासिक रुपमा जोड्ने काम गरेकोे छ । जाजरकोटी राजा जंगबहादुर शाहका कान्छा छोेरा लेप्टेन कर्णेल हरिविक्रम शाहकी छोरी बालकुमारी शाहको विवाह वि.सं १९६५ सालमा श्री ३ चन्द्रशमशेर राणासँग भएको थियो । चन्द्रशमशेरले बालकुमारीलाई तिम्रो माइती देशको समस्या के छ ? भनेर सोध्दा भेरी नदी तर्न पुल र खानेपानीको समस्या छ भनेर भन्दा तत्काल उक्त कुरा पूरा गरिदिनु भनी चन्द्रशमशेरले आदेश दिएको कुरा एक थरीको भनाइ छ भने, अर्को थरीको भनाइमा बालकुमारीले पुल र खानेपानीको व्यवस्था गरिदिन आफ्ना पति चन्द्रशमशेरलाई आग्रह गरेकी थिइन् । बालकुमारीको कुरालाई चन्द्रशमशेरले खासै चासो नदेखाएपछि उनले भोक हड्ताल नै गर्नु परेको थियो । ‘जबसम्म मेरो माइती देशमा खानेपानी र भेरी नदीमा पक्की पुल...

सिटिइभिटी उपाध्यक्ष र सदस्य सचिवको कार्यकक्षमा तालाबन्दी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ‘सिटिइभीटी’ उपाध्यक्ष र सदस्य सचिव सहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका उपाध्यक्ष खगेन्द्र भट्टराई र सदस्य सचिव जीव नरायण काफ्लेको कार्यकक्ष सहित स्तर उन्नती शाखामा समेत बुधवार तालाबन्दी गरेको हो । संगठनको तर्फबाट सिटिइभिटीलाई बुझाईएको आठ बुदे मागपत्रको बारेमा सुनवाई नगरेको, वर्ष दिब भैसक्दा समेत परिक्षाफल प्रकाशित नगरेको, स्तर उन्नतिका नाममा आर्थिक चलखेलका आधारमा ४१ ओटा कलेजमा Program Extension गरेकोले, पछिल्लो समय वैधानिक भ्रष्टाचारको केन्द्रको रुपमा स्थापित भएकोले तालाबन्दी गरिएको सङ्गठनका केन्द्रीय सचिब तथा विश्वविद्यालय-सिटिइभिटी विशेष क्षेत्र इन्चार्ज नवराज भट्टले जानकारी दिए । त्यस्तै छात्रवृत्तिमा व्यापक अनियमितता र अपारदर्शीता भएकोले...
खाेला उत्खनन गर्दा गाडि भेट्टियाे :

खाेला उत्खनन गर्दा गाडि भेट्टियाे :

Breaking News
काठमाडौं : टुकुचा खाेला उत्खनन् गर्ने क्रममा एउटा घरमा श्री ५ बिरेन्द्र वीर बिक्रम शाह देवकाे ( बा १ झ ६९० ) नम्बरको mercedes Benz Limusine नामकाे गाडि गाडि घरकाे gardanma फेला परेकाे छ।
नेकपा ( क्रान्तिकारी माओवादी ) द्वारा प्रेस बिज्ञप्ति

नेकपा ( क्रान्तिकारी माओवादी ) द्वारा प्रेस बिज्ञप्ति

Breaking News
सुर्खेत : नेपाल कम्युनिस्ट पार्टि ( क्रान्तिकारी माओवादी ) ले सुर्खेत मा आफ्ना नेता कार्यक्रता माथि भयकाे गिरफ्तारी काे घाेर आपत्ति गर्दै बिज्ञप्ति मार्फत सार्वजनिक गरेकाे छ ,
नेकपाका नेताकार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने सरकारको निर्णयलाई विप्लव नेतृत्वको नेकपाद्वारा स्वागत

नेकपाका नेताकार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने सरकारको निर्णयलाई विप्लव नेतृत्वको नेकपाद्वारा स्वागत

Breaking News, विगन्यूज
काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेपछि विप्लव नेतृत्वको नेकपाले स्वागत गरेको छ । नेपाल सरकारको मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले तीन बुँदे सहमति बमोजिम नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्तामाथि लागिएको मुद्दा खारेज गर्ने निर्णय गरेको हो । सरकारको उक्त निर्णयपछि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयको स्वागत गर्दै पार्टीको धारणा सार्वजनिक गरेका छन् । प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टीले २०७९ भाद्र २२ गते गृहमन्त्री बालकृष्ण खाणसँगको भेटवार्ता र भाद्र २३ गते प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सरकारी टोलीसँगको भेटवार्ता एवं सहमतिअनुसार सरकार तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, कार्यान्वयनको प्रकृया तदारुकताक...