११ श्रावण २०८१, शनिबार

Tag: अभियान

आरसिपि पाल्पाले गर्याे चार “स”अभियानको उद्घाटन

आरसिपि पाल्पाले गर्याे चार “स”अभियानको उद्घाटन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
बुटवल :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्ला संगठन समितिले चार ‘स’ अभियानकाे उद्धघाटन गरेको छ ।बिहीबार एक कार्यक्रमकाबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक पुनले कम्युनिस्ट झण्डालाई जिल्ला संयोजक दिग्दर्शनलाई हस्तान्तरण गरेर अभियान उद्धघाटन गरे । चार अभियानले सम्पर्क, सम्बन्ध, संगठन र संघर्षलाई जोड दिने अभियानका कमान्डर जिल्ला संयोजक दिग्दर्शनले बताय । अभियान उद्धघाटनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य रिम, केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला संगठन समितिका इन्चार्ज ज्वाला, क्रान्तिकारी युवा संगठन नेपाल रुपन्देही जिल्ला संगठनका संयोजक ओमकुमार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । अभियान उद्धघाटन कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समितिका संयोजक दिग्दर्शनले ग...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकोटद्वारा संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल अभियान तिब्र

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जाजरकोटद्वारा संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल अभियान तिब्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपाल जिल्ला संगठन समिति जाजरकोटले संगठन सुदृढीकरण र भ्रष्टाचार निर्मुल सम्बन्धिकाे अभियान तिब्र पारेकाे छ । जिल्लामा रहेका सात वटा स्थानीय तह हरुमा भईरहेका बिकास निर्माण का कामहरुमा अनुगमन र निरिक्षण गर्दै , आउने गरेका जनगुनासाे उपर छलफल गर्दै, सबै कामहरुमा पारदर्शिता हुनु पर्ने, ईस्टामेट अनुसार काम हुनु पर्ने र काम गर्दा मजदुर हरुले पनि समयमै पारिश्रमिक पाउनु पर्ने र बिकास निर्माणमा बाधा पुर्‍याउने खालका कदम काेहि कसैले गर्न नहुने पार्टी जिल्ला संयोजक हिमालले बताय । जिल्लाको पूूर्वि इलाका नलगाड नगर पालिका देखि थालिएको अभियान बारेकाेट हुँदै कुशे गाउपालिका सम्म पुगेकाे र क्रमश छेडागाड नगरपालिका ,जुनिचाँदे गाउपालिका हुदै शिवालय गाउपालिका र अन्तिममा भेरि नगर पालिकामा अभियान  संचालन गरिने पार्टी संयाेजक हिमालले बताय । दुई महिने अभियान का ल...
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोट ले संगठन सुदृढीकरण अभियान सुरु गरेकाे छ

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोट ले संगठन सुदृढीकरण अभियान सुरु गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटले संगठन सुदृढीकरण अभियान संचालन गरेकाे छ । सनिवार जिल्लाकाे नलगाड नगरपालिकाकाे वडा न १२ देखि उक्त अभियान सुरु भयकाेे र अभियान कार्तिक १५ गते सम्मा जिल्लाका सबै पालिकाहरुमा पुगि सम्पन्न गरिने बताईयकाे छ । राष्ट्रियता जनतन्त्र र जनजिविकाकाे लागि संगठन सुदृढीकरण अभियान संचालन गरियकाे , क्रान्तिकारी युवा संगठन नेपालका जिल्ला संयाेजक पदम हमालले जानकारी दिय । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी (माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) काे गत बैशाख १८ गते देखि पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पछि देशै भरि जबस माेर्चा र पार्टी  प्रदेश, जिल्ला, नगर, गाउँ , हुँदै सेल कमिटी सम्मा एकताकाे प्रक्रिया अगाडि बढिरहेका छन ।...