२८ पुष २०८२, सोमबार

Author: तुफान न्यूज

काठमाडौंबाट रसुवा गयकाे हेलिकप्टर बेपत्ता

काठमाडौंबाट रसुवा गयकाे हेलिकप्टर बेपत्ता

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको - ९एन-एजेडी हेलिकप्टर बेपत्ता भएको छ ।त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी-७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको जानकारी स्थानीयले गरे पछि अहिले प्रहरी सो स्थानमा जाँदै गरेको जानकारी दिए ।घटनाबारे थप विवरण आउन बाँकी छ ।...
जाजरकोट जिप दुर्घटना अपडेट, चालक वलिकाे मृत्युु १४ जना घाइते

जाजरकोट जिप दुर्घटना अपडेट, चालक वलिकाे मृत्युु १४ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटमा जिप दुर्घटना हुँदा जिप चालक मान बहादुर वलिकाे मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ।सबै घाइतेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ।  खलंगाबाट भेरी नगरपालिका– ६ नेटाबजार जाँदै गरेको ग.१ज ७७११ नम्बरको बोलेरो जिप सदरमुकामदेखि करिब १० किलोमिटर पश्चिम भेरे भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइते हुनेमा भेरी नगरपालिका ६ बिर बहादुर पुनको छोरी १७ बर्षिया सिता पुन र सोही ठाँउका बर्ष ८० बर्षका कलिमान खत्री गंभिर घाइते भएका छन् । दुवै जनाको होस खुल्न सकेको छैन ,२८ बर्षकी सपना बि.क. सार्की, सोही ठाँउकी बर्ष ३५ कि भुमिका शाही, बर्ष १९ कि दुर्गा पुन, बर्ष १९ कि बिन्दु शाही, बर्ष ५५ कि मोति लुहार, बर्ष २८ कि भुमिकला राना घर्ती, उनको चार महिनाको छोरा प्रज्वल घर्ती र...
जाजरकोटमा जिप दुर्घटना १५ जना घाइते

जाजरकोटमा जिप दुर्घटना १५ जना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा  १५ जना घाइते भएका छन् । जाजरकोटको खलङगा बाट भेरि नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा दुर्घटनामा परेको हो । उक्त दुर्घटना परेर १५ जना यात्रु घाइते भएका छन भन्ने ३ जनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
निमिता रेग्मीको भियतनाम यात्रा“ मिस किस्मो २०२४ ”

निमिता रेग्मीको भियतनाम यात्रा“ मिस किस्मो २०२४ ”

समाचार
काठमाडौं । मिस कस्मो २०२४ मा भाग लिन नेपालकी चेली निमिता रेग्मी भियतनाम जाने भएकी छिन् । अछाम जिल्ला स्थायी ठेगाना भै हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपनकी निमिता रेग्मी नेपालका विभिन्न प्रतियोगिता जित्दै भियतनाममा हुन गईरहेको मिस कस्मो २०२४ मा भाग लिन जाने भएकी हुन् । उनी यहि सेप्टेम्बर १७ देखि भियतनाममा सुरु हुने मिस कस्मो २०२४ मा भाग लिन त्यस तर्फ जाने भएकी हुन् । काठमाडौंमा आयोजित एक बधाई तथा शुभकामना कार्यक्रममा उनलाई सफलताको शुभकामना दिईएको थियो । कार्यक्रममा बोल्दै पूर्व मन्त्रि तथा नेपाली कांग्रेसका नेता एन पी साउदले आत्मा बिस्वास बलियो बनाएर देशको इज्वत राख्ने गरी सहभागि हुन भनेका थिए । कस्मो इञ्जिनियरिङ्ग कलेजमा आर्किटेच्चर बिषयमा स्नातक तह अध्ययन गर्दै गरेकी निमिता रेग्मी समाजसेवी स्व नगेन्द्र रेग्मी डा.आरती कार्की(रेग्मी) कि जेठी छोरी हुन्। ...
जनता समाजवादी पार्टी बाँके द्वारा आफ्नो कार्यकर्ता सईद खाँ माथि लगाएको आरोपको घोर आपत्ति

जनता समाजवादी पार्टी बाँके द्वारा आफ्नो कार्यकर्ता सईद खाँ माथि लगाएको आरोपको घोर आपत्ति

समाचार
काठमाडौं । जनता समाजवादी पार्टी बाँकेले आफ्नो कार्यकर्ता सईद खाँ लगायत केहि अन्य कार्यकर्ताहरु माथि लगाएको आरोपको घोर आपत्ति जनाएको छ । यो बिषयलाई लिएर सो पार्टीले प्रेस बक्तव्य समेत जारि गरेको छ । जनता समाजवादी पार्टी बाँकेका संगठन बिभाग प्रमुख अत्तर हुसैन फारुकी तथा समाजवादी युवा संघ बाँकेका रविन्द्र चौधरीले हस्ताक्षर गरेर प्रेस बक्तव्य जारि गरिएको छ । प्रेस बक्तव्य हिजो मिति २०८१ साउन २० गते राधे यादव भन्ने राजेश यादव षड्यन्त्रकारीले हाम्रो संगठनका सईद खाँ लगायत केही साथीहरु माथी लगाएको आरोपको घोर निन्दा एवम भत्र्सना गर्न चाहन्छौ । हाम्रो संगठनका साथीहरु उक्त समयमा आ–आफ्नो कार्य ब्यस्ततामा थिए जुन सीसी टिबि बाट प्रमाणित गर्न सकिन्छ । अनाहक कुनै कसैको निउमा, गलत नियतबाट फर्जी झुठो आरोप लगाइ फसाउने षड्यन्त्रको हामी भन्डाफोर गर्न चहान्छौ । र सामाजिक सञ्जालको दुरुपयोग गर्ने राधे यादव भन्...
१२ कक्षाको पुरक परीक्षामा दुई बिषयसम्म ननग्रेड गरेकाले परीक्षा दिन पाउने भयका छन

१२ कक्षाको पुरक परीक्षामा दुई बिषयसम्म ननग्रेड गरेकाले परीक्षा दिन पाउने भयका छन

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् जसमा १ लाख ८७ हजार २१  जना विद्यार्थी नन्‌ग्रेडेड (एनजी) मा परेका छन् । कुल परीक्षार्थीमध्ये ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका छन् एनजीमा पर्ने मध्ये दुई विषयसम्म नन्‌ग्रेडेड हुने विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।"सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले मौका (पुरक) परीक्षामा सहभागी हुन पाउने छन,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुरक परीक्षाको विस्तृत जानकारी समय तालिकासम्बन्धी सूचनामा उल्लेख गरिनेछ ।’ नतिजामा एनजी ल्याउने मध्ये एक विषय र दु...
वैद्यकाे सिंङ्गाे मजदुर टिम श्रमिक कम्युनिस्ट पार्टीमा समाहित

वैद्यकाे सिंङ्गाे मजदुर टिम श्रमिक कम्युनिस्ट पार्टीमा समाहित

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता–कार्यकर्ताले बिद्रोह गरी श्रमिक कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । शनिबार संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले कार्यक्रम गरी उनिहरुलाई प्रवेश गराएको हो ।वैद्य नेतृत्वले जनता तथा मजदुरको हितमा काम गर्ने भन्दा व्यक्तिवादी तरीकाले चलेको र पार्टीलाई गतिशील भन्दा दर्शनको जामा पहिराएर जनतालाई दिग्भ्रमित बनाएर राखेको आरोप लगाउँदै नयाँ पार्टीमा प्रवेश गरेको उनिहरुले बताएका छन् । नव प्रवेशीहरुलाई पार्टी संयोजक समरजंगसहित केन्द्रीय नेताहरुले खादा तथा अबिर लगाएर स्वागत गरेका थिए ।पार्टी संयोजक पूर्णबहादुर सिंह‘समरजंग’ले नेपालमा पार्टी,क्रान्ति र जनताको हितको लागि भन्ने तर हरेक पार्टी आफ्नो निजी स्वार्थबाट माथि उठ्न नसकेको बताए । जनताले परिवर्तनको चाहना राख्ने तर पार्टीहरुले भ्रमको खेति गर्ने गरे...
ग्लोरी टिन एण्ड किड्स ट्यालेण्ट्सको प्रथम अडिसन साउन १९ मा गंगबुँ आत्मज्ञान स्थित कुक्कुमा हुने

ग्लोरी टिन एण्ड किड्स ट्यालेण्ट्सको प्रथम अडिसन साउन १९ मा गंगबुँ आत्मज्ञान स्थित कुक्कुमा हुने

मनाेरन्जन
काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कु रेष्टुरेष्ट एण्ड ईभेण्टमा हुने भएको छ । यस सौन्दर्य प्रतियोगिताको लागि श्रावण १९ गते शनिवार विहान १० बजेदेखी ३:३० बजेको समयसम्म अडिसन हुन लागेको हो । नेपाल टेलिभिजनबाट बाल कार्यक्रम देखी हास्य टेलिश्रीङ्खला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजना साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो । ७ देखी १८ बर्षसम्मका बालबालिकाहरुले कार्यक्रममा भाग लिन पाउने मिडियाले जनाएको छ । जसमा ७ बर्षदेखी १२ बर्ष उमेर समुहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखी १८ बर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन् । प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, ...
गायीका रचना रिमालको स्वरमा रहेको “बिलौना” बोलको नयाँ तिज गीत सार्वजानिक

गायीका रचना रिमालको स्वरमा रहेको “बिलौना” बोलको नयाँ तिज गीत सार्वजानिक

मनाेरन्जन
काठमाडौं। नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर बजारमा दिनप्रतिदिन नयाँ नयाँ तिज गित सार्बजनिक हुने क्रम जारी छ । यसैक्रममा गायीका रचना रिमालले स्वरमा रहेको “बिलौना” बोलको नयाँ तिज गीत सार्वजानिक भएको  छ। रचना रिमाल युटुव च्यानल बाट भखरै मात्र बजारमा आएको तिज गीतमा रचनाको आफ्नो स्वरमा शब्द सिर्जना नारायण ज्ञवाली र संगित शिव हमालको रहेको छ। राजेश घिमिरेको निर्देशनमा निर्माण भएको उक्त संगीत भिडियोमा कलाकार रचना रिमाल,बद्रि पङ्गेनी,पवित्र अधिकारी र अनुपा बिष्ट रहेका छन भने बाल कलाकारमा प्रवानजल क्षेत्री, मिलन बस्याल र आयुशि बस्याल अभिनय रहेको छ । https://youtu.be/_ja5VPGbwDk?t=355  ...
अनाथ एवम् अपाङ्ग बालबालिकालाई खाद्यान्न सहयोग

अनाथ एवम् अपाङ्ग बालबालिकालाई खाद्यान्न सहयोग

समाचार
काठमाडौं । समाजसेवी, व्यवसायी एवम् युवा नेता थुप्चेन ग्याल्पो लामाले अनाथ एवम् अपाङ्ग बालबालिकालाई खाद्यान्न सहयोग उपलब्ध गराएका छन् । आफनो जन्मदिन मनाउने क्रममा उनले उक्त सहयोग गरेका हुन । बुधवार गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णमा अवस्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र शंकरापुर नगरपालिका स्थित सलम्बुटारमा अवस्थित द्धन्द्ध पिडित एवम् अपाङ्ग समाज नेपालमा आश्रित बालबालिकाहरुलाई आलु, प्याज, चिउरा, बिस्कुट, भुजिया, चाउचाउ, दालमोढ लगायतका तरकारीजन्य एवम् तयारी खाद्यान्न हस्ताण्तरण गरेका हुन । त्यसो त लामाको जन्मदिन मनाउन आमन्त्रित बरिष्ठ समाजसेवी एवम् पर्यटन व्यवसायी मिङ्मा दोर्जे शेर्पा र महिला व्यवसायी, गितकार एवम् समाजसेवी सत्यकला लामाले समेत उक्त सहयोग हस्ताण्तरण कार्यक्रम माझ आफनोतर्फबाट खाद्यान्न सहयोग उपलब्ध गराउनुभएको थियो । कवि एवम् बरिष्ठ पत्रकार सरोज ओझासहित थुप्चेन ग्...