२९ पुष २०८२, मंगलवार

Author: तुफान न्यूज

प्रेमिकाको निहुँमा गोंगबुको रेष्टुरेन्टमा दुईजना युवकलाई निर्घात कुटपिट

प्रेमिकाको निहुँमा गोंगबुको रेष्टुरेन्टमा दुईजना युवकलाई निर्घात कुटपिट

समाचार
काठमाडौं । काठमाडौंको गोंगबुस्थित क्रेजी चिया भट्टी (रेष्टुरेण्ट)मा २०८१ भदौ ३० मा दुईजना युवक कुटिएका थिए । रेष्टुरेण्टमा रुपेश गुरुङ र सागर तामाङलाई ४ जना मिलेर कुटपिट गरेका हुन् । मरणासन्न हुनेगरी उनीहरुलाई कुट्ने ४ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साढे २ महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका २० वर्षीय सुमित तामाङ, सुसन तामाङ, धादिङ घर भएका उमेश घले उर्फ उम्बे र आशिष गुरुङ उर्फ कान्छा छन् । कुटपिट गर्नेहरु गुण्डागर्दीमा संलग्न रहेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । प्रेमिका खोसेको निहुँमा उनीहरुले दुई जनालाई काठ, फलामको कुर्सी, हेलमेट र सिसाको बोत्तलले प्रहार गरेको सिसिटिभी फुटेजमा देखिन्छ । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा प्रहरी वृत्त महाराजगञ्जले अनुसन्ध...
२५ हजार घुससहित सई पक्राउ

२५ हजार घुससहित सई पक्राउ

समाचार
काठमाडौँ । रोल्पामा घुससहित एक प्रहरी पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललित कुमार बुढाथोकी २५ हजार घुससहित पक्राउ परेका हुन् । सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढाथोकीलाई सोमबार पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए । ...
६ किलो कोकिनसहित एक महिला विमानस्थलबाट पक्राउ

६ किलो कोकिनसहित एक महिला विमानस्थलबाट पक्राउ

समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ८४० ग्राम कोकिनसहित एक जना महिला पक्राउ परेकी छन्। आइतबार साँढे ५ बजे सशस्त्र प्रहरी बल नेपालको भन्सार सुरक्षा बेस र भन्सार कार्यालयको संयुक्त टोलीले केन्याकी एक महिलालाई लागुऔषध कोकिनसहित पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार केन्याकी चिलियन किरूबो ओगिटो पक्राउ परेकी हुन्। उनी कतार एयरवेजबाट आएकी थिइन्। उनले हातमा बोकेको ब्यागभित्र डल राखेको भेटिएको थियो।   ...
दाङ दुर्घटना: एक घाइतेको मृत्यु

दाङ दुर्घटना: एक घाइतेको मृत्यु

समाचार
काठमाडौं । दाङमा दुई दिनअघि भएको बस दुर्घटनाकी एक घाइतेको उपचारका क्रममा बाँकेमा आइतबार बेलुकी मृत्यु भएको छ। घाइतेमध्ये तुलसीपुर उपमहानगरपालिका– १८ की ३२ वर्षीया इन्द्रा थापाको उपचारका क्रममा आइतबार बेलुकी साढे ७ बजे नरसिंह होम नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले सेतोपाटीलाई बताए। शुक्रबार बिहान १० बजेतिर तुलसीपुर उपमहानगरपालिका– १८ बिजौरीको डाँडागाउँ नजिक घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस दुर्घटना भएको थियो। त्यसमा २१ जना घाइते भएका थिए। ...
जुवा खेलिरहेका १७ जना पक्राउ

जुवा खेलिरहेका १७ जना पक्राउ

समाचार
काठमाडौं । दाङमा जुवा खेलिरहेका १७ जना पक्राउ परेका छन्। दाङको घोराही उपमहानगरपालिका-१५ अमृत टोलमा जुवा खेलिरहेको अवस्थामा  १७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यहाँबाट १ लाख ५२ हजार ५५ रूपैयाँ बरामद गरिएको छ।  

देशमा पश्चिमी वायुको सामान्य प्रभाव

समाचार
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । साथै, तराईका एक-दुई स्थानमा हल्का हुस्सु लागेको छ। सोमबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। दिउँसो कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।...
“केपीए वेडिङ फोटो अवार्ड २०२४” आयोजना गर्दै काठमाडौँ फोटोग्राफर संघ

“केपीए वेडिङ फोटो अवार्ड २०२४” आयोजना गर्दै काठमाडौँ फोटोग्राफर संघ

सुचना संचार
काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले “केपीए वेडिङ फोटो अवार्ड २०२४” गर्ने भएको छ । देशैभरका फोटो ग्राफरहरुलाई लक्षित गरि आयोजना गरिएको यो अवार्डमा फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् । विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन् । यहि मंसिर ३० गते सम्म आएका फोटो तथा भिडियो हरुलाई उत्कृष्टताको आधारमा अवार्ड वितरण गरिने आयोजक पक्षले जानकारी दिएको छ । २०८१ पौष १२ गते राष्ट्रिय नाचघर जमलमा विशेष कार्यक्रम बिच बिजेतालाई अवार्ड वितरण गरिने छ । नेपालका विवाह परम्पराको कला संस्कृति र सौन्दर्यलाई प्रोत्साहन गर्नुको साथै नेपाली फोटोग्राफरहरू सम्मान गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बताए । अवार्डका ल...
सुमन ढकालको शब्दमा समिक्षा अधिकारीको स्वर रहेको “ छेवैमा बस ” सार्वजानिक

सुमन ढकालको शब्दमा समिक्षा अधिकारीको स्वर रहेको “ छेवैमा बस ” सार्वजानिक

मनाेरन्जन
काठमाडौं । नेपाली गीत संगीत बजारमा दैनिक जसो दर्शक श्रोताहरुको लागि नयाँ नयाँ कोशेलीहरु आई रहेका छन् । त्यसैबिच सर्जक सुमन ढकालले लोकप्रिय गायीका समिक्षा अधिकारीको आवाजमा गीति कोशेली “ छेवैमा बस ” लिएर आएका छन् । सुमन ढकालको शब्दमा समिक्षा अधिकारीको कर्णप्रिय आवाज रहेको यो गीतको संगीत तथा संगीत संयोजन ,मिक्सिङ र रेकर्डिङ राजेश कुमार श्रेष्ठले गरेका छन् भने यो गीत म्युजिक क्लाउड स्टेडियोमा रेकर्ड गरिएको हो । सुमन ढकाल अफिसियल युटुब च्यानल मार्फत सार्वजानिक गरिएको यो गीतको अडियो तथा भिडियो सुमन ढकाल आफैंले निर्माण गरेका हुन् । यो गीतको भिडियोमा शिवाजी क्षेत्री र रचना न्यौपानेको मुख्य अभिनय रहेको छ भने यो भिडियोमा श्रृंगार शोभाना न्यौपाने , छायांकन नरेश ऐर, संम्पादन बिनोद बम, निर्देशन तथा कोरीयोग्राफी शिवाजी क्षेत्रीको रहेको छ । शिवाजी डान्स सेन्टरको पोष्ट प्रोडक्सन रहेको यो गित पुर्ण मनो...
जाजरकोट नलगाड नगरमा माओवादी केन्द्रकि देवका लामिछाने विजयी

जाजरकोट नलगाड नगरमा माओवादी केन्द्रकि देवका लामिछाने विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट : नलगाड नगरपालिका जाजरकोटकाे उप मेयर पदमा देवका लामिछाने (शाेभा) विजयी भएकि छिन। आईतवार भयकाे उप मेयर पदका लागी नेकपा माओवादी केन्द्रकी उम्मेदवार लामिछानेले ४२७०मत ल्याएर विजय भएकि हुन,। उनकि निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसकि ईन्द्रा सिंह चन्दले ३१४७ मत ल्याएकि थिइन भने नेकपा एमाले कि उम्मेदवार सुनिता बाेहराले २५४१,राष्ट्रिय स्वतन्त्र पार्टीकि पार्वती पुनले १७९,राष्ट्रिय प्रजातन्त्र पार्टीकि सुनिता पुन रावलले ५७, र  नेपाल समाजवादी पार्टीकि पवित्रा जैशीले १५ मत प्राप्त गरेकाे  निर्वाचन अधिकृतको कार्यलय जाजरकोटले जनाएकाे छ । यश अघि नेपाली कांग्रेसबाट निर्वाचित सरिता सिंह गत २०८०/ कार्तिक १७ गते राति गएकाे भुकम्पमा परि निधन भय पछि साे ठाउमा उप मेयर पदका लागि निर्वाचन भयकाे हाे । विजयी भयकी लामिछाने जनयुद्धकाल देखि भेरि कर्णाली एफ एफ रेडियाेमा काम गर्दै हाल नलगाड एफएममा र ...
काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

Breaking News, कविता, खेल, चुनाव, निर्वाचन, मनाेरन्जन, माैसम, शिक्षा, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका—१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छिन् ।पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो । यो वडामा प्रतिस्पर्धामा रहेका नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरको २ हजार २ सय २० मत, नेपाली कांग्रेसका देवेन्द्र पाठकको २ हजार २ सय १४ मत, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरको १ हजार ९२ मत प्राप्त हुँदा विजयी भएकी श्रेष्ठको २ हजार ९ सय २ मत प्राप्त भएको थियो । स्थानियतहको निर्वाचन २०७९ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष मुकुन्द रिजालको निधन भए पछि भएको यो उप निर्वाचनमा नेपाली काँग्रेस तेश्रो पार्टी भएको छ । वडामा आफ्नो वचश्व कायम राखेको एमाले दोश्रो स्थानमा रहको छ । पहिलो निर्वाचन देखिनै निकै चर्चामा रहेको यो वडा कानुन व्यवसायी तथा समाजसेवीको रुपमा परिचित रोजिना श्रेष्ठको नेतृत्वमा चल्ने भए पछि यस...