काठमाडौं । प्युठानमा नवजात शिशुको शव फेला परेको छ ।
सरुमारानी गाउँपालिका-२ दर्भानमा आज सालनालसमेत नकाटिएको शिशुको शव फोहोर फाल्ने डस्टविनमा भेटिएको हो ।
प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।