१८ कार्तिक २०८२, मंगलवार

Tag: Prakash katawal

गायक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक (भिडियो सहित )

गायक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक (भिडियो सहित )

Breaking News
काठमाडौ । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक भएको छ। उनले आफ्नै शब्द तथा संगीतमा “जर्सी गाईको दूध” बोलको गीत सार्वजनिक गरेका हुन्। रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा आरके मिलनको संगीत संयोजन छ। गायक कटुवाललाई गायनमा गायिका समिक्षा अधिकारीले साथ दिएकी छिन्। गीतको म्युजिक भिडीयोमा नृत्य निर्देशन तथा निर्देशन चर्चित कोरियोग्राफर शंकर बीसीले गरेका छन्। शंकर बीसी स्वयं र मोडल रिया खड्काले अभिनय गरेको छ । नविन घर्ती मगरले सम्पादन गरेको भिडियो छायांकन राजेश घिमिरेले गरेका हुन्। गीतलाई स्मृति म्युजिक प्रालिले बजारमा ल्याएको हो। हेर्नुहोस उक्त गितको पुरा भिडियो: https://youtu.be/6ow3oWNNycs?t=2...
बहुचर्चित कलाकार गायक प्रकाश कटुवालको  नयाँ गित “पहेलो केसरी” सार्वजनिक

बहुचर्चित कलाकार गायक प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” सार्वजनिक

मनाेरन्जन, समाचार
काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय अध्यक्ष नेपाली लोक संगितको क्षेत्रमा बहुचर्चित कलाकार गायक प्रकाश कटुवालको नयाँ गित "पहेलो केसरी" सार्वजनिक भएको छ। अमृत ​​भारतीको संगीत रहेको यो गितमा लक्ष्मी बम मल्ल र गायक कटुवालकै मौलिक शब्द , स्वर रहेको छ। गीतको भिडियोमा मिलन श्रेष्ठको निर्देशन कोरियोग्राफर राजाराम सिम्खडा सिनेम्याटोग्राफर सन्तोष तिमल्सिना रोशन धितालले सम्पादन गरेका छन् । प्रकाश कटुवालकै युटुब च्यानल मार्फत बजारमा आएको गीतमा कलाकार हरि भण्डारी, राजाराम सिम्खडा, रिया खड्का र नियुक्त शेर्पाको अभिनय रहेको छ। हेर्नुस् भिडियो https://youtu.be/2v4TCmJRrTE?t=300...