११ श्रावण २०८१, शनिबार

Tag: ६ नम्बर प्रदेश

क्रान्तिकारी युवा संगठन नेपाल ६ नम्बर प्रदेश कमिटिले १२ बुद्दे संघर्षका कार्यक्रमकाे घाेषणा गरेकाे छ

क्रान्तिकारी युवा संगठन नेपाल ६ नम्बर प्रदेश कमिटिले १२ बुद्दे संघर्षका कार्यक्रमकाे घाेषणा गरेकाे छ

Breaking News, राजनीति, विचार, समाचार
सुर्खेत : क्रान्तिकारी  युवा संगठन नेपाल ६ नं प्रदेश समितिले प्रदेश भित्र का तमाम समस्या हरुको बिषय मा संघर्ष का कार्यक्रम घोषण गर्दै पत्रकार सम्मेलन सम्पन्न भएको गरेकाे छ ।बुधबार सुर्खेतको बिरेन्द्रनगरमा पत्रकार सम्मेलन गरि १२ बुद्दे संघर्षका कार्यक्रमहरु घाेषणा गरेकाे हाे । गत पुस ३ गते संगठनको केन्द्रीय कमिटिले प्रधानमन्त्री समक्ष २० बुद्दे माग पत्र पठायकाे थियाे ।उक्त मागहरुमा सरकारले अटेर गरे पछि र कार्यन्वयन नभय भछि संगठनले काठमाडौं लगायतका ठाउँ हरुमा  प्रदर्शन तथा संघर्षका कार्यक्रम हरु गर्दै आयकाे छ । मागहरु : १)देश को आर्थिक अवस्था टाट पल्टिने अवस्था मा पुग्दा समेत जनप्रतिनिधिहरुले विभिन्न २८ देखि ३० प्रकार का भत्ता खाने प्रक्रिया का विरुद्ध संघर्ष गर्ने। २) जनप्रतिनिधि हरुले योजना मैले हालेको भन्दै योजना को कुल बजेट को ५ देखि १०% सम्म कमिसन लिने गरेको ले यस्तो कार्य का विर...
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश नं. ६ ले सम्पूर्ण पार्टी पक्तिलाई उद्दार र राहत कार्यमा जुट्न निर्देशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश नं. ६ ले सम्पूर्ण पार्टी पक्तिलाई उद्दार र राहत कार्यमा जुट्न निर्देशन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
सुर्खेत ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रदेश नं. ६ को सम्पूर्ण पार्टी पक्तिलाई उद्दार र राहत कार्यमा सहभागी बन्न निर्देशन गरेको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश नं. ६ का इन्चार्ज उदय बहादुर चलाउने ‘दिपक’ले सम्पूर्ण पार्टी पंक्तिलाई भुकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत कार्यमा सहभागी बन्न विशेष निर्देशन गरेका छन् । नेता दिपकले  सबैलाई जानकारी गरेका छन उनले भनेका छन "भाेली कार्तिक १९ देखि २४ सम्मकाे लागि तय भएकाे केन्द्रीय स्कुलिङ्काे कार्यक्रम(६ र ७ नम्बर प्रदेशकाे संयुक्त) हिजाे राति गएकाे भूकम्पकाे कारण स्थगित भएकाे र सम्पूर्ण पार्टी पंक्तिलाई उद्दार र राहत कार्यमा सहभागी बन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, ६ नम्बर प्रदेशको विशेष निर्देशन गरेका हुन् । शुक्रबार रागि ११ः४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा रुकुमपश्चिम र...
क्रान्तिकारी युवा संगठन नेपाल काे ६ नम्बर प्रदेशको एकता भेला सम्पन्न

क्रान्तिकारी युवा संगठन नेपाल काे ६ नम्बर प्रदेशको एकता भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
नेपालगन्ज/बांके।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालको ६ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । भेलाले प्रकाश शर्माको संयोजकत्वमा १९ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । उक्त एकता भेलामा शुभकामना दिदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ६ नं. प्रदेश संयोजक संगमले दुइटा पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (वहुमत) एकता पछी निर्माण भएको क्रान्तिकारी युवा संगठन नेपाल घोषणा भएको बताए । सर्वहारा जनताको हक हित र न्यायको निम्ति क्रान्ति गर्न आवश्यक रहेकोे बताए । उनले सेनाको निर्माणका लागि अगाडी बढ्न भन्दै अहिलेको यो व्यवस्था पुजीवादी, भ्रष्ट, दलाल र शोषकहरुको व्यवस्था भएको उल्लेख गर्नु गरे।सर्वहारा जनताको हक हित र न्यायको निम्ति क्रान्ति गर्ने आवश्यक रहेकोे बताए । उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बैज्...