११ श्रावण २०८१, शनिबार

Tag: हिमालि नबदर्शन

श्रदेय पिताजी कमरेड “सुदर्शन”

श्रदेय पिताजी कमरेड “सुदर्शन”

Breaking News, कविता, राष्ट्रिय, विचार, समाचार
कविता पिताजी तिम्रो भौतिक शरीर कहिँ बन्द कोठामा घेरिएको छ। तिम्रो भौतिक स्वतन्त्रता काडेतार भित्र बेरिएको छ। तिम्रा सपनाहरुलाइ बर्बाद पार्न शत्रुहरुको जमघट भएको छ। तिम्रा विचारहरुलाइ कुन्ठित पार्न षडयन्त्रको तानावाना बुनिएको छ। कुर्सीमा आसीन पुर्व कमरेडहरु सत्ताको रसस्वादन गरिरहेकाछन। तिमी बन्द छौ तिनकै कालकोठरिमा तर पनि समाजवादको लक्ष्य जोगाइरहनेछौ । शासकहरु दोहोरो नाटक मन्चन गरिरहेका छन् । तिमीलाई जेलमा बन्द गरि घरमा पक्राउ पुर्जी टासिरहेका छन्। तिम्राे जिवन बन्दी भएपनि धर्तीको छातीभरी न्यानो किरण छरिरहेछौ। शोषित,पीडित श्रमजीवीको पक्षमा विद्रोहको गीत गाइरहेछौ। तिम्रो शरीर बन्दी भएपनि विचार बन्दी कहिल्यै नबनाउनु । मृत्यु जिति आएको योद्धा तिमी साम्यवाद चुम्ने अठोट गरिरहनु किनकि तिम्राे आस्थाकाे साम्यवाद एकदिन जरूर उदाउने छ । लेखक : केशर ओली "हिमाली न...