११ श्रावण २०८१, शनिबार

Tag: हिमालयन कन्टृक्सन

गौरीशंकर हिमालय कन्ट्रक्सन प्रा लिले जिम्मा लिएको ठेक्काका कामदारहरुकाे गुनासो

गौरीशंकर हिमालय कन्ट्रक्सन प्रा लिले जिम्मा लिएको ठेक्काका कामदारहरुकाे गुनासो

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
सुशील खडका : सल्यान  सल्यान ।जिल्लाको कुमाख गाउँपालिका वडा नं २ नेटा बजार भित्रको ठाउँमा गौरीशंकर हिमालय कन्ट्रक्सन प्रा. लि. ले जिम्मा लिएको ठेक्का पट्टाको काममा लागेका कामदारहरुले गुनासो व्यक्त गरेका छन्। सडक विभागले निर्माण गर्ने कार्यलाई कम्पनीले आगाडी बढाई रहेका छन् कम्पनीका कर्मचारीहरुलेकामलाई अगाडि बढाउन कठिन भई रहेको गौरीशङ्कर हिमालय कन्ट्रक्सन का इन्जिनियर देवीलाल वि क ले बताएका छन्, उक्त क्षेत्रका गाउँलेहरूले आफ्नो खेतबारीमा लगाइएको अन्न बालीको रुपैयाँ असुली गर्नु पर्छ भने पछि काम रोकिए देखि काम गर्ने भनेर आएका कामदारहरु बसाबस् भएको ठेकदार दीर्घ रावत र कामदारहरुले बताएका छन् सो जमीनमा कोदो र बदाम लगाइएको थियो उक्त बालीको रुपैयाँ असुली गर्नु पर्छ भने पछि स्थानीय ठेकदार  एकेन्द्र.ले हुन्छ भनेर ५००० दिन्छौं भने पछि अरूलाई पिर मर्का पर्ने गरी जवाफ दिए पछि स्थानीय ठेकदार.एकेन्द्...